स्याङ्जाको चापाकोट नगरपालिका–१ आँधीचौधेरास्थित भानु माध्यामिक विद्यालयमा रहेको मतदानस्थलमा खटिएका नेपाली काँग्रेस र नेकपा एमालेका प्रतिनिधिबीच विवाद हुदाँ मतदान रोकिएको छ । कार्यकर्ताबीच विवाद चर्किदै गएपछि प्रहरीले हवाई फायरिङ गरेको जनाएको छ । अहिले यहाँ सर्वदलीय वैठक बसिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए । उनका अनुसार मतदान कतिबेला सुचारु हुन्छ भन्ने एकिन छैन् ।
छुटाउनुभयो कि
शुद्धोधन गाउँँपालालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत तीन जना घुससहित पक्राउ
रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीसहित तीन जना घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग…
राष्ट्रिय जनमोर्चाले गण्डकीमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि असर नपर्ने
प्रतिनिधिसभाबाट आइतबार एमसीसी सम्झौता अनुमोदन भएकोमा असन्तुष्टि जनाउँदै राष्ट्रिय जनमोर्चा पाँचदलीय सत्तारुढ गठबन्धनबाट अलगिएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय…
चुनबाङबाट प्रचण्डको उद्घोष ‘आगो लगाउने र कुशासन चलाउनेहरू हार्नेछन्, गणतन्त्र ल्याउनेहरू जित्नेछन्’
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचनमा देश जलाउने, भ्रष्टाचार र कुशासन चलाउने तथा दमन गर्ने शक्तिलाई जनताले…