देशको नेतृत्वमा केपी ओलीको विकल्प छैन– नेतृ सुन्दास
नेकपा एमालेका केन्द्रिय सदस्य सिता सुन्दासले देशले फेरी पनि केपी ओलीको नेतृत्व चाहेको बताएकी छन् । नेकपा एमाले विरुवा गाउँपालिका कमिटिको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै एमाले स्याङजा जिल्ला इन्चार्ज…













