अाईतबार बस्ने प्रतिनिधि सभाकाे वैठकले एमसीसी सम्झाैता अनुमाेदन गर्ने भएकाे छ । अाज विहान बसेकाे सत्ता गठबन्धनकाे वैठकमा सहमति जुटेपछि एमसीसी अगाडि बढाउने निर्णय भएकाे बताईएकाे छ । मन्त्री परिषदकाे वैठकबाट व्याख्यात्मक टिप्पणी पारित गरि संसदमा लैजाने निर्णय भएकाे हाे ।
छुटाउनुभयो कि?
संविधान कार्यान्वयन र कानून निर्माणमा जिम्मेवार बनौँः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान बमोजिम बन्न बाँकी रहेका कानुनहरूको निर्माण कार्यलाई सरकारले प्राथमिकतासहित अगाडि बढाइरहेको बताएका छन् । सोमबार…
जनमुखी सुशासन माओवादीको एजेण्डा
यतिखेर सबैको चिन्ता मुलुकमा ठूलो राजनीतिक परिवर्तन भएर पनि जनअपेक्षा अनुरुप सुशासन र सेवाप्रवाह नहुँदा जीवनस्तरमा सुधार हुन सकेन भन्ने…
मन्त्रीका पीएले दुग्ध बोर्डका उपाध्यक्षको खाडी खोसेकोमा एमालेको आपत्ति
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष तिलबहादुर…