Author: प्रतिपत्र

वैदेशिक रोजगार ठगीमा कारबाही तीव्र, ३ महिनामै पीडितलाई ३० करोडभन्दा बढी क्षतिपूर्ति

वैदेशिक रोजगार ठगीका घटनामा कारबाहीलाई तीव्र बनाउँदै वैदेशिक रोजगार विभागले पछिल्लो तीन महिनामा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैत्रसम्मको नौ महिनाको अवधिमा संस्थागत…

यस्तो छ आजको मौसमः गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…

‘जान्नेलाई छान्ने’ नारामाथि प्रश्न, बेनकी बहिनी सरकारी समितिमा मनोनीत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले विभिन्न सार्वजनिक निकायमा गरेको पछिल्लो मनोनयनमाथि प्रश्न उठ्न थालेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत पशुपति, बौद्धनाथ, पाटन र हनुमानढोका लगायतका महत्वपूर्ण विकास कोष तथा…

मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा

देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी,…

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त  

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित विभिन्न सात विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका छन् । विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा सिफारिस उम्मेदवारहरूमध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गरेका हुन् । त्रिभुवन…

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त

शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा नर्सिङ–जनस्वास्थ्य क्षेत्रका चार जना विज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको छ ।…

नेपाल एयरलाइन्सलाई सुरक्षित, भरपर्दो र पूर्ण व्यवसायिक बनाइने : प्रधानमन्त्री बालेन्द्र शाह

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई सुरक्षित, भरपर्दो र पूर्ण रूपमा व्यवसायिक संस्थाका रूपमा विकास गर्ने लक्ष्यसहित सरकारले सूक्ष्म अध्ययन र विश्लेषण गरिरहेको बताएका छन्। निगमको ६८औँ वार्षिकोत्सवका…

नेपालमा पनि घट्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको हो। नयाँ मूल्यदर…

गगन थापाले रास्वपालाई सम्झाएको २०१८ को भरतपुर घटना के हो ?

२०१८ माघ २६ गते राति मुक्ति सेनाले भरतपुरका सरकारी अड्डा 'क्याप्चर' गर्‍यो । विजयोत्सव चलिरहँदा शाही सेनाले घेरा हालेर ११ जनालाई एउटै डोरीले बाँधेर लतार्दैपछार्दै चौबीसकोठी पुर्‍यायो । त्यसपछि के भयो ? चितवन कांग्रेसका पूर्वसभापति…

११ महिनामै १,२५३ प्रहरीको राजीनामा : कम तलब, बढ्दो महँगी

पछिल्लो ११ महिनाको अवधिमा १ हजार २ सय ५३ जना नेपाल प्रहरी कर्मचारीले जागिरबाट राजीनामा दिएका छन्। नेपाल प्रहरीको तथ्यांकले ठूलो संख्यामा कर्मचारी संगठनबाट बाहिरिएको देखाएपछि प्रहरी संगठनभित्र जनशक्ति टिकाइ राख्ने विषय…

सडक सुरक्षाको जानकारी अब QR Code बाट

सवारी साधनमा यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सडक सुरक्षासम्बन्धी आवश्यक जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले स्याङ्जा प्रहरीले क्यूआर काेड (QR Code) सेवा सञ्चालनमा ल्याएको छ । वडा प्रहरी कार्यालय वालिङद्वारा…

सरकारको आफ्नै सफ्टवेयर सेन्टर स्थापना हुँदै, वार्षिक २० अर्ब खर्च घटाएर २ अर्बमा झार्ने लक्ष्य

सरकारले निजी कम्पनीबाट महँगो मूल्यमा सफ्टवेयर खरिद गर्ने अभ्यास अन्त्य गर्दै आफ्नै सफ्टवेयर डेभलपमेन्ट एन्ड अपरेसन सेन्टर स्थापना गर्ने तयारी थालेको छ। हाल विभिन्न सरकारी निकायहरूले सफ्टवेयर खरिद, सञ्चालन तथा मर्मतमा वार्षिक…

नेपालीको आम्दानीसँग मेल खान्छ त प्रस्तावित ट्राफिक जरिवाना? विकसित देशको अभ्यासले के भन्छ?

सरकारले प्रस्ताव गरेको नयाँ 'सवारी तथा यातायात व्यवस्था विधेयक' ले ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था अघि सारेपछि यसको प्रभावकारितामात्र होइन, नेपाली नागरिकको आर्थिक अवस्थासँग यसको सन्तुलनबारे…

रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनबाट नयाँ नेतृत्व चयन, रवि सभापति र बालेन वरिष्ठ नेतामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो ऐतिहासिक महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्दै संगठनलाई नयाँ संरचनामा अघि बढाएको छ । महाधिवेशनबाट पार्टीका संस्थापक सभापति रवि लामिछाने पुनः सभापतिमा निर्वाचित भएका छन् भने प्रधानमन्त्रीसमेत…

वालिङमा बोलेरो जीप दुर्घटना : एक जनाको मृत्यु, १२ जना पोखरा रिफर

स्याङ्जाको वालिङ नगरपालिका–७ लभ्लीडाँडास्थित मिर्दी–चापाकोट सडकखण्डमा शुक्रबार बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भने १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ताप्केबाट वालिङतर्फ आउँदै गरेको बा ७९०५…

खैजडीबाट भाइरल बनेका शिवकाे संघर्ष र संगीतिक यात्रा

“मानिसले थुथु गर्थे, मैले मनको कुरा सुनेँ : आज तिनै मानिसहरू ‘अरे वा’ भन्छन् ।” नेपालको सांगीतिक क्षेत्रमा यस्ता धेरै कलाकार छन्, जसले सफलता पाउनुअघि असंख्य संघर्षका अध्याय पार गरेका छन् ।…

राम्दी नाकाबाट पर्यटकलाई स्वागत: स्याङ्जामा सुरक्षित पर्यटन सचेतना अभियान सुरु

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पोखरा सडकखण्ड हुँदै स्याङ्जा प्रवेश गर्ने प्रमुख नाका राम्दी क्षेत्रमा पर्यटक लक्षित स्वागत तथा सुरक्षित पर्यटन सचेतना अभियान सुरु गरिएको छ। भारतसहित विभिन्न देशबाट स्याङ्जा प्रवेश गर्ने पर्यटकलाई लक्षित…

देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका सवालमा छलफल गरेकी छन् । रास्वपा महाधिवेशनसँगै चितवन पुगेकी मन्त्री चौधरीले भ्रमणका क्रममा जैविक विविधता…