Author: प्रतिपत्र

महिलाक्रिकेट : एपीएफ र सुदुरपश्चिम विजयी

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) र सुदुर पश्चिमाञ्चल बिजयी भएका छन् । पोखरा रंगशालमा मंगलबार भएको पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई चार विकेटले पराजित गरेको…

सरकारीमा उपचार नपाएका चेपाङ वालकको चरकमा निःशुल्क उपचार

निकै ज्वरो आएपछि १५ महिनाको छोरा लिएर गण्डकी अस्पताल पुगेका चेपाङ दम्पतिले छोराको उपचार गराउन पाएनन् । अस्पतालमा विरामीको चाप उस्तै, उनीहरुले मंगलबार विहानदेखी लाइन बसे । तर, उपचारको पालो पाएनन् ।…

गण्डकीका सांसदको सेवासुविधा- पाँच वर्षमा साढे ३३ करोड खर्च

२०७४ मा निर्वाचित भएर आएका गण्डकी प्रदेशसभा सदस्य (सांसद)को ५ वर्षे कार्यकाल असोज १ वाट पुरा भएको छ । गण्डकी प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेश सांसदको सेवा सुविधामा मात्रै साढे ३३ करोड खर्च…

अपाङ्ग बालबालिकालाई ह्रवीलचियर र खाद्यान्न सहयोग

‘अपाङ्ग छोराछोरीकी साहारा एकल आमा’ असोज ६ मा प्रतिपत्र डटकम अनलाईनमा प्रकाशित समाचार अनुसार जागृति बाल तथा युवा सरोकार नेपालले अपाङ्ग बच्चाको लागि ह्रवीलचियर सहयोग गरेको छ । यस्तै, ५ हजार बराबरको…

जलकुम्भीले ढाकेकाे सुन्दर फेवाताल

हरियो जलकुम्भीले यतिबेला फेवातालको स्वरुप नै फेरिएको छ । चाडपर्वको अवसर पारी आन्तरिक या बाह्रय पर्यटकको ओइरो उस्तै छ । तर, जलकुम्भीका कारण बोटिङ यात्रा असजह छ । जलकुम्भी पन्छ्याउँदै बोटिङ गर्नुपर्ने…

डिएलए मेथडमा पुलिस ६३ रनले विजयी

सोमबारको महिला क्रिकेटमा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ । पुलिस क्लबले दिएको १ सय ११ रनको लक्ष्य कर्णाली प्रदेशले पछ्याउँदै गर्दा वर्षातले खेल रोकिन पुग्यो । १०।२ ओभरमा…

नवौं राष्ट्रिय खेलकुद फेन्सिङमा वाग्मतीलाई पहिलो स्वर्ण

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत् फेन्सिङमा पहिलो स्वर्ण वाग्मती प्रदेशले जितेको छ । बाग्मतीकी शिक्षा नापितले स्वर्ण जितेकी हुन् । पोखरा रंगशालामा सोमबार उनले व्यक्तिगत सेबरतर्फको इभेन्टमा एपीएफकी उर्मिला लामालाई पराजित गरिन् । उनी…

संचारमन्त्रीले गरे सरकारी गाडी फिर्ता

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले आफुले प्रयोग गर्दै आएको सवारी सुविधा फिर्ता गरेका छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गठबन्धनको तर्फबाट…

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता– पोखरा आइपुग्यो ट्रफी

आसन्न नवौं राष्ट्रिय खेलकुदको ट्रफी पोखरा आइपुगेको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेवातालको किनारमा राखेर ट्रफि सहितको टोलीलाई स्वागत गरेका थिए । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका ट्रफीलाई विभिन्न मुलुकमा प्रदर्शनका लागि…

बलात्कार आरोपी सन्दीपलाई ७ दिनको म्याद थप

बलात्कार आरोपमा पक्राउ परेका सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंमा सात दिनको म्याद थप गरिएको छ । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान लामिछानेलाई जिल्ला अदालत काठमाडौंले २० गतेबाट गणना हुने गरी ७ दिनका…

गोरखा २ मा प्रचण्डले गरे उम्मेदवारी दर्ता

आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गोरखा क्षेत्र नम्बर दुई वाट उम्मेदवारी दर्ता गराएका छन् । आगामी मंसीर ४ मा हुने निर्वाचनको लागि उनले उम्मेदवारी दिएका…

स्याङ्जामा गठबन्धनका दोहोरो उम्मेदवार

स्याङ्जामा गठबन्धनबीच असन्तुष्टि बढ्दै गएपछि गठबन्धनबाटै आज दोहोरो उम्मेदवारी दर्ता भएको छ । सत्तारुढ दलका शिर्ष नेताले सिट बाँडफाँट टुङग्याए पनि जिल्लामा भने प्रदेशका दुई निर्वाचन क्षेत्रमा आ–आफ्ना उम्मेदवार दर्ता गए ।…

कास्की ३ मा पनि एमाले र माओवादीको बागी उम्मेदवार

सत्तारुढ माओवादी केन्द्रकी अनिता भुर्तेलले कास्की क्षेत्र नम्बर तीनको प्रतिनिधिसभा निर्वाचनमा बागी उम्मेदवारी दर्ता गराएकी छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले आइतबार दिउ“सो उम्मेदवारी दर्ता गराएकी हुन् । कास्की क्षेत्र नम्बर…

सत्ता गठबन्धन विरुद्ध कास्की २ मा कांग्रेसको बागी उम्मेदवारी

कास्की क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले नेकपा एसलाई छाडिदिएपछि कांग्रेस नेता महादेव गुरुङले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । गठबन्धनका तर्फबाट नेकपा एसको तर्फबाट श्रीनाथ बरालले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनको…

प्रचण्ड गोरखाबाट नै किन ?

गुणात्मक छलाङ, क्रान्तिकारी परिवर्तनलाई आत्मसात नगर्ने, शान्तिपूर्ण र क्रमिक विकासको नीति बोक्ने, तत्कालिन लाभका निम्ति लक्ष्यबाट च्युत हुने, सार्मथ्य र पहुँचका आधारमा बाहुबली हस्तक्षेप र नियन्त्रणको विचार र प्रवृत्तिलाई वामपन्थीहरूले ‘भँडुवा विकासवाद’…

यस्ता छन् माओवादी आन्दोलनका प्रमुख उपलब्धि

विषय प्रवेश नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) माक्र्सवाद–लेनिनवाद–माओवादको वैचारिक आलोकद्वारा निर्देशित नेपालका सर्वहारा/श्रमजीवी वर्गको प्रतिनिधि पार्टी हो । १० वर्ष लामो महान् जनयुद्ध र विभिन्न वर्ग, जाति, क्षेत्र, लिंग, पेशा र समुदायका…

गठबन्धनको सिट बाँडफाँट (सूचीसहित)

दुई महिनाको प्रयासपछि सत्तारूढ गठबन्धन दलले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारी बाँडफाँट गरेका छन् । गठबन्धनबाट जसपा बाहिरिएपछि कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले सिट बाँडफाँट गरेका हुन् । शुक्रबार बसेको गठबन्धनका शीर्ष नेताहरूको…

फ्रान्सकी साहित्यकार एर्नोलाई नोबेल साहित्य पुरस्कार

फ्रान्सकी साहित्यकार एनी एर्नोलाई नोबेल साहित्य पुरस्कार दिइने भएको छ । नोबेल पुरस्कार दिने ‘द स्विडिस एकेडेमी’ ले घोषणा गरेको हो । एर्नोले विषयको जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने…