स्याङ्जाको वालिङ नगरपालिका-६ को एक्लेपिपल बुथ ख मा मतदान स्थगित भएको छ । प्रतिनिधि सभाको मतपत्र प्रदेश सभाको मत पेटिकामा ७ मत खसेका कारण मतदान स्थगित भएकाे हाे । अहिले त्यहाँ सर्वदलिय बैठक बसिरहेकाे छ ।
छुटाउनुभयो कि
यताउता भड्किन छाडेर नेकपामै आउन विप्लवलाई प्रचण्डको आग्रह
काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई यताउता भड्किन छाडेर नेपाली कम्युनिस्ट पार्टीमै फर्किन आग्रह गरेेका छन् ।…
अबैधरुपमा नदिजन्य वस्तु चोरी निकासी गरेका पाँच ट्याक्टर प्रहरीको नियन्त्रणमा
अबैध रुपमा नदिजन्य पदार्थको चोरी निकासी गरेका ५ वटा ट्याक्टरलाई कास्की प्रहरीले आज नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय…
पाल्पामा पहिरोले जिप पुरिदा तीन जनाको मृत्यु
पाल्पामा पहिरोले जिप पुरिदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । बुधबार पाल्पा–गुल्मी सडकअन्तर्गत रिब्दीकोट गाउँपालिका–२, देउरालीको लघुवा र…