सरकारले सुनकोशी र नारायणीमा टर्मिनलसहितको जलमार्ग बनाउने भएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जलमार्ग सञ्चालनको संस्थागत तथा प्रक्रियागत व्यवस्था गरिने घोषणा गरेका हुन् । सरकारले यी दुई नदीमा टर्मिनलसहितको जलमार्ग सञ्चालनको व्यवस्था गर्ने भएको हो ।
छुटाउनुभयो कि
गण्डकीका खेलाडी पुरस्कृत हुँदै
प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेशका विभिन्न खेलका बिजेता खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने भएको छ । आर्थिक वर्ष २०८०–८१ मा सम्पन्न…
अमेरिकन राजदूत बेरीले अध्यक्ष प्रचण्डसँग गरे बिदाई भेटवार्ता
नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग बिदाई भेटवार्ता गरेका छन…
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाई दुबई इच्छुक, ६ घण्टा लामो प्राविधिक निरीक्षण
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि निर्णायक पहल सुरु भएको छ । संयुक्त अरब इमिरेट्स (UAE) को प्रख्यात…