हुलाकी राजमार्गलाई ४ अर्ब ६५ करोड बजेट

Share this post :

Facebook
Twitter
WhatsApp

हुलाकी राजमार्ग आगामी आर्थिक वर्ष निर्माण सम्पन्न हुने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका छन् । यसका लागि ४ अर्ब ६५ करोड रुपैयाँ विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा भने यस राजमार्गका लागि ३ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *