Author: प्रतिपत्र

प्रधानमन्त्री दाहालद्वारा जनयुद्व दिवसकाे शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहालले २८ अाै जनयुद्व दिवसकाे शुभकामना सन्देश दिएका छन् । आइतबार बसेकाे मन्त्रीपरिषद्काे वैठकले दिवसकाे अवसरमा सार्वजानिक विदासमेत दिएकाे छ । प्रधानमन्त्री एंव् नेकपा माअाेवादी केन्द्रका अध्यक्ष दाहालकाे शुभकामना जस्ताकाे…

जनयुद्ध दिवसमा सार्वजनिक विदा

जनयुद्ध दिवसकाे अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेकाे छ । आईतवार बसेकाे मन्त्रीपरिषदकाे वैठकले विदा दिने निर्णय गरेकाे हाे । २०५२ फागुन १ गतेबाट सुरू भएको सशस्त्र युद्ध २०६३ मंसिर ५…

सबै नेपाली दूतावासमा ‘श्रमिक हेल्पडेस्क’ राख्ने सरकारको निर्णय

नेपाल सरकारले विदेशस्थित विभिन्न मुलूकमा रहेका नेपाली दूतावासमा श्रमिकका लागि हेल्पडेस्क राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को विशेष निर्देशन र पहलपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दूतावासमा हेल्पडेस्क…

भ्रष्टाचारका उजुरी स्थानीय तहमा बढी

स्थानीय तहमा भ्रष्टाचारका उजुरीको संख्या बढ्दो छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा गण्डकी प्रदेशबाट स्थानीय तहका ४ सय ८३ उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले जनाएको छ ।…

ह्याण्डबल प्रतियोगितामा छात्रतर्फ १३ टिम सहभागि हुने

पोखरामा आजदेखि नवौं कास्की कप ह्याण्डबल प्रतियोगिता सुरु हुने भएको छ । नवौं कास्की तथा छैटौं एकता कप बिद्यालय स्तरीय छात्र÷छात्रा ह्याण्डबल प्रतियोगिता आइतबार देखि पोखरा रंगशालाको कभर्ड हल र ह्याण्डबल ट्रेनिङ…

बिटी कपः क्वाटरफाइनलको समिकरण पूरा

पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा क्वाटरफाइलनलको समिकरण पूरा भएको छ । पोखरा महानगरपालिका–१ पुरानो टुडिखेल मैदानमा आज (शनिबार)…

लेकसाइडमा आगलागी

पोखराको लेकसाइडमा आगलागी भएको छ । लेकसाइड सेन्टरको भवनमा रहेको सेलवेज सुपरमार्केटको सोरुमबाट आगलागी भएको हो । आज दिउँसो अपराहन्न ३ बजेर ४५ मिनेट जादाँ लागेको आगलागी अझै नियत्तणमा आएको छ ।…

स्याङ्जामा आगलागीबाट एक जनाको मृत्यु

स्याङ्जामा आगलागी हुदाँ एक जनाको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ डाँडाखर्कस्थित आगलागी हुदाँ स्थानीय टिकाराम कुवँरको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिवार दिउँसो २ बजेको समयमा बारी र खरबारीमा…

सचिवको उमेर हद बढाउन ऐन संशोधन गरिँदै

गण्डकी प्रदेशसभा सचिवालय सचिवको उमेर हद बढाउन गण्डकी प्रदेश सरकारले ऐन संशोधन गर्ने भएको छ । प्रदेशसभा सचिवालय ऐन २०७७ मा सचिवको अधिकतम उमेर हद ६० वर्ष तोकिएको छ । तर, गण्डकी…

प्रधानमन्त्री दाहाल र बंगलादेशका राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग नेपालका लागि बंगलादेशका राजदूत नोमान चौधरीले शिष्टाचार भेटवार्ता गरेका छन् । चौधरीले सोमबार प्रधानमन्त्री दाहाललाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको भेटमा दुई…

१५ सय मेगावाटसम्म पीपीए खुलाउने निर्णय

नेपाल विद्युत् प्राधिकरणले १५ सय मेगावाटसम्मको विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने भएको छ । नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनामा थप १५ सय मेगावाटसम्म पीपीए खुलाउने निर्णय भएको हो । उपप्रधान एवं…

३४ वटा ऐन संशोधन गरिने

गण्डकी प्रदेश सरकारले ३४ वटा ऐन संशोधन गर्ने भएको छ । ऐन संशोधनको लागि प्रदेश सरकारले मंगलबार प्रदेशसभा सचिवालयमा ‘केही गण्डकी प्रदेश कानुन संशोधन गर्न बनेको विधेयक’ दर्ता गरेको छ । उक्त…

केन्द्र हेरफेरविरुद्धको रिट खारेज

कास्कीको मादी गाउँपालिकाको केन्द्र हेरफेर गर्ने निर्णय र प्रदेश सरकारले संघलाई गरेको सिफारिस विरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । २०७५ भदौ २६ मा कास्कीको मादी गाउँपालिका सभाले केन्द्र सार्न…

बिटी कपमा प्रिक्वाटरका खेल जारी, आयोजक ह्वाइट क्वाटरफाइनलमा प्रवेश

पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइनल अन्तरगतका ८ खेल सम्पन्न भएका छन् । खेल संयोजक विनोद गुरुङका अनुसार…

सवारी ज्यान मुद्दामा वडासदस्य जेल चलान

पुस १३ गते लीलादेवी नेपालीले चलाएको बा ९ प ५६४९ नम्बरको स्कुटरलाई शुक्लागण्डकी गाउँपालिका २ हलेदी वा २ क ६२१९ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो । ठक्करबाट स्कुटरमा सवार नेपालीकी आमाको ज्यान…

विदाहरु धेरै भए, पुनर्विचार आवश्यक छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी विदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन् ।मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै…

टर्किमा शक्तिशाली भुकम्प

टर्किमा आज फेरि अर्काे शक्तिशाली भुकम्प गएकाे छ । अन्तराष्ट्रिय संचार संस्थाका अनुसार टर्किमा ७.५ म्याग्रीच्युटकाे भुकम्प गएकाे हाे । साेमबार विहान स्थानीय समाचार अनुसार ४ बजेर १७ मिनेट जादाँ पनि टर्कि…

सरकारबाट बाहिरियो रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ । सांसद पदसमेत नरहने गरी पार्टी सभापति रवि लामिछाने नागरिकता मुद्दामा गृहमन्त्रीबाट मुक्त भएपछि पुनः गृहमन्त्री माग गरेका थिए । पुनः गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल…