Author: प्रतिपत्र

ट्याक्टर अनियन्त्रित हुँदा स्याङ्जामा चालक र सहचालकको ज्यान गयो

स्याङ्जाको वालिङ नगरपालिका–६ आम्डालीस्थित भित्रि सडकखण्डमा ट्याक्टर अनियन्त्रित भई सडकबाट १५ मिनेट तल खस्दा चालक र सहचालकले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा यहाँको चापाकोट नगरपालिका–२ धुर्कोटका ३२ वर्षिय नविन सुनार (चाकल)…

दशकपछि बन्यो सडकपुल

स्याङ्जाको आँधीखोला गाउँपालिका–५ सेतिदोभानस्थित आँधीखोलामाथि निर्माणाधीन सडकपुल एक दशकपछि सम्पन्न भएको छ । प्राविधिक र निर्माण कम्पनीको लापारबाहीका कारण पुल तोकिएको समायाधिभित्र बन्न सकेको थिएन् । वर्षाको समयमा आँधीखोला तर्न नसक्दा यहाँका…

मिनी संसद गठनमै ढिलाई

गण्डकी प्रदेश सरकारले बनाएका कतिपय विधेयक संसदीय समिति नगई सभाबाट मात्रै पास भएका छन् । गण्डकी प्रदेशसभाको वैठक बसेको डेढ महिना पुग्दासमेत प्रदेशसभा अन्तर्गतका संसदीय समिति गठन हुन नसक्दा विधेयक सभाबाट पास…

पोखरामा बस दुर्घटना, ४० जना घाइते

पोखरा महानगरपालिका–२७ स्थित बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । ग १ ख ६७४७ नम्बरको बस सडकबाट खोल्सामा खस्दा घाइते भएका यात्रुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि गरिएको छ…

संविधान र राष्ट्रियता रक्षाको लागि राष्ट्रपति सहमतिबाटै– महासचिव गुरुङ

संविधान र राष्ट्रियता संकटमा परेको बताउदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले संविधान र राष्ट्रियता बचाउनको लागि राष्ट्रपति सहमतिबाटै हुने बताएका छन् । आइतबार पोखरामा संचारकर्मीसंग भेटघाट गर्दै उनले…

घर्ति र आलेलाई आर्चरीको उपाधि

गण्डकी प्रदेशस्तरीय दोश्रो खुल्ला आर्चरी प्रतियोगिता २०७९ अन्र्तगत रिकर्ब खुल्ला पुरुष प्रतिस्पर्धामा बागलुङका दुर्गा घर्तिमगर प्रथम भएका छन् । पहिलो दिनको खेलमा तेश्रो स्थानमा रहेका उनले दोश्रो दिनको खेलमा ६–० को अंकले…

३ सय ८१ कैदीलाई सजाय माफी

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३ सय ८१ जना कैदीको सजाय माफी गरेकी छन् । फागुन ४ मा बसेको मन्त्रिपरिषद्को वैठकको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले २०७९ फागुन ७ गतेदेखि लागू हुने…

चेपुवामै गण्डकी सरकार

नयाँ अनुभव, नयाँ संरचना । नयाँ जनप्रतिनिधि । जग बसाल्दै काम गर्नुपर्ने चुनौति त छदै थियो तर, प्रदेश जहिल्यै चेपुवामा प¥यो । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आएका नेपाल सरकारका पूर्व सहसचिव…

स्वं रूद्वमानकाे अभियानमा साथ दिनेछु– मन्त्री किराती

सिरूवारी हाेमस्टेका जन्मदाता हुन स्वं रूद्वमान गुरूङ । उनकाे पर्यटन अभियानलाई साथ दिने मन्त्री सुदन किरातीले बताएका छन् । उनले साेही क्रममा कला, संस्कृति र पर्यटनसंग उत्पादन पनि जोडनुपर्ने बताएका छन् ।…

