गण्डकीमा पञ्चराम गुरुङलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी मिल्ने चर्चा
गण्डकी प्रदेश सरकार पुनर्गठनको तयारी भइरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सदस्य पञ्चराम गुरुङ लाई मन्त्री बनाउने चर्चा तीव्र भएको छ । राजनीतिक वृत्तमा भइरहेको छलफलअनुसार राप्रपाको तर्फबाट गुरुङलाई भौतिक…












