सचिव व्यवस्थापनमा समस्या
गण्डकी प्रदेशमा मन्त्रालयको संख्या गाभिएसँगै सचिव व्यवस्थापनमा समस्या देखिएको छ । प्रदेशमा रहेका १२ मन्त्रालयबाट ७ मा झारिएसँगै सचिव दरबन्दी पनि कति राख्ने भन्ने विषयमा छलफल भइरहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको…











