स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ आँधीमुहानको ड्यामस्थित बसले ठक्कर दिदा पैदलयात्रुको मृत्यु भएको छ । माघे संक्रान्तिको दिन विहान पौने नौ बजे जयपतेबाट रिडितर्फ जाँदै गरेको ग १ ख ४१५० नम्बरको बसले पैदलयात्रु ३० वर्षिय अजित बोटेलाई ठक्कर दिएको थियो । सोही ठाउँका बोटेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । उनका अनुसार बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
छुटाउनुभयो कि
पोखरामा माटो जोगाऔं अभियान
पोखराको सभागृहमा माटो जोगाऔँ अभियान सुरु गरिएको छ । मरुभूमिकरण र माटोलाई पुनस्र्थापनाका लागि नीति आवश्यक पर्ने जनचेतना जगाउन सद्गुरुद्धारा…
वैदेशिक राेजगार शाखाकाे प्रदेश अध्यक्षमा श्रेष्ठ, महासचिवमा पाेखरेल
वैदेशिक रोजगार शाखा तथा प्रतिनिधि संरक्षण संघको नवौ साधारण सभा तथा छैठो अधिवेशनले अध्यक्षमा सुरज श्रेष्ठ चयन गरेकाे छ ।…
काँग्रेसका जिल्ला सभापतिलाई हराउँदै एमालेका जिल्ला अध्यक्ष विजयी
नेपाली काँग्रेसका जिल्ला सभापति किशोरदत्त बराललाई हराउँदै कास्की निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ विजयी…