Author: प्रतिपत्र

ऊर्जामन्त्री भुसालको आँखाको शल्यक्रिया

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको मोतीबिन्दु (आँखाको नानीमा जालो पर्ने रोग)को सफल शल्यक्रिया गरिएको छ । बुधबार त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा उनको दाहिने आँखाको शल्यक्रिया गरिएको हो । उनको शल्यक्रिया आँखा…

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृत कर्मचारीका लागि सेवाकालीन तालिम पाठ्यक्रम तयार पारेको छ । उक्त पाठ्यक्रम प्रशिक्षण परिषद्को चौथो बैठकले पारित गरेको छ । परिषद अध्यक्ष समेत…

युवराज खतिवडाको तीन वटा बजेटमाथि जनार्दन शर्माको एउटै बजेट भारी

संघीय संसद्को दुवै सदनमा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक बर्ष ०७९–८० को बजेट प्रस्तुत गरिसक्नुभएको छ । करिब एक बर्षदेखी मुलुकको अर्थ व्यवस्थाको बागडोर सम्हालिरहनु भएको अर्थमन्त्री शर्माले ल्याएको बजेटलाई प्रमुख…

पाेखरामा सबै फ्लाइट राेकिए

पाेखरा विमानस्थलमा जहाजमा इन्धन राख्न गएकाे टेङकर नालीमा पल्टिएपछि अहिले सबै फ्लाईट प्रभावित भएका छन् । पल्टिएकाे टेङकर नउठाउत्रदा सम्मलाई फ्लाईट राेकिने पाेखरा नागरिक उड्ययन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले बताएका छन्…

२४ वर्षमा यती समूहको १३ औं हवाई दुर्घटना

जोमसोमका लागि १९ जना यात्रु बोकेर पोखराबाट उडेको तारा एयरको ट्विनअटर विमान घटना यती समूहको २४ वर्षयता भएको १३ औं हवाई दुर्घटना हो । नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा हवाई दुर्घटनाको रेकर्ड…

हराएकाे तारा एयरकाे विमान दुर्घटना अवस्थामा भेटियाे

पाेखरादेखि मुस्ताङ उडेकाे तारा एयरकाे विमान साेमबार विहान दुर्घटना अवस्थामा भेटिएकाे छ । अाइतबार विहान उडेकाे विमान दिनभरी खाेजि गर्दा पनि भेटिएकाे थिएन । मुस्ताङकाे थासाङ गाउँपालिका-२ सानाेस्वारेमा दुर्घटनाग्रष्त अवस्थामा उक्त टिउनअटर…

हराईरहेकाे विमान खाेज गर्न प्रहरी परिचालित

हराइरहेको तारा एयरको जहाज खोज्न साेमबार विहानै नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना बिहान ५ बजेबाट परिचालित भएका छन् । मानापाथी हिमालको फेदितर्फ सेना सशस्त्र र नेपाल प्रहरी परिचालित रहेका हुन् ।…

अागामी वर्षकाे लागि बजेट १७ खर्व

आर्थिक वर्ष २०७९/८० को लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोडकाे बजेट सार्वजनिक गरेकाे छ । अर्थमन्त्री जर्नादन शर्माले अाज बजेट भाषणामा चालुगततर्फ ७ खर्ब ५३ अर्ब ४० करोड (४२%) र…

हराएकाे तारा एयरकाे विमान भेटिने अाशंका, अार्मी घटनास्थल जाँदै

पाेखराबाट मुस्ताङकाे लागि उडेकाे तारा एयरकाे विमान सम्पर्कविहीन भएकाे ५ घण्टापछि मुस्ताङको थासाङ गाउँपालिका-२ ल्याम्चेखाेलामा भेटिएकाे अाशंका छ । यार्सा टिप्न गएकाे टाेलीले दुर्विङबाट हेर्दा दुर्घटना भएकाे देखेपछि अार्मीलाई फाेटाे दिएका थिए…

विमान खाेज्न गएकाे हेलिकाेप्टर पनि फर्कियाे

पाेखराबाट मुस्ताङ हिडेकाे तारा एयरकाे विमान सम्पर्कमा नअाएपछि खाेज्नकाे लागि पठाईएकाे हेलिकाेप्टर पनि माैसम खराबका कारण पुन: जाेमसाेम नै फर्किएकाे छ । हुस्सु र पानी परेकाले खोजी र उद्वारका लागि गएकाे फिस्टेल एयरको हिलिकोप्टर…

सम्पर्कविहीन जहाज खाेज्न हेलिकाेप्टर पठाइयाे

पाेखराबाट मुस्ताङ हिडेकाे सम्पर्कविहिन तारा एयरकाे जहाज खाेज्न हेलिका्प्टर पठाईएकाे छ । टुकुचे र धाैलागिरी क्षेत्रमा खाेजीकाे लागि फिष्टेल एयरकाे हेलिकाेप्टर पठाइएकाे हाे । मुस्ताङकाे लेतेसम्म सम्पर्कमा रहेकाे विमान एकाएक सम्पर्कविहीन भएकाे…

पाेखराबाट जाेमसाेम उडेकाे तारा एयर सम्पर्कविहीन

पोखराबाट विहान ९ बजेर ५५ मिनेट जादा जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर उडेकाे साे विमानबारे थप जानकारी नअाएकाे पाेखरा नागरिक उड्ययन…

पूर्वपदाधिकारीलाई सेवासुविधा दिने व्यवस्थाप्रति गठबन्धनकै आपत्ति

गण्डकी प्रदेशका पूर्वपदाधिकारीलाई सेवासुविधाको व्यवस्था गर्न लागेपछि सत्तारुढ दल (गठबन्धन)ले आपत्ति जनाएका छन् । कास्कीका ५ दलिय गठबन्धनले आफ्नै सरकारविरुद्ध शनिवार प्रेस विज्ञप्ति मार्फत आपत्ति जनाएका हुन् ।गण्डकी प्रदेश सरकारको कार्यकाल सकिन…

‘सुशासन र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध’

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले युवा शक्तिलाई स्वदेशमै रहने वातावरण सिर्जना गरी रोजगारीका साथमा उत्पादन बढाउने र पारदर्शिताका साथ सुशासन कायम गर्न सकेमा मात्र शासन व्यवस्था सुदृढ र प्रभावकारी हुने बताएका छन्…

सरकारको आगामी आवको नीति तथा कार्यक्रम पारित

प्रतिनिधिसभाको शनिवार बसेको वैठकले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले जेठ १० मा सघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत…

अमरज्योतीका विद्यार्थीलाई दर्शनको पोशाक

पोखरा महानगरपालिका–१३ का निवर्तमान वडाध्यक्ष तथा नेकपा एमालेका कास्की जिल्ला उपसचिव दर्शन लामाले ५५ जना विद्यार्थीलाई स्कुल पोशाक सहयोग गरेका छन् । पोखरा–१३ अमलाचौरस्थित अमरज्योती आधारभुत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई विद्यालयमै पुगेर…

ओलीबाहेक एमाले कार्यकर्तासँग काम गर्न सजिलो छ–दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेक एमालेका अन्य कार्यकर्तासँग काम गर्न असहज नरहेको बताएका छन् । उनले एमालेका नेता र कार्यकर्तासँग काम गर्न कुनै कठिन नभएकोब ताए…

गण्डकीका पूर्वपदाधिकारीलाई सेवा सुविधा र सुरक्षाको व्यवस्था गर्न प्रदेश सरकारको तयारी

गण्डकी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद्को वैठकले गण्डकी प्रदेशका पूर्वपदाधिकारीलाई सेवा सुविधा र सुरक्षाको व्यवस्था उपलब्ध गराउन पहल गरेको छ । यसको लागि वैठकबाट कार्यदल गठन गरिएको छ । सरकारको कार्यकाल ६…