कास्की कप ह्याण्डबल प्रतियोगिताः छात्रातर्फ गण्डकी र छात्रतर्फ पोखरा एकेडेमीलाई उपाधि

साविक विजेता छात्रा तर्फ गण्डकी गण्डकी बोर्डिङ स्कुल र छात्र तर्फ पोखरा एकेडेमीले नवौं कास्की कप ह्याण्डबल प्रतियोगिता २०७९ को उपाधि जितेका छन्। नवौं कास्की तथा छैटौं एकता कप बिद्यालय स्तरीय छात्रा…

गण्डकी सरकारले मनायो स्थापना दिवस

गण्डकी प्रदेश सरकारले पाँचौ स्थापना दिवस –२०७९ मनाएको छ । गण्डकी प्रदेश सरकार स्थापनाको पाँचौ वर्ष पूरा भई छैटौं वर्षमा प्रवेश गरेको अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको व्यवस्थापनमा आज (बिहीबार) स्थापना…

सचिव र कर्मचारी व्यवस्थापन कसरी गर्ने ?

मन्त्रालयका प्रशासनिक काम सचिव तथा कर्मचारीले सम्हाल्छन् । माघ २२ मा प्रदेशसभाको वार्षिकोत्सवमा बोल्दै मुख्यमन्त्री खगराज अधिकारीले भने, ‘प्रदेशमा कर्मचारीको दरबन्दी के कति हो ? एकिन थिएन । तथ्यांक नभएपछि काम गर्न…

राष्ट्रपति एमालेले पाए बर्बाद– नेपाल

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति एमालेको भागमा दिन नहुने बताएका छन् । बुधबार पोखरामा संचारकर्मीसँग भेटघाट गर्दै अध्यक्ष नेपालले सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, निर्वाचन, अख्तियार लगायतमा एमालेकै प्रतिनिधि…

‘सञ्चार क्षेत्रको समस्या सम्बोधन हुन्छ’

गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री रोशनबहादुर गाहा थापाले सञ्चार क्षेत्रमा भएका समस्या सम्बोधन हुने बताएका छन् । आज भएको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले संचार माध्यम र संचारकर्मीसँग…

गण्डकीमा मन्त्रालय घटाइयो– वार्षिक १० करोड आर्थिकभार घट्ने

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालयको संख्या ७ कायम गरेका छन् । प्रदेशमा रहेका १२ मन्त्रालयमध्ये ५ घटाएर ७ वटा बनाएसंगै मन्त्रालयमा चालु खर्च पनि कम हुने आकलन गरिएको छ । प्रदेश…

प्रदेशस्तरिय दोस्रो खुल्ला आर्चरी प्रतियोगिता हुने

गण्डकी प्रदेशस्तरीय दोस्रो खुल्ला आर्चरी प्रतियोगिता आगामी फागुन ५ देखि सुरु हुने भएको छ । खेल पोखरा रगंशालामा हुनेछ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना, गण्डकी प्रदेश आर्चरी सघको संयोजनमा, नेपाल आर्चरी…

राष्ट्रिय गौरवका आयोजनाको खर्च चिन्ताजनक

सरकारले राष्ट्रिय गौरवका २४ आयोजनाको लागि चालु, पुँजीगत र वित्तिय व्यवस्था गरी ९८ अर्व ९७ करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । आर्थिक वर्षको ६ महिना अर्थात् पुस मसान्तसम्म जम्मा…

प्रधानमन्त्री दाहालद्वारा जनयुद्व दिवसकाे शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहालले २८ अाै जनयुद्व दिवसकाे शुभकामना सन्देश दिएका छन् । आइतबार बसेकाे मन्त्रीपरिषद्काे वैठकले दिवसकाे अवसरमा सार्वजानिक विदासमेत दिएकाे छ । प्रधानमन्त्री एंव् नेकपा माअाेवादी केन्द्रका अध्यक्ष दाहालकाे शुभकामना जस्ताकाे…