माेडिफाई गरि चलाएका ३५ वटा माेटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कास्कीले कारबाही गरेकाे छ । कार्तिक १४ र १५ गते नियन्त्रणमा लिइएका उक्त माेटरसाइकललाई चेकजाँच गर्दा अवस्था ठीक नभएका र चर्काे आवाजमा ध्वनी प्रदुषणा गर्ने माेटरसाईकललाई कारबाही गरिएकाे कास्की प्रहरीले जनाएकाे छ ।
छुटाउनुभयो कि
उपसभामुख पदमा पम्पा भुषाल विजयी
लामाे समयदेखि रिक्त रहेकाे संघिय संसद प्रतिनिधिसभाको उपसभामुख पदमा काँग्रेसकी पुष्पा भुसाल विजयी भएकी छन् । उनले १४८ मत प्राप्त…
सरकारको ऋण २२ खर्ब १८ अर्ब
नेपाल सरकारको ऋण २२ खर्ब १८ अर्व ५४ करोड रुपैयाा पुगेको छ । यो ऋण सरकारले तिर्न बाँकी ऋण हो…
गण्डकीमा डायलाइसिस सेवाको लागि पालो कुर्न नपर्ने
गण्डकी प्रदेशमा डायलाइसिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिहरुको संख्या शुन्यमा झार्ने लक्ष्य पुरा भएको छ । बुधबार गण्डकी प्रदेशको सामाजिक…