Author: प्रतिपत्र

स्याङ्जाको विरुवा गाउँपालिकामा एमालेका कुँवर विजयी

प्रमुख प्रतिद्धन्द्धी नेपाली काँग्रेसका डोलराज पोखरेललाई १ सय २६ मतान्तरले पछाडि पार्दै विरुवा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका सूर्य कुवँर विजयी भएका छन् । कुँवरले ४ हजार ८ सय ७२ मत ल्याउदा…

कास्कीको अन्नपूर्णमा एमालेका विष्णु केसी विजयी

कास्कीको अन्नपूर्ण गाउँपालिकाे अध्यक्ष पदमा एमालेका विष्णुबहादुर केसी विजयी भएका छन् । उनले अघिल्लोपल्ट कांग्रेसबाट निर्वाचित युवराज कुँवरलाई ७६३ मतान्तरले हराएका हुन् । केसीले ६७२२ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कुँवरले ५९५९…

स्याङ्जाको आँधीखोलामा एमालेका विश्व पौडेल निर्वाचित

यहाँको आँधीखोला गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका विश्व पौडेल विजयी भएका छन् । प्रमुख प्रतिद्धन्द्धी नेपाली का“ग्रेसका प्रेमराज पौडेललाई ८ सय २६ मतले पछाडि पार्दै पौडेल विजयी भएका हुन् । पौडेलले ५…

स्याङ्जाको फेदीखोलामा दोहोरिए एमालेका सुवेदी

स्याङ्जाको फेदीखोला गाउँपालिका अध्यक्षमा नेकपा एमालेका सुवेदी पुनः निर्वाचित भएका छन् । सोमबारको अन्तिम मतपरिणम अनुसार उनले १ सय ३२ को मतान्तरले काँग्रेसका लक्ष्मीप्रसाद बराललाई हराए । सुवेदीले ३ हजार ८ सय…

स्याङ्जाको भीरकोटमा काँग्रेसका गोविन्द कर्माचार्य विजयी

प्रमुख प्रतिद्धन्द्धी नेकपा एमालेका विश्वनाथ अर्याललाई ८ सय ३५ मतले पछाडि पार्दै यहाँको भीरकोट नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका गोविन्दकुमार कर्माचार्य विजयी भएका छन् । कर्माचार्यले ६ हजार ५ सय ४ मत…

स्याङ्जाको गल्याङमा काँग्रेसका गुरु भट्टराई विजयी

यहाँको गल्याङ नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका गुरुप्रसाद भट्टराई विजयी भएका छन् । कांग्रेस जिल्ला सचिवसमेत रहेका भट्टराईले प्रमुख प्रतिद्धन्द्धी नेकपा एमालेका सूर्यप्रसाद गैह्रेलाई ६ सय ९९ मतले पछाडि पार्दै विजयी घोषित…

कास्कीकाे रुपामा दोहोरिए एमालेका ओझा

कास्कीको रुपा गाउँपालिका अध्यक्षमा एमालेका नवराज ओझा पुनः निर्वाचित भएका छन् । अाजको अन्तिम मतपरिणाम अनुसार उनले १ हजार ६ सय १२ को मतान्तरले कांग्रेसकी उम्मेदवार गीमाया गुरुङलाई हराएका हुन् । ओझाले…

काँग्रेसकाे विरासत फर्काउदै पुतलीबजार–४ मा शिव थापा विजयी

यसभन्दा अघिल्लो निर्वाचनमा आफ्नो विरासत गुमाएको नेपाली कांग्रेसले यसपटक भने, फर्काउन सफल भएको छ । नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार शिव थापा विजयी भएका छन् । ३ सय ८७ मतान्तरले विजयी…

पोखरामा एमालेभन्दा समाजवादी अगाडि

पोखरा महानगरको अहिलेसम्म १० हजार मतगणना हुदाँ नेकपा एमालेभन्दा नेकपा (एकीकृत समाजवादी) अगाडि रहेको छ । अहिलेसम्मको मतगणना हेर्दा समाजवादीका उम्मेदवार धनराज आचार्यले ४ हजार ४१ र एमालेका कृष्ण थापाले ३ हजार…

स्याङ्जाको कालीगण्डकीमा एमालेका खिम थापा विजयी

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका खिमबहादुर थापा पुनः दोस्रोपटक विजयी भएका छन् । यसभन्दा अघि पनि अध्यक्ष पदमै ५ वर्ष काम गरेका थापा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसकी माया रानालाई १…

अजिरकाेट गाउँपालिकामा मा‌‌ओवादी केन्द्रकाे अध्यक्ष उपाध्यक्ष विजयी

अजिरकाेट गाउँपालिकाकाे अध्यक्षमा दीपक देवकाेटा निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार देवकोटा अध्यक्षमा ३ हजार ७८७ मतका साथ निर्वाचित भएका हुन् । उपाध्यक्षमा पनि माओवादी केन्द्रकी उम्मेदवार अनिता भूजेलले ३…

स्याङ्जाको हरिनासमा एमालेका खिमनारायण मानन्धर विजयी

स्याङ्जाको हरिनास गाउँपालिकामा नेकपा एमालेका खिमनारायण मानन्धर पुनः दोस्रोपटक विजयी भएका छन् । यसअघि ५ वर्ष गापाको नेतृत्व समालेका मानन्धरले प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेसका टोमबहादुर भुजेललाई ३७ मतान्तरले पराजीत गर्दै विजेता घोषित…

मुस्ताङको मत गणना सकियो, ४ पालिकामा एमाले, एकमा काँग्रेस विजयी

जिल्लाको मत गणना सकिएको छ । घोषित मतपरिणाम अनुसार जिल्लाका ५ पालिकामध्ये ४ वटामा एमाले र एउटामा कांग्रेसले जितेको छ । लोमन्थाङ, लो–घेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा एमालेले अध्यक्ष जितेको…

पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान् नै वडा सदस्यमा पराजित

पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सचिव पदमा अर्यालका श्रीमान लक्ष्मीपति पौडेल वडा सदस्य पदबाट पराजित भएका छन् । एमालेको तर्फबाट वालिङ नगरपालिकाको वडा नम्बर १ मा वडा सदस्य उम्मेदवार बनेका पौडेल काँग्रेसका…

हरिनास १ मा काँग्रेसका गुरूङ विजयी

हरिनास गापा-१ मा काँग्रेसका ईन्द्र ब गुरूङ विजयी भएका छन् । एमालेका प्रतिस्पर्धाीले ५१३ मत ल्याउदा उनले ८२६ मत ल्याइ काँग्रेस ३१३ मतान्तरले विजयी भएका हुन् ।

फेलिखाेला ५ मा गुरूङ विजयी

फेदिखाेला गापा-५ काे वडाध्यक्षमा काँग्रेसका दिल ब गुरूङ विजयी भएका छन् । ४१ मतकाे मतान्तरले फरक पार्दै निर्वाचित भएका हुन् । एमालेबा प्रतिस्पर्धीले ३५९ मत ल्याउदा उनले ४०० मत प्राप्त गरेका थिए…

स्याङजामा ४५ प्रतिशत मत खस्यो

शुक्रबार विहान ७ बजेदेखी भएको मतदानमा दिउसो साढे २ बजेसम्म ५३ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार कालीगण्डकी गापामा ५२, गल्याङ नपामा ६०, चापाकोट नपामा ४५, पुतलीबजार नपामा ६०,…

कृयापुत्रीले पनि गरे मतदान

स्याङ्जाको पुतलीबजार नगरपालिका-१ स्थित त्रिभुवन माध्यामिक विधालयकाे मतदान केन्द्रबाट कृयापुत्री दम्पतिले पनि मतदान गरेका छन् । उनीहरू कृयापुत्रीकै कपडामा अाएर मतदान गरेका हुन् ।