मतदाता बाेकेकाे जीप दुर्घटना, १४ काे मृत्यु
मतदानको लागि मतदाता बोकेर हिडेको जीप दुर्घटना हुदाँ स्याङजामा १४ जनाले ज्यान गुमाएका छन् । शुक्रबार विहान १० बजेर २० मिनेट जादाँ यहाँको वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलाबासस्थित भित्री सडक खण्डमा ग२च ३०२६…
मतदानको लागि मतदाता बोकेर हिडेको जीप दुर्घटना हुदाँ स्याङजामा १४ जनाले ज्यान गुमाएका छन् । शुक्रबार विहान १० बजेर २० मिनेट जादाँ यहाँको वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलाबासस्थित भित्री सडक खण्डमा ग२च ३०२६…
स्याङ्जामा ११ वटै पालिकामा मतदान सुरू भएकाे छ । मतदाता उत्साहजनक सहभागी बनेका छन् ।
शुक्रबार हुदै गरेको स्थानीय तहको निर्वाचनको लागि पाँच नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा एकसय ९९ वटा मतदान स्थल कायम गरिएको छ । जसमा ३ सय १८ वटा मतदान केन्द्र रहेका छन्…
स्याङ्जा घर भई पोखरा बस्दै आएका मतदाताको लागि का“ग्रेसले बुधबार र विहीवार गाडीको व्यवस्था गरेको छ । सामाजिक संजालमा सम्पर्कको लागि मोवाइल नम्बर राख्दै प्रचार गरिएको छ । पुतलीबजार नगरपालिका–४ रामकोशका कमल…
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा पोखरा महानगरले पोखराका सडकमा साइकल लेन बनाउन सुरु गरेको छ । पोखरा महानगरले चुनावलाई लक्षित गर्दै रातारात साइकल लेन निर्माण गर्न लागेको हो । प्रमुख पर्यटकीय शहर…
गण्डकी प्रदेश सरकार गठन भएको दुई महिनामा पोखरा महानगर–१७ ड्यामसाइडस्थित फेवातालको छेउमा नेपालको झण्डा फरफराउने योजना सार्वजानिक गरेको थियो । पार्कसहित नेपालको झण्डा राख्ने योजना अनुरुप डीपिआरसमेत तयार गरियो । महानगरले स्टक्चरको…
‘हामी रातदिनै जोखिम मोलेर बस्नुपर्छ नेताहरु अहिले पनि झुटो आस देखाउदै भोट माग्न आए’ यो भनाई पोखरा महानगरपालिका–१७ की ५० वर्षिया दमन्ती मगरको हो । सोही वडाको फुस्रेखोला किनार छेउमा ढुंगा, माटाले…
अटेरी अभियानका स्वतन्त्र उम्मेद्वारले चुनावी खर्च सार्वजनिक गरेका छन् । स्थानीय चुनावमा राजनीतिक भागबण्डाबिरुद्ध स्वतन्त्र उम्मेद्वारी दिएका पोखराका उम्मेद्वारले चुनावी खर्च सार्वजनिक गरेका हुन् । हालसम्म अटेरी अभियान पोखराको चुनावी खर्च २…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै, कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुनसम्पूर्ण प्रदेशवासीमा अपिल गरेका छन् ।स्थानीय तह निर्वाचन २०७९ का सन्दर्भमा मंगलबार…
आइटी र सुशासनमा देशभरका ७ सय ५३ स्थानीय तहमध्ये स्याङ्जाको वालिङ नगरपालिका पहिलो रहेको दावी छ । स्र्माट सिटीको अवधारण लिएर अघि बढेको वालिङ नपाका अधिकाशं योजना अधुरै छन् । नेतृत्व परिवर्तनसँगै…
यतिबेला बजार क्षेत्र मात्र होइन, ग्रामीण क्षेत्र पनि निकै चहलपहल बनेको छ । मान्छेका भीड उत्तिकै छन् । सवारी साधनमा चुनावी गीत घन्क्याउदै ओहोरदोहोर गरिएका छन् । नजिकिएको स्थानीय तहको निर्वाचनले चाडपर्वको…
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र बेलायतबीचको सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भयो…
एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा एमालेले जिते मात्र मुलुकमा विकास सम्भव हुने बताएका छन् । उनले एमालेकै नेतृत्वमा विकासले फड्को मार्ने बताए । पोखरा महानगरपालिकाको आयोजनामा सोमबार पोखरामा कार्यकर्तालाई सम्बोधन गर्दै…
संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख संविधानको रक्षा गर्ने र प्रतिगमनकारी षड्यन्त्रलाई परास्त गर्ने संघर्षको मोर्चाको रुपमा आगामी बैशाख ३० गते नेपालमा स्थानीय तहको निर्वाचन हुँदैछ । दुई पटक प्रतिनिधि सभा विघटन…
हिमाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीले गण्डकी प्रदेशकै उत्कृष्ट नतिजा ल्याएका छन् । बिबिएस दोस्रो वर्षको परीक्षामा सम्मिलित विद्यार्थीहरुले गण्डकी प्रदेशकै सर्वोत्कृष्ट नतिजा हाँसिल गरेका हुन् । हिमाल कलेज अफ म्यानेजमेन्टकाका प्रमुख हरि…
जब जब माओवादी नेतृत्वको सरकार गठन हुन्छ वा संयुक्त सरकारमा माओवादी सहभागी हुन्छ, त्यतिबेला केही न केही महत्वपूर्ण निर्णय भएका छन् । नेपालको संविधानले नै समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको छ। सोही…
गण्डकी प्रदेशका अधिकाशं स्थानाीय तहका जनप्रतिनिधिले सम्पति विवरण बुझाएका छन् । सार्वजानिक पदमा नियुक्त भएको ६० दिनभित्र आफ्नो सम्पति विवरण पेश गर्नुपर्ने कानुनी व्यवस्था अनुसार पालिकाका जनप्रतिनिधिले राष्ट्रिय सतकर्ता केन्द्रमा पेश गरेका…
पाेखरा महानगरपालिका-१७ मा काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार देवराज अार्चायले स्वास्थ्य र खानेपानीमा जाेड दिएका छन् । अाज मतदातासँग बाेल्दै अाचार्यले पाेखरा १७ पर्यटकीय गन्तव्य भए पनि खानेपानी र स्वास्थ्यमा अझै पनि उस्तै…