Author: प्रतिपत्र

नेकपा माओवादी केन्द्र कै नेतृत्व किन ?

आगामी मङ्सिर ४ मा हुन गइरहेको निर्वाचन मार्फत नेपाली जनताले संघ र प्रदेशमा संसद एवम् सरकार निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्नेछ । प्रतिगमनको खतरा कायम रहन दिने वा नदिने, यथास्थितिमा देशलाई…

निर्वाचन आयोगलाई भारत सरकारद्वारा ८० वटा सवारी साधन प्रदान

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रयोजनार्थ निर्वाचन आयोगलाई भारत सरकारले ८० वटा सवारी साधन प्रदान गरेको छ । नेपालका लागि महामहिम भारतीय राजदूत नवीन श्रीवास्तवले प्रमुख निर्वाचन…

भलाम यालेचौरका मतदाताको थापालाई आग्रह ‘चेक ड्याम बनाइदेउ’

गण्डकी प्रदेश सभासदस्य क्षेत्र नं.२ ‘२’ का उम्मेदवार विन्दुकुमार थापालाई मतदाताले पहिरो नियन्त्रणका लागि चेकड्याम बनाइदिन आग्रह गरेका छन् । पोखरा महानगरपालिका वडा २० भलामको ¥यालेचौरमा मतदाता भेट्न पुगेका थापालाई मतदाताले आफुहरुको…

मन्त्री र स्थानीय तहका पदाधिकारीले प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने आचरण

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित एवं मितव्ययी ढंगले सम्पन्न गराउन निर्वाचन आयोगबाट जारी निर्वाचन आचारसंहिता, २०७९ ले नेपाल सरकार वा…

चुनावपछि सिमपानी र कसेरीका भूमिहिन र अव्यवस्थित बसोबासीलाई रातोपूर्जा : उम्मेदबार बराल

आसन्न प्रनितिधिसभा निर्वाचनमा कास्की क्षेत्र नं ३ बाट पाँचदलीय गठबन्धनका साझा उम्मेदवार रामजी प्रसाद बरालले भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या छिट्टै अन्त्य गरिने बताएका छन् ।चुनावी घरदैलो तथा अभियानका क्रममा आज…

विद्यार्थी राजनीति, जनयुद्धको मोर्चा र राष्ट्रिय राजनीतिमा खारिएका सुबोध को हुन् ?

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका पोलिटब्युरो सदस्य माधव सापकोटा सुवोध सत्ता गठबन्धनका साझा उम्मेदवार छन् । बाल्यकाल सुवोधको जन्म वि।सं।…

एनवाईईएफको पोखरा– लोमान्थाङ मोटरयाली आजदेखि

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले पोखरादेखि लोमान्थाङसम्म आजदेखी चार दिने मोटर¥याली गर्ने भएको छ । ‘टुगेदर फर लोकल टुरिजम’ मुख्य नाराका साथ एनवाईईएफको तत्वाधान र एनवाईईफ पोखरा च्याप्टरको आयोजनामा कार्तिक १७…

विभिन्न मुद्दामा १० जना फरार प्रतिवादी पक्राउ

जिल्ला अदालत कास्कीले विभिन्न मितिमा कैद तथा जरिवाना फैसला गरेपछि फरार रहेका १० जना प्रतिवादीहरु पक्राउ परेका छन् । सुराकीको आदारमा सादा पोशाकमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ…

उद्यमीलाई हौस्याउँदै उम्मेदवार कोइराला

चाडवाडमा सँगै हुन नपाउने परिवार, खाडीको चर्को घाममा पसिना बगाइरहेका नेपाली, दैनिकजसो काठमाडौं विमानस्थलमा ओर्लने शवको बाकस सम्झिएर माओवादी केन्द्रका नेता दीपक कोइरालाको मत भत्भति पोल्छ । युवालाई आफ्नै भूमिमा अड्याउँने उपाय…

१५१ यूनिट रगत संकलन

एभरेस्ट मिडिया हाउसले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा १५१ यूनिट रगत संकलन भएको छ । विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रमहरु हुन नसक्दा पोखरामा रगतको अभावलाई पुरा गर्न क्षेत्रीय रक्तसञ्चार केन्द्रको अनुरोधमा…

९ प्रतिशतले टिकट पाएका छौं, मतदाताले विजेता घटाउनु हुनेछैन

कास्की २ (२) मा पोखरा महानगरका वडा नं. ४, ८, ९, ११, १६ र २० पर्छन् । यो क्षेत्रबाट गएको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार राजकाजी गुरुङ (करण)लाई पराजित गर्दै विन्दुकुमार थापा निर्वाचित…

१६ देशका भूगर्भविद पोखरामा भेला हुदैँ

१६ देशका भूगर्भविद पोखरामा भेला भएका छन् । अन्तर्राष्ट्रिय स्तरको वैज्ञानिक सम्मेलन ३५ औं हिमालय–काराकोरम–तिब्बत वर्कसपमा सहभागी हुन उनीहरु पोखरा आएका हुन् । अमेरिकामा भएको ३४ औं सम्मेलनले ३५ औं सम्मेलन नेपालमा…

लागू औषध मुद्दामा फरार रहेका ३ जना पक्राउ

जिल्ला अदालत कास्कीको विभिन्न मितिले कैद तथा जरिबाना फैसला भई फरार रहेका तीन जना पक्राउ रेका छन् । कास्की प्रहरीले पक्राउ परेका तीन जनालाई मंगलबार सजाय भुक्तानको लागि जिल्ला अदालत बुझाएको छ…

हामी माओवादी

शहिदको रगतले पोतिएको रातो झण्डा बोकेर देशको बिकासमा अग्रगामी छलाङ मार्न नौलो समाजवादको दिशामा अघि बढिरहेछौ हिजो हामी गणतन्त्र जन्माउन भनि संघियता र धर्म निरपेक्षका लागि देश र समाजको परिवर्तनको लागि जनताको…

पहिलेका प्रतिस्पर्धी, अहिलेका सारथि

राजनीतिमा बिरलै देखिने दृश्य हो, अघिल्लो चुनावका प्रतिस्पर्धीलाई अर्को चुनावमा साथै लिएर हिँड्नु । यसपल्ट कास्की निर्वाचन क्षेत्र १९१० मा यस्तै भएको छ । कांग्रेस सहमहामन्त्री जीवन परियार ०७४ को चुनावमा जोसँग…

माओवादी नेता प्रचण्ड अस्थिर कि गतिशील ?

सन् २००८ मा गणतान्त्रिक नेपालको पहिलो जन निर्वाचित प्रधानमन्त्रीको हैसियत बनाइसकेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुस्पकमल दाहाल “प्रचण्ड” सन् २०१६ मा दोस्रो पटक प्रधानमन्त्री बन्दा विश्वका धेरैजसो प्रमुख नेतासँग नजिकको सम्बन्ध…

राहदानी किर्ते मुद्दामा पक्राउ

कास्कीको अन्नपूर्ण गाउँपालिका–२ का ४६ वर्षिय नगेन्द्रराज अधिकारी राहदानी किर्ते मुद्दामा पक्राउ परेका छन् । २०७३ मा किर्ते राहदानी बनाएका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले सोमबार पक्राउ गरेको हो ।…

बूढीगण्डकीको निर्माण सुरु गर्ने माओवादीको सङ्कल्प

लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई तीव्रताका साथ सुरु गर्ने लक्ष्यसहित सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । सो आयोजना निर्माणका लागि सरकारले कम्पनी…