
संविधान संशोधन बहस तीव्र: पूर्वमहान्यायाधिवक्ता र कानुनविद्हरूबाट कार्यदलले सुझाव संकलन
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ताहरू र कानुनविद्हरूबाट सुझाव संकलन गरेको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले






