पोखरालाई टेक सिटीकोरुपमा अगाडि बढाउँछु
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्तारुढ र प्रतिपक्ष दल गठबन्धनबाट साझा उम्मेदवार बनाएर चुनावी मैदानमा उत्रिएका छन् । पुराना दलले पुरानै अनुहार चुनावी मैदानमा उतारिरहदा नयाँ पुस्ता पनि चुनावी मैदानमा उत्रिएका…












