सम्पत्ति शद्धीकरण कसुरमा समातिएका पूर्वमन्त्री खड्का अस्पताल भर्ना

Share this post :

Facebook
Twitter
WhatsApp

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन् । उनलाई स्वास्थ्यमा समस्या देखिएको भन्दै अस्पताल भर्ना गरिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई आइतबार बुढानीलकण्ठबाट पक्राउ गरेको थियो । थपअनुसन्धानका लागि हिरासतमा राख्न स्वास्थ्य जाँचपछि खड्कालाई त्रिवि शिक्षण अस्पताल महाराजगंज भर्ना गराइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *