Author: प्रतिपत्र

सेन स्मृति दिवसका अवसरमा ४ पत्रकार पुरस्कृत

पत्रकार सहिद कृष्ण सेन ‘इच्छुक’ को २० औं स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले ४ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।सेन्टरले कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट संगठनका संस्थापक अध्यक्ष तथा इन्चार्ज…

प्याराग्लाइडिङ दुर्घटनामा युवती घाइते

स्याङ्जाको भीरकोट नगरपालिका–५ स्वरेक मैदानस्थित प्याराग्लाइडिङ खस्दा स्थानीय १९ वर्षिया लक्ष्मी अर्याल घाइते भएकी छन् । शुक्रबार दिउँसो प्याराग्लाइडिङ सिक्ने क्रममा प्याराग्लाइडिङ खसेको थियो । घाइते अर्यालको उद्दार गरि उपचारको लागि प्रभु…

र्‍यापबाटै राजनीति

देशको कर्मचारी शक्तिशाली सरकारी ३० हजारको तलब, ३० वटा घरबारी बीच बजारको सडक २० वटा खाल्डो पारी खल्ती भारी, बैंक मारी, सात तहको अधिकारी कसले तिर्ने सात समुद्रपारि देशको सात उधारी र्‍याप…

काठमाडौं महानगरको मेयर अव बालेन्द्र

स्वतन्त्र उम्मेदवारी दिएका र्‍यापर वालेन्द्र साह (बालेन) काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । शुक्रबार विहान भएको अन्तिम परिणम अनुसार उनी मेयरमा निर्वाचित भएका हुन् । स्वतन्त्रबाट उठेका साहले कांग्रेसकी सिर्जना सिंह…

खुम्चियो महिला नेतृत्व

२०७४ को स्थानीय तहको निर्वाचनमा महिला नेतृत्व पाएको स्याङ्जाको पुतलीबजार नगरपालिकाले यसवर्ष महिला नेतृत्व गुमाउन पुग्यो । निवर्तमान मेयर एमालेकी सीमा क्षेत्री पुनः मेयरको उम्मेदवार थिइन् । क्षेत्रीलाई कांग्रेसका तुलसीराम रेग्मीले पराजय…

गण्डकी प्रदेशसभा वैठक– विनियोजन विधेयक, २०७९ को सिद्धान्त र प्राथमिकता पेश

गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷८० को विनियोजन विधेयकमा समावेश हुने बजेटको सिद्धान्त र प्राथमिक सार्वजानिक गरिएको छ । विहीबार बसेको गण्डकी प्रदेश सभाको वैठकमा गण्डकीका अर्थ मन्त्री रामजी बरालले सार्वजानिक गरेका…

गण्डकीमा बर्खे अधिवेशन सुरु

गण्डकी प्रदेश सभाको वैठक आजदेखी सुरु भएको छ । प्रदेश सभाको भवन नदीपुरस्थित आफ्नै भवनमा वैठक सुरु भएको हो । वैठकमा मुख्यमन्त्री लगायत संसदीय दलका नेताले बोलेका थिए । वैठकलाई सम्बोधन गर्दै…

छोरीको जन्मदिनमा नयाँ पुस्तक

नयाँ शब्द, आनीबानी, अक्षर सिक्दै गरेका साना बालबालिका उपहार पाउँदा पुलकित हुन्छन् । के उपहार दिने भन्नेचाहिँ अभिभावक र शुभचिन्तककै विवेकमा भर पर्छ । साहित्यकार सुरज उपाध्यायले छोरी प्राप्ति मुस्कानको जन्मदिनमा उनलाई…

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँग नेपालका लागि कार्यवाहक भारतीय राजदूत नाम्गे सी खम्पाले मुख्यमन्त्री कार्यालयमा भेट गरेकी छन् । कास्की र मुस्ताङमा भारतीय दूतावासमार्फत् सञ्चालित योजना अनुगमन र उद्घाटनका क्रममा रादजूत खम्पा…

एमालेलाई हराउँदै पोखरामा एकीकृत समाजवादीका धनराज विजयी

उपमेयरमा एमालेकै गुरूङ दाेहाेरिन् प्रमुख प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतान्तरले पछाडि पार्दै नेकपा एकीकृत समाजवादीका धनराज आचार्य पोखरा महानगरपालिकाको मेयर पदमा निर्वाचित भएका छन् । अाचार्यले ५८ हजार ८…

पाेखरामा राेकिएकाे मतगणना सुरू हुने

पाेखरा महानगरपालिकाकाे ७ घण्टादेखि राेकिएकाे मतगणना सुरू भएकाे छ । मतगणना मंगलबार मध्याह्न १२ बजेदेखि रोकिएको थियाे । राजनीतिक दलबीच बाँकी रहेका तीन वडाको मतगणना सुरु गर्ने सहमति भएको हो । दलका…

मतगणना सुरु गर्न माग गर्दै पाेखरामा नाराबाजी

मतगणना टुंगिएर विजय याली मनाउन सहभागी भएका गठबन्धनका कार्यकर्ताले मतगणना राेकिएपछि मतगणना सुरू गर्न माग गर्दै पोखराको सहिदचोकस्थित नाराबाजी लगाएका छन् । ठूलो संख्यामा भेला भएका कार्यकर्ता लामो समय मतगणना स्थगित भएपछि…

पोखरामा मतगणनामा रोकियो

पोखरा महानगरका दुई वडामा पुनःमतगणना सुरु नहुँदासम्म बाँकी मतगणनामा नबस्ने अडान नेकपा एमालेले लिएपछि पोखरामा जारी मतगणना रोकिएको छ । पोखराका दई वडामा पुनःमतगणनाको माग गर्दै एमालेका प्रतिनिधि मतगणनास्थल प्रवेश गरेका छैनन्…

चार महिना पछि सर्यो नवौं राष्ट्रिय खेलकुद

असोज, कात्तिकको मध्यमा आयोजना गर्ने गरि नवौ राष्ट्रिय खेलकुद सारिएको छ । जेठ २२ देखि २८ सम्म गण्डकी प्रदेशमा आयोजना गरिने गरि कार्यक्रम तय भएको भए पनि राष्ट्रिय खेलकुद परिषद्‌को सिफारिसमा मन्त्रिपरिषद्को…

सरकारको नीति तथा कार्यक्रम पारित

मंगलबार विहान बसेको मन्त्रिपरिषद्‌ वैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वैठक बसको थियो । सरकारले आज नै आव २०७९÷८० का लागि नीति…

सामाजिक परिचालिका हुदैँ वडाध्यक्षसम्म

२०७४ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष जित्ने महिला एक्लै थिइन् । फेदीखोला गाउँपालिका–५ को वडाध्यक्षमा एमालेबाट देउकुमारी गुरुङ विजयी भएकी थिइन् । हालै सम्पन्न स्थानीय निर्वाचनमा वडाध्यक्षमा महिला जम्मा दुई जना निर्वाचित…

साढे १२ हजार मतान्तरले भरतपुर मेयरमा रेनु दाहाल विजयी

निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतान्तरले पछाडी पार्दै भरतपुर महानगरपालिका मेयरमा माअाेवादी केन्द्रकि रेनु दाहाल विजयी भएकी छन् । सत्तारूढ गठबन्धनबाट मेयरकाे उम्मेद्वार बनेकी दाहालले अन्तिम मत…

भरतपुरमा करिव नाै सय मत गन्न बाँकी, मेयरमा दाहाल अघि

भरतपुर महानगरपालिकामा अब नाै सय मत गन्न बाँकी रहेकाे बताईएकाे छ । १० बजेभित्र अन्तिम मत परिणाम आउने सम्भावना रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मंगलबार विहानसम्म १ लाख २६ हजार ९ सय…