Author: प्रतिपत्र

गण्डकीमा नयाँ तथा सरुवा दर्तालाई मात्रै इम्बोस्ड नम्बर

गण्डकी प्रदेशमा नयाँ तथा सरुवा दर्ता भई आउने सवारी साधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान हुने भएको छ । यातायात व्यवस्था कार्यालय सवारी कास्कीले मंगलबार इम्बोस्ड नम्बर जडानबारे सूचना जारी गर्दै जनाएको…

गण्डकी सरकारको नीति तथा कार्यक्रम– किशोरीलाई निःशुल्क प्याड र सुत्केरीलाई पोषण भत्ता

स्वास्थ्यलाई प्राथमिकता दिदै गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम ल्याएको छ । मंगलबार बसेको प्रदेश सभाको वैठकमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्यलाई…

गण्डकीमा नीति तथा कार्यक्रम पेश

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गरेको छ । शिक्षा र स्वास्थ्य, कृषिलाई विशेष प्राथमिकतामा राखेर महत्वाकांक्षी कार्यक्रमसहित गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सदनमा…

वालिङ नगरपालिकामा फोहोरमैला व्यवस्थापनः सिकाई केन्द्रको रुपमा विकास हुदैँ

स्र्माट सिटीको अवधारण लिएर अघि बढेको स्याङ्जाको वालिङ नगरपालिकाले फोहोरमैला व्यवस्थापनसँगै आम्दानीको रुपमा विकास गरेको छ । फोहोर नदी, किनारमा थुपार्ने कार्यले वातावरण दुषित भएपछि स्थानीयबासीबाट चर्को विरोध भइरहदा नगरपालिकाले फोहोरलाई आर्थिक…

बजेट तयारीमा जुट्दै गण्डकी सरकार

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिदै गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि बजेट तयारीमा जुटेको छ । चालु आर्थिक वर्षमा ३० अर्वको बजेट ल्याएको गण्डकी सरकारले आगामी आवको लागि…

नीति तथा कार्यक्रम ल्याउदै गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत गर्दैछ । दिउँसो पौनै तीन बजे बस्ने प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सदनमा नीति तथा कार्यक्रम…

असारदेखी लागू हुने गरि आइतबारे बिदा खारेज

आइतबार सार्वजानिक विदा दिने सरकारको निर्णय खारेज भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको हो । उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुनेछ । वैशाख…

सरकारलाई अर्थ समितिको निर्देशन–चालू खर्च घटाउनु

संघीय सरकारले सार्वजानिक गरेको आगामी आवको बजेटमा विकास भन्दा चालू बजेट बढी छ । गण्डकी प्रदेश सरकारले आउने असार १ मा नयाँ आर्थिक वर्षको लागि बजेट ल्याउदै छ । यसको लागि गण्डकी…

उद्योग उपयोगको क्षमता गण्डकीमा ४३ प्रतिशत

गण्डकी प्रदेश अन्तर्गतका उद्योग उपयोगको क्षमता जम्मा ४२.७ प्रतिशत रहेको छ । यो प्रतिशत चालु आर्थिक वर्षको हो । राष्ट्र बैंकको एक प्रादेशिक अध्ययन प्रतिवेदनले यो तथ्यांक देखाएको छ । प्रतिवेदनका अनुसार…

पोखरामा तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने

नेपालको मार्सल आर्ट क्षेत्रमा अग्रणी स्थान रहेको नेपाल तेक्वान्दो संघको आयोजनामा गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी असोज ५ देखि ९ गतेसम्म तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।…

‘वातावारण जोगाऔं, विकास पनि गरौं’

देशैभर धेरै संघ, संस्थाले वर्षमा लाखौं विरुवा रोप्छन् । ती विरुवामध्ये आधा पनि हुर्किदैनन् । विश्व वातावरण दिवसको अवसरमा आइतबार पोखरामा भएको कार्यक्रमका वक्ताहरुले यसबारे गम्भीर चिन्ता व्यक्त गरे । राष्ट्रिय सम्पदा…

हरिहर गुफामा अक्षर यात्रा

जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा´ मूल मन्त्र बनाई नवनीत साहित्य सागर र गजल सन्ध्याद्वारा हरेक महिनाको तेस्रो शनिबार सञ्चालन हुँदै आएको नियमित यात्रा साहित्यिक कार्यक्रमको १८७औं श्रृङ्खला शनिबार कास्कीकै पुरानो ऐतिहासिक…

हातहतियार तथा खरखजना मुद्दाका फरार प्रतिवादी पक्राउ

हात हतियार तथा खरखजना मुद्दामा ५ महिना कैद सजाय तोकिएका स्याङ्जाको हरिनास गाउ“पालिका–३ का ४१ वर्षिय तुलबहादुर राना पक्राउ परेका छन् । विहीबार उनलाई आफ्नै घरबाट प्रक्राउ गरिएको स्याङ्जा प्रहरीले जनाएको छ…

पल शाहलाई पूपक्षकाे लागि कारागार नै पठाउने

उच्च अदालतबाट जिल्ला अदालतकै फैसला सदर जवरजस्ती करणीमा पक्राउ परेका अभिनेता पल (पूर्णविक्रम) शाहलाई उच्च अदालत पाेखराले विहीबार पुर्पक्षका लागि थुनामा पठाउने अादेश गरेकाे छ । उच्च अदालत पोखराले जिल्ला अदालत तनहुँकै…

बाग्लुङको बलेवा विमानस्थल स्तरोन्नतिसँगै सञ्चालनमा ल्याइने

बागलुङको बलेवा विमानस्थलको स्तरोन्नति हुने भएको छ । सरकारले यसलाई प्राथमिकताका साथ स्तरोन्नतिसंगै संचालनमा ल्याउने भएको छ । बन्द अवस्थामा रहेको विमानस्थल स्तरोन्नतिका लागि सरकारले बजेट तथा कार्यक्रममा समेत समेटेको छ ।…

तारा एयरको पोखरा–जोमसोम उडान स्थगित

तारा एयरको विमान आइतबार दुर्घटना भएपछि पोखरा–जोमसोम–पोखरा उडान बन्द हुने भएको छ । २० देखि २७ जेठसम्मका लागि उक्त रुटको उडान बन्द गरिएको तारा एयरले जनाएको छ । बिहीबार सूचना जारी गर्दै…

पल शाहको मुद्दामा उच्च अदालतमा बहस

अभिनेता पल शाहको मुद्दाउफर उच्च अदालत पोखरामा बसह चलेको छ । बलात्कार आरोपमा मुद्दा खेपिरहेका शाहको साधारण तारेख मागसम्बन्धी निवेदनमा उच्च अदालतमा वहस सुरु भएको छ । न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी…

इच्छुकको आदर्श र आजका मिडिया

प्रत्येक वर्षको जेठ १३ गते कृष्ण सेन स्मृति दिवस मनाइन्छ, अग्रगमनको पक्षमा लेखे वापत अग्रज पत्रकार तथा साहित्यकार कृष्ण सेनलाई तत्कालीन राज्यसत्ताद्वारा हत्या गरिएको यो दिनको स्मरण गर्दै । यो दिन सेनको…