गण्डकी प्रदेशमा १७ दशमलव ५५ प्रतिशत मत खसेकाे छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार गण्डकी प्रदेशमा १ हजार २ सय ८३ मतदानस्थल र २ हजार ३ सय ३८ मतदान केन्द्र छन् ।
गण्डकीमा १७ प्रतिशत मत खस्याे
Pratipatra