Author: प्रतिपत्र

सरकारबाट बाहिरियो रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ । सांसद पदसमेत नरहने गरी पार्टी सभापति रवि लामिछाने नागरिकता मुद्दामा गृहमन्त्रीबाट मुक्त भएपछि पुनः गृहमन्त्री माग गरेका थिए । पुनः गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल…

सरकारलाई समर्थन कायम राख्दै रास्वपाले मन्त्री फिर्ता बोलाउने

सरकारलाई समर्थन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको रास्वपाको वैठकले उक्त निर्णय गरेको हो । नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति रवि…

गण्डकी प्रदेशसभाका ५ वर्ष अलमलमै बिते

गण्डकी प्रदेशसभा स्थापना भएको आइतबार ५ वर्ष पूरा हुँदै छ । पहिलो कार्यकाल अलमलमै बितेको पूर्वसांसद बताउँछन् । प्रदेश संरचना नयाँ भएकाले पनि सिक्दै काम गर्नुपर्ने हुँदा अन्जानमै समय बितेको उनीहरूको भनाइ छ । ‘संघीय…

पुर्ण कुमारीले पाइन नयाँ घर

अर्जुन चौपारी ४ रापाकोट दमै गाउँकी ७१ बर्षिय पुर्ण कुमारी बिकले नयाँ घर पाएकी छन् । बषौदेखि खर छाएको चुहेको घरमा बसेकी एक महिला विकलाई दलित उत्थान केन्द्र अर्जुनचौपारीले घर बनाएर दिएको…

‘सांसदको अनुभूति भएन’

गण्डकी प्रदेशसभाका सदस्यले आफूहरूले सांसद भएको अनुभूति लिन नपाएको गुनासो गरेका छन् । शुक्रबारको प्रदेशसभा बैठकमा उनीहरूले यस्तो भनेका हुन् । कांग्रेसका भेषबहादुर पौडेलले जिम्मेवारी नपाउँदा सांसदको अनुभव गर्न नपाएको बताए । ‘खैरो कोट लगाएर…

अप्ठ्यारोमा दाहाल सरकार

पुष्पकमल दाहाल नेतृत्वको सरकार यतिबेला अप्ठ्यारोमा परेको छ । सरकार गठनको दुई महिना नवित्दै सरकार अप्ठ्यारोमा परेको हो । दाहाललाई विश्वासको मत दिने दल नै यतिबेला असन्तुष्टि छन् । सर्वोच्च अदालतले राष्ट्रिय…

प्रदेशस्तरीय मुख्यमन्त्री कप हुने

गण्डकी प्रदेश सरकारको स्थापना दिवसको अवसरमा मुख्यमन्त्री कप भलिवल प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषदको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको प्राविधिक सहयोगमा फागुन १ देखि ३ गतेसम्म पोखरा रंगशालामा…

एसओएसमा हाजिरीजवाफ

पोखरा १७ घारीपाटनमा रहेको एसओएस हर्मन माइनर स्कुलमा शुक्रबार अन्तरसदनात्मक रूपमा हाजिरीजवाफ कार्यक्रम सम्पन्न भएको छ । तीन चरणमा फरक फरक समूहका विद्यार्थीले सहभागिता जनाएको स्पर्धामा पहिलो चरणमा विज्ञान र गणितबाट प्रश्न…

विश्व सिमसार दिवसः सिमसार क्षेत्रसँगै चराचुरुङगी पनि मासिए

हिउँद लागेपछि नेपाल भित्रिने विदेशी चरा पछिल्लोवर्ष देखिदैनन् । खाना र न्यानोको खोजीमा आउँने पाहुना चरा अहिले कहिकत्तै फाट्फुट मात्र देखिन्छन् । विदेशका तालतलैया बरफ बन्दा यस्ता चराहरु खानाकै खोजीमा नेपाल आउने…

गण्डकीमा १० प्रतिशतले बढ्यो सुन्तला उत्पादन

गण्डकी प्रदेशमा यसवर्ष सुन्तला उत्पादन १० प्रतिशतले बृद्धि भएको छ । गतवर्षको तुलनामा यसवर्ष १० प्रतिशतले सुन्तला उत्पादन बृद्धि भएको गण्डकी प्रदेश कृषि निर्देशनालयको तथ्यांक छ । निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा…

आज संसद वैठक बस्दै

लामो समयपछि आज गण्डकी प्रदेशसभाको वैठक बस्ने भएको छ । १७ दिनपछि बैठक बस्ने तयारी भएको प्रदेशसभा संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार वैठक दिउँसो १ बजे बस्दै छ । वैठकको…

९ केजी सुनसहित क्यानडेली नागरिक पक्राउ

९ केजी सुनसहित क्यानडेली नागरिक मोहमद कमल मोहगो पक्राउ परेका छन् । बुधबार राती विमानस्थल भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट उनलाई पक्राउ गरेको हो । दुबईबाट जहाजमा आएका युएई मूलका मोहगोबले कम्मरमा फल्स…

योजना आयोगमा डा अधिकारीको दोस्रो इनिङ

गण्डकी प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा डा सुवास अधिकारी पुनः नियुक्त भएका छन् । काँग्रेस नेतृत्वको सरकार हुदाँ यसअघि पनि सदस्य भएका अधिकारीको यो दोस्रो कार्यकाल हो । अधिकारीले बुधबार पद…

‘सातौं पोखरा स्पोर्ट्स अवार्ड’ आगामी बैशाखमा

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ आगामी बैशाख २२ गते शुक्रबार हुने भएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीको पोखरा रंगशालामा बसेको उन्नाइसौ बैठकबाट अवार्ड कार्यक्रम…

प्रदेश सरकारको बजेट खर्च १८ प्रतिशत

गण्डकी प्रदेश सरकारको बजेट खर्च १८.०५ प्रतिशत रहेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार साढे ६ महिनाको बजेट खर्च १८ प्रतिशत मात्र पुगेको हो । कुल बजेट ३५ अर्व ९० करोड…

क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि नेपाल क्रिकेट संघ (क्यान) ले लगाएको निलम्बन फुकुवा गरिएकाे बोर्ड सदस्य विरेन्द्रबहादुर चन्दले जानकारी दिए । पोखरामा मंगलबार भएको केन्द्रिय कार्यसमिति बैठकले निलम्बन फुकुवाको निर्णय गरेको हाे ।

दोहोरो हेल्मेट अनिवार्य गर्नेबारे प्रारम्भिक छलफल

सवारी तथा यातायात ब्यबस्था ऐन २४९ को दफा १३० मा सवारी चलाउदा सुरक्षा पेटी तथा हेल्मेट लगाउनुपर्ने उल्लेख छ । ऐनमा प्रष्ट लेखिएको छ- 'दुई पाङ्ग्रे सवारी चलाउदा चालकले तथा सो सवारीमा…

रबिबिरूद्ध अर्को उजुरी

रबि लामिछाने बिरूद्ध दोहरो पासपोर्ट लिएको आरोपमा अध्यागमन ऐन, २०४९ को दफा ८ बमोजिम कारबाहीको माग गर्दै युवराज सफलले अध्यामन बिभागका महानिर्देशक समक्ष मंगलबार उजुरी दर्ता गरेका छन्।उजुरीको संक्षिप्त ब्यहोरा-'अध्यागमन ऐन, २०४९…