Author: प्रतिपत्र

राष्ट्रिय खेलकुदकाे भव्य उद्घाटन

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पाेखरा रंगशालामा भव्य रूपमा उद्घाटन भएकाे छ । शुक्रबार बेलुका ५ बजे उपराष्ट्रपति नन्दकिशाेर पुनकाे उपस्थितसँगै आैपचारिक रूपमा उद्घाटन भएकाे हाे । पोखरा रङ्गशालाको १६ हजार ५ सय…

खेलाडी र खेलप्रेमीको महान् पर्व–उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दवहादुर पुन (पासाङ) ले खेल प्रेमीको लागि नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता खेलाडी र खेलप्रेमीको महान् पर्व रहेको बताएको छन् । शुक्रबार औपचारिक रुपमा उद्घाटन गर्दै उनले यस्ता चाडपर्वले राष्ट्रिय एकताको सन्देश…

नवौँ राष्ट्रिय खेलकुद : सुरक्षा व्यवस्थामा कडाई

आजदेखी सुरु हुन लागेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुरक्षा व्यवस्था कडाई गरिएको छ । प्रतियोगिताको उद्घाटन अपराह्रन्न चार बजे उपराष्ट्रपति नन्दकिशोर पुनले गर्नेछन् । चालिस वर्षपछि गण्डकी प्रदेशको राजधानी पोखरामा हुन…

आदेखि बास्केटबल सुरु

गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबल खेल भोलि शुक्रबारदेखि हुँदैछ । शुक्रबार हुने उद्घाटन खेलमा समूह ‘ए’ तर्फ त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीच हुने छ । लुम्बीनी…

महिला क्रिकेट : एपीएफ र मधेश प्रदेश बिजयी

नवौं राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत विहीबार सशस्त्र प्रहरी बलको एपिएफ र मधेश प्रदेश बिजयी भएका छन् । विहीबारको पहिलो खेलमा एपिएफले गण्डकी प्रदेशलाई र दोश्रो खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित…

महिला हक्कीमा गण्डकी प्रदेशको विजयी सुरुआत

गण्डकी प्रदेशको राजधानी पोखरामा भईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेशले बिजयी शुरुवात गरेको छ । गण्डकी बोर्डिङ स्कुल लामौचौर पोखराको मैदानमा विहीबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकीले…

महिला भलिबलमा गण्डकी प्रदेशको विजयी सुरुवात

नवौं राष्ट्रिय खेलकुद अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा भएको महिला भलिवल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई सोझो ३–० सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।…

नवौं राष्ट्रिय खेलकुद ः पुरुष फुटबलमा एनआरएनएको बिजयी शुरुवात

गण्डकी प्रदेशमा भईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबल खेलमा गैरआवासीय नेपाली संघ –(एनआरएनए)ले बिजयी शुरुवात गरेको छ । पोखराको याम्दीस्थित गोष्तेघाट खेलमैदानमा विहीबारदेखि शुरु भएको खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई…

नवौं राष्ट्रिय खेलकुद ः पुरुष फुटबलमा एनआरएनएको बिजयी शुरुवात

गण्डकी प्रदेशमा भईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबल खेलमा गैरआवासीय नेपाली संघ –(एनआरएनए)ले बिजयी शुरुवात गरेको छ । पोखराको याम्दीस्थित गोष्तेघाट खेलमैदानमा विहीबारदेखि शुरु भएको खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई…

नवौ राष्ट्रिय खेलकुदः हक्की प्रतियोगिता, मैदान अझै तयार भएन

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आजदेखी हक्की प्रतियोगिता सुरु हुदैछ । तर, मैदान भने अझै तयार भएको छैन । पुरुषतर्फको हेम्जाको गौरिशंकर खेल मैदानमा तथा महिलातर्फको गण्डकी बोर्डिङ स्कुलमा आयोजना गरिदैछ ।…

महिला भलिबल आजदेखि उद्घाटनमा गण्डकी र सुदुरपश्चिम भिड्ने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तरगत म्याग्दीको बेनीमा आज बिहिबारदेखि महिला भलिबल प्रतियोगिता सुरु हुदैछ । बेनीको खुल्ला मञ्चमा दिउँसो २ बजे उद्घाटन हुने प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी र सुदुरपश्चिम प्रदेश भिड्दैछन् ।…

प्रदेश १ माथि फराकिलो जितसंगै पुलिस शिर्ष स्थानमा

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा बुधबार नेपाल पुलिस क्लव र लुम्बिनी प्रदेश विजयी भएका छन् । जितसंगै पुलिस क्लव समुहको शिर्ष स्थानमा पुगेको छ । समुहमा सम्पन्न दुई…

स्वतन्त्रसहित स्याङ्जामा ७ जनाले लिए उम्मेदवारी फिर्ता

आगामी मंंसीर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि स्याङ्जावाट उम्मेदवारी दिएका ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता लिनेमा प्रतिनिधिसभातर्फ ४ र प्रदेशसभाका ३ जना छन् ।स्याङ्जा निर्वाचन क्षेत्र…

ओलम्पिक टर्च लुम्बिनी लगिने

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटनमा प्रज्वलन गरिने ओलम्पिक फ्लेम (ओलम्पिक टर्च) बुधबार लुम्बिनी लगिने भएको छ । उमेश मास्केको संयोजकत्वमा रहेको ओलम्पियन टोलीले ओलम्पिक टर्च काठमाडौंबाट लुम्बिनी पु¥याएर नवौं…

गोरखा २ मा प्रचण्ड उम्मेदवारीको रणनैतिक महत्व

आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरु मोर्चाबन्दीका साथ मैदानमा उत्रिएका छन् । नेपाली कांग्रेस, माओवादी र समाजवादीसहितको अग्रगामी गठबन्धन एकातिर र एमाले, राप्रपा र जसपासहितको…

दीपक मनाङे निर्विरोध निर्वाचित

राजीव गुरुङ भनेर चिनिने दीपक मनाङ् मनाङ प्रदेश २ वाट निर्विरोध निर्वाचित भएका छन् । मनाङले स्वतन्त्र उम्मेदवारी दिएका थिए । अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उनी…

फेन्सिङमा दोस्रो दिन राजेन्द्र, रमा र ओमकारलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दोस्रो दिन फेन्सिङ एकल सेवर तर्फ एपिएफका राजेन्द्र गजुरेल, महिला तर्फको फोयलमा आर्मीकी रमा सिंह र पुरुष तर्फको इपिमा बागमती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक जिते ।…

महिलाक्रिकेट : एपीएफ र सुदुरपश्चिम विजयी

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) र सुदुर पश्चिमाञ्चल बिजयी भएका छन् । पोखरा रंगशालमा मंगलबार भएको पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई चार विकेटले पराजित गरेको…