प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री बालेन शाहले आज अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषद्को वैठक बोलाएका छन् । सरकारका प्रवक्ता एवं  शिक्षामन्त्री सम्मत पोखरेलले क्याविनेट वैठक बस्ने भएको जानकारी दिए ।

वैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ । बालेन नेतृत्वको सरकार बनेपछि सोमबार बस्ने मन्त्रिपरिषदको दोस्रो बैठक हो । यसअघि चैत १३ गते शुक्रबार पहिलो बैठक बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *