Author: प्रतिपत्र

पाँच हजार मत गन्न बाँकी छदै पाेखराकाे मेयरकाे धनराजकाे अग्रता कायमै

पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी हुने भएका । त्यस्तै, उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजय नजिक पुगेकी छन् । मेयरमा धनराज करीब ५ हजार मत गणना…

एआईजीमा बढुवाका लागि पाँच डीआईजीको नाम सिफारिस

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि गृह मन्त्रालयले आज पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को नाम सिफारिस गरेको छ । मन्त्रालयको सोमबार बसेको बढुवा समितिको बैठकले मन्त्रिपरिषद्‌मा सिफारिस गर्ने निर्णय…

अर्थतन्त्र सबलीकरणका लागि बजेट

३ जेठमा संघीय संसदका दुवै सदनमा बिनियोजन विद्येयक, २०७९ को सिद्धान्त र प्राथमिकता पेश भएपछि माननीय सदस्यहरुले अत्यन्त गम्भिरताका साथ प्रस्तुत सिद्धान्त र प्राथमिकताहरुमा आफ्नो बिचार र सुझावहरु राख्नुभएको छ । यी…

जसलाई पार्टीले पत्यायो, जनताले पत्याएनन्

२०७४ को स्थानीय तहमा स्याङ्जाको पुतलीबजार नगरपालिकामा मेयरकी विजेता थिइन, एमालेकी सीमा क्षेत्री । कांग्रेसका तुलसीराम रेग्मीलाई हराउदै उनी मेयरमा विजयी भएकी थिइन् । ५ वर्षे कार्यकाल सफल भएको बताउदै उनले पुनः…

सार्वजानिक विदाले सेवाग्राहीलाई मर्का

गोरखाको चुमनुव्रीबासीलाई सरकारी कामकाजका लागि जिल्ला सदरमुकाम गोरखा बजार आइपुग्न पाँच दिन लाग्छ । हालसम्म मोटरबाटोको सुविधा नपुगेको चुमनुव्रीबाट सदरमुकाम आएर सरकारी काम लिएर फर्किदा अर्को पाँच दिन लाग्छ । सरकारी काम…

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल विजयी

प्रमुख प्रतिस्पर्धी कांग्रेसका नृपबहादुर वडलाई दोव्वर मतले पराजित गर्दै धनगढी उपमहानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । आँप चुनाव चिह्नबाट हमालले २६ हजार ८ सय ६५ मत प्राप्त…

प्रधानमन्त्रीलाई गण्डकीका मुख्यमन्त्रीको ध्यानाकर्षण पत्र

संघ सरकार नीति तथा कार्यक्रम र वार्षिक बजेटको अन्तिम तयारीमा जुटिरहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएका छन् । गण्डकी प्रदेशको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विकास…

गोरखामा माओवादी दबदबा

माओवादी जनयुद्धको आधारभूमि रहेको गोरखामा २०७४ को स्थानीय तहको निर्वाचनमा काग्रेसले बलियो पकड बनाएको थियो । जिल्लाका ११ पालिकामध्ये ९ कांग्रेसले जित्दा माओवादी २ पालिकामा सिमित भयो । माओवादीका शीर्ष नेता नारायणकाजी…

एक महानगरसहित ६८३ पालिकाको मत परिणाम सार्वजनिक

मोरङको विराटनगर महानगरपालिकासहित देशभर ७८३ पालिकाको मत परिणम सार्वजानिक भएको छ । शनिबार बिहान ६ बजेसम्मको नतिजा हो यो । वैशाख ३० मा सम्पन्न ७५३ स्थानीय तहको निर्वाचनको मतगणना भइरहेको छ ।…

पाेखराकाे मतगणना स्थलबाट दुई नक्कली प्रतिनिधि पक्राउ

पोखरा महानगरको मतगणना स्थलबाट दुइ जना नक्कली प्रतिनिधि पक्राउ परेका छन् । प्रहरीले नक्कली प्रतिनिधिलाई शुक्रबार पक्राउ गरेको छ ।राजनीतिक दलको गणक प्रतिनिधिको रूपमा नक्कली पास बनाएर गणनास्थल प्रवेश गर्न खोज्ने दुई…

स्याङ्जामा सकियो मतगणना, नगरमा काँग्रेस गाउँमा एमाले

वैशाख–३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना स्याङ्जामा सम्पन्न भएको छ । बुधबार दिउँसो चापाकोट नगरपालिकाको नतिजा सार्वजानिक भएसंगै जिल्लाभरिकै मतगणना सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तहको निर्वाचनमा…

देशभर ५ सय ३४ पालिकाकाे परिणाम घाेषणा, कहाँ कति जिते दलले ?

