प्रदेश खेलकुद गण्डकीद्वारा छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक
आसन्न नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद् गण्डकीले छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेको छ । परिषद्ले ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखहरुको छलफल…










