Author: प्रतिपत्र

कृषि र पर्यटनलाई पहिलो प्रथामिकता दिन विज्ञको सुझाव

गण्डकी प्रदेश सरकारले कृषि र पर्यटनलाई पहिलो प्रथामिकता दिन विज्ञहरुले सुझाव दिएका छन् । गण्डकी प्रदेशको अर्थ मन्त्रालयले पोखरामा हालै आयोजना गरेको दुईदिने बजेट सम्बन्धि छलफलमा सहभागि विज्ञले कृषि र पर्यटनको प्रबद्र्धन…

नवौं राष्ट्रिय खेलकुद:-तयारीमा जुट्यो प्रदेश सरकार

पोखरामा हुने नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताका सभ्य र भव्यरुपमा सञ्चालन गर्न गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले विशेष चासो दिएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा जेठ २२ देखि २८ गतेसम्म प्रतियोगिता हुँदैछ…

जनताले माओवादीलाई नै विश्वास गर्नेछन्

२०४७ सालदेखि संयुक्त जनमोर्चाबाट राजनीतिक यात्रा सुरु गरेका सुनिलस्मृति गाउँपालिका–५ रिझाका स्थायी बासिन्दा मणिराम बुढाथोकी यतिबेला नेकपा (माओवादी केन्द्र) को तर्फबाट अध्यक्ष पदका उम्मेदवार छन् । राजनीतिमा आउनु अघि शिक्षण पेशामा आवद्ध…

विदुरलाई उदाहरणीय नगर बनाउनेछौं

नुवाकोटको विदुर नगरपालिका–७ स्थित तुप्चेकी स्थायी वासिन्दा प्रभा बोगटी माओवादी केन्द्रका तर्फबाट सोही नगरपालिकाको उप–प्रमुखमा उम्मेदवारी दिएकी छन् । पारिवारिक राजनीतिक पृष्ठभूमिका कारण सानैदेखि राजनीतिमा आवद्ध भएकी उनी माओवादी आन्दोलनका शीर्ष नेतामध्ये…

सडकपुल बनाउन सरकारकै ५ निकाय सक्रिय, भएनन् गुणस्तरीय

चैत २१ मा क्रेनले फलामको बिम उचालेर जोड्ने क्रममा सामान्य त्रुटी हुदाँकालीगण्डकी नदीको मोटरेबल पुल भत्कियो । स्याङ्जाको चापाकोट नगरपालिका–८ दामाचौर र पाल्पाको रामपुर नगरपालिका–६ प्याक्लुक (दुई जिल्ला र प्रदेश) जोड्ने पुल…

क्रमागत योजनामा बजेट विनियोजन गर्न सांसदको सुझाव

गण्डकी प्रदेश सांसदले क्रमागत योजनामा उचित बजेट विनियोजन गर्न गण्डकीको अर्थ मन्त्रालयलाई सुझाव दिएका छन् । अर्थ मन्त्रालयद्धारा पोखरामा आयोजित प्रि बजेट छलफल कार्यक्रममा सांसदले प्रदेशलाई आत्मनिर्भर बनाउन कृषिलाई विकासको पहिलो प्रथामिकता…

कास्कीमा सवारी दुर्घटनामा बाबुछोरीकै मृत्यु

कास्कीको अन्नपूर्णमा कार र मोटरसाईकल ठोक्किँदा बाबुछोरीको मृत्यु भएको छ । १८ वर्षकी छोरी सविना पुनको घटनास्थलमै मृत्यु भएको हो । ४५ वर्षीय बाबुजीतबहादुरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । कारको…

माओवादी उम्मेदवारको एकै स्वरः व्यवस्था बदल्यौँ, अवस्था बदल्न माओवादीलाई भोट

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको मिति नजिकिदै जाँदा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले कास्कीमा आफ्नो चुनावी प्रचार अभियानलाई तीव्र बनाएको छ ।पोखरा महानगरपालिका तथा गाउँपालिकाका कतिपय वडामा एकल तथा कतिपयमा सत्ता गठबन्धनबाट…

स्थानीय तहबारेको भ्रम चिर्न सफल छ– सुनिलस्मृति गाउँपालिका

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १३ वर्ष, संविधानमा लिपिबद्ध भएको ६ वर्ष र कार्यान्वयनमा आएको ४ वर्ष बितेको छ । केन्द्र अर्थात् संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सत्ता…

मजदुरको आर्थिक हैसियत उकास्न सके लोकतन्त्र सफल ः मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मजदुर वर्गको आर्थिक हैसियत माथि उकास्न सके मात्र लोकतन्त्रको उपादेयता सार्थक हुने बताएका छन् । अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले भनेका…

मादीमा चुनाव सम्पन्न पार्न गठबन्धनको ९ समिति गठन

। आसन्न स्थानीय तह निर्वाचन सफल पार्न मादी गाउँपालिकाको गठबन्धनले विभिन्न ९ समिति गठन गरेको छ । सत्तापक्ष कांग्रेस, माओवादी र एकिकृत समाजवादीसहितको संयुक्त चुनावी गठबन्धनले मादी गाउँपालिकास्तरिय बैठक गर्दै समिति गठन…

भरतपुरलाई फेरि रेनुकै आश

भरतपुर भौगोलिक रुपमा नेपाल ७५ जिल्लामा वर्गिकृत हुँदा नै चितवनको भरतपुरलाई ७६ औं जिल्लाको नामले मान्छेहरु अथ्र्याउँथे । गोरखा, लमजुड, बागुलड, पर्वत  लगायत विभिन्न जिल्लाबाट सुगमता र सहजताको खोजी गदै भरतपुरमा मान्छेहरुको…

निर्वाचन आयोग भन्छन, आठ हजार जनाको उम्मेदवारी फिर्ता

निर्वाचन आयोगले ८ हजार जनाको उम्मेदवारी फिर्ता भएको जनाएको छ । ८ हजार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब एक लाख ५३ हजार उम्मेदवारी परेकोमा…

पोखरामा गठबन्धनको संयुक्त घोषणापत्र सार्वजानिक, प्राथमिकतामा विद्युतीय रेलदेखि सुरुङमार्गसम्म

सत्तारुढ दल गठबन्धनले पोखरा महानगरको लागि ५ वर्षिय कार्ययोजना सावैजानिक गरेको छ । घोषणापत्रमा विद्युत्तीय रेलदेखि सुरुङमार्गसम्म समेटिएको छ । गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेका धनराज आचार्यले बिहीबार पोखरामा सत्तापक्षीय गठबन्धनको तर्फबाट…

एमालेद्धारा पोखरा महानगरको ५ वर्षिय कार्य योजना सार्वजानिक (घोषणा पत्र सहित)

पोखरा महानगरको लागि नेकपा एमालेले आज घोषणा पत्र सार्वजनिक गरेको छ । एमालेले पोखराको आगामी पाँच वर्षको कार्ययोजना समेटिएको २० पृष्ठ लामो घोषणा पत्र सार्वजनिक गरेको हो ।घोषण पत्रमा पोखरामा मनोरेल र…

सुनापाती गाउँपालिका, कसले मार्ला बाजी ?

सुनापाती गाउँपालिका रामेछाप जिल्लाको पश्चिमी क्षेत्र काभ्रे जिल्लाको सिमानासम्म फैलिएको पालिका हो । साँच्चिकै भन्नुपर्दा, यो पालिका वामपन्थी आधारभूमि क्षेत्र हो । वामपन्थीमा पनि माओवादी र तत्कालीन संयुक्त जनमोर्चा (हाल माओवादी) को…

५ मेयरसहित ११९ जनाले लिए उम्मेदवारी फिर्ता

पोखरा महानगरपालिकाका ५ जना मेयर र ३ जना उपमेयरका उमेदवारसहित ११९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । मेयरमा उम्मेदवारी फिर्ता लिनेमा तीन जना दलका उम्मेदवार र दुई जना स्वतन्त्र उम्मेदवार रहेका छन्…

एमालेले आमाछोदिङ्मो गाउँपालिकामा अध्यक्ष पदका लागि दिएको उम्मेदवारी रद्द

एमालेका आमाछोदिङ्मो गाउँपालिकामा अध्यक्ष पदका लागि दिएको उम्मेदवारी रद्द भएको छ । एमालेबाट दुई जनाको उम्मेदवारी दर्ता भएपछि उम्मेदवारी रद्द भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमालेले सुरुमा तेब्रेल तामाङको उम्मेदवारी…