वैशाख-३० मा सम्पन्न स्थानीय तहकाे निर्वाचनकाे अन्तगर्त हालसम्म ५ सय ३४ पालिकाकाे नतिजा सार्वजनिक भएकाे छ । विहीवार विहान ६ बजे सम्म २ सय ४५ पालिकामा प्रमुख जित्दै काँग्रेस पहिलाे शक्तिमा अाएकाे…

हरियोखर्क अस्पताल अनुगमन गर्दै मुख्यमन्त्रीले भने, ‘स्वास्थ्यका क्षेत्रमा देखिने गरी काम गछौं’

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले बुधबार पोखराको हरियोखर्क अस्पतालको अनुगमन गरेका छन् । इन्टरनेसनल नेपाल फेलोसिपद्वारा विसं २००९ सालमा पोखरामा स्थापित यो अस्पतालले हाल विशिष्ट सेवा प्रदान गर्दै आएको छ । मुख्यमन्त्रीले…

पोखरामा मतगणना पुनः सुरु

पोखरा महानगरपालिकाको मतगणनास्थलमा सत्ता गठबन्धनले तोकिएको भन्दा धेरै प्रतिनिधि राखेको भन्दै नेकपा एमालेका प्रतिनिधिले पोखरा महानगरपालिकाको मतगणना स्थलमा विरोध जनाएपछि रोकिएको मतगणना पुनः सुरु गरिएको छ । विवाद हुदाँ मतगणना केही समय…

चापाकोट नगरपालिकामा काँग्रेसका उम्मेदवार विजयी

यहाँको चापाकोट नगरपालिकामा नेपाली कांग्रेसका देवबहादुर खाँण (इश्वर) विजयी भएका छन् । नेकपा एमालेका प्रतिस्पर्धी राजु कोइरालालाई ९ सय ३५ मतले पछाडि पार्दै खाँण विजयी भएको निर्वाचन सचिवालयले जनाएको छ । खाँणले…

स्मार्ट नगर वालिङको नेतृत्व एमालेका कृष्ण खाँणलाई

स्मार्ट सिटीको रुपमा आफ्नो छुट्टै पहिचान बनाएको वालिङ नगरपालिकाले नेतृत्वमा एमालेका कृष्ण खाँणलाई पाएको छ । निकटतम प्रतिस्पर्धी वालिङ नगरपालिकाकै निवर्तमान मेयर काँग्रेसका दीलिपप्रताप खाँणलाई २ हजार १ सय ८३ मतान्तरले पछाडि…

दोस्रो प्रयासमा काँग्रेसका तुलसी पुतलीबजारको मेयर

यहाँको पुतलीबजार नगरपालिका मेयरमा साविकका प्रतिस्पर्धीबीच यसपल्ट नेपाली काँग्रेसका तुलसीराम रेग्मीले सफलता पाएका छन् । उनले अघिल्लो पटक एमालेबाट निर्वाचित सीमा क्षेत्रीलाई २ हजार ४ सय ४ मतान्तरले हराउदै आगामी ५ वर्षका…

अर्जुनचौपारी गाउँपालिकामा काँग्रेसका तिवारी निर्वाचन

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका प्रकाश तिवारी विजयी भएका छन् । शेयर बजारमा आफ्नो छुट्टै पहिचान बनाएर राजनीतिमा फड्को मारेका तिवारीले प्रमुख प्रतिद्धन्द्धी नेकपा एमालेका चिनमाया गुरुङ्लाई १ हजार ९ सय…