मतगणनास्थलमा सीसी क्यामरा राख्न निर्देशन
निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ७५३ वटै स्थानीय तहका गतगणनास्थलमा अनिवार्य रुपमा सिसी क्यामरा राख्न निर्देशन दिएको छ । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न…
निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ७५३ वटै स्थानीय तहका गतगणनास्थलमा अनिवार्य रुपमा सिसी क्यामरा राख्न निर्देशन दिएको छ । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न…
पोखरा विश्वविद्यालयले पोखरा महानगरपालिका ३०, खुदी, ढुङ्गेपाटनमा आफ्नो १०० शय्याको शिक्षण अस्पताल निर्माणका लागि विस्तृत प्रारम्भिक वातावरणीय परीक्षण आइई अध्ययन प्रतिवेदन तयार गर्न सम्झौता गरेको छ । विश्वविद्यालयका रजिष्ट्रार डा दीपकबहादुर भण्डारी…
काँग्रेसको प्रदेश समिति कार्यालय तोडफोड गर्ने २३ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । विहीवार साँझ पार्टी कार्यालयबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । निर्वाचनको विषयलाई लिएर पार्टीभित्र विवाद उत्पन्न भएपछि कार्यकर्ताले…
भरतपुर महानगरपालिकाको मयेर पदमा वागि उम्मेदवार हालेका कांग्रेस नेता फकाउन गृहमन्त्री बालकृष्ण खाँण भरतपुर पुगेका छन् । स्थानीय तह निर्वाचनमा सत्तारुढ दलको गठबन्धन विरुद्ध सवै दलमा भएका असन्तुष्टि हटाउन शिर्ष नेता आफै…
जेठ १ देखी लागू हुने गरि सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले…
आगामी आर्थिक बर्ष ०७९–८० को नीति कार्यक्रम र बजेटका बिषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग अर्थ मन्त्रालयमा छलफल भएको छ । अर्थमन्त्री जनार्दन शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थ…
पर्यटकीय स्थल पोखरा २२ को पुुम्दीकोटमा १० दिन संचालन भएको महायज्ञमा ३ करोड ५२ लाख रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत…
पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४२ जनाको पीसीआर परीक्षण गर्दामा १९ जना र १ हजार १३३ जनाको एन्टीजेन…
सत्ताधारी दलका नेताले व्यक्तिगत राजनीतिक नाफा–घाटा हेरेका कारण गण्डकी प्रदेशमा सत्ता गठबन्धनका दलबीच चुनावी तालमेल हुन् सकेन । सवै दलले आ–आफ्नो शक्ति बढी भएको आकंलन गर्दै, प्रदेश र संसदीय निर्वाचनमा आ–आफ्नो चुनावी…
पाेखरा महानगरकाे मेयर पदमा सिफारिस भएका दिपक पाैडेलले अाफ्नै पार्टीबाट चरित्र हत्या भएकाे प्रतिक्रिया दिएका छन् । उनकाे विज्ञप्ति जस्ताकाे तस्तै मिति २०७९ वैशाख १२ प्रेस विज्ञप्ति कामको श्रेष्ठताको आधारमा मैले मेयरको…
मनाङ जिल्लाबाट माओवादी केन्द्रले जीत सुरुवात गरेको छ । नेस्याङ गाउँपालिका वडा नं. ९ को अध्यक्षमा चोल्पा गुरुङसहित सबै सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।निर्विरोध निर्वाचित हुने सदस्यमा अनिल गुरुङ र धनबहादुर…
भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहालले मेयर पदमा उम्मेदवारी दिएकी छन् । यस्तै, कांग्रेसका चित्रसेन अधिकारीले उपमेयर पदमा उम्मेदवारी दर्ता गरेका छन् । दाहाल भरतपुरकी निवर्तमान मेयरसमेत हुन् भने…
५ दलीय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदमा एकिकृत समाजवादीका धनराज आचार्यले उम्मेदवारी दिएका छन् । उनले गठबन्धन दलको समर्थनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिएका हुन् । यस्तै, गठबन्धनको तर्फबाट उपमेयर…
पोखरा महानगरको मेयरमा कांग्रेसका तीन नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन् । विमलबहादुर कार्की, ऋषि सापकोटा र नन्दप्रसाद तिवारीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनीहरुले गठबन्धनको निर्णयविपरीत उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि…
पोखरा महानगरपालिकाको मेयरमा एमालेका कृष्णबहादुर थापाले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै उपमेयरमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता गरेकी छन् । एमाले सचिवालय बैठकले शनिबार मेयरमा दीपक पौडेल र उपमेयरमा गुरुङलाई उम्मेदवार बनाउने…
पोखरा महानगरको मेयर पदमा सिफारिस भएसंगै गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले पदबाट राजीनामा दिएका छन् । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई उनले सोमबार विहान १० बजेर ५० मिनेट जