पोखरा महानगरपालिका–३१ किमबेशीका २५ वर्षिय विष्णु थापाको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार साँझ पोखरा–३० खुदिखोलामा व्याट्रीबाट करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा घाइते भएका थापाका सरुवा तथा संक्रमण अस्पताल शिसुवामा उपचारको क्रममा चिकित्सकले मृत्त घोषणा गरेका हुन् ।
छुटाउनुभयो कि?
पोखरा उडेको गुणको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फिर्ता
आज बिहान १० बजे काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको विमानमा समस्या देखिएपछि पुनः काठमाडौंमै फर्काइएको छ । जहाज उडेपछि…
मेरा धारणा समीक्षागत निष्कर्ष हो, भावना र आवेग होइन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विश्वासको मत माग्ने क्रममा राखेको धारणा आवेग र भावना नभइ समीक्षागत निष्कर्ष भएको स्पष्ट पारेका…
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय
शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १ गतेबाट कक्षा ११ को पठनपाठन सुरु गर्ने भएको छ ।माध्यमिक शिक्षा परीक्षा (एसईई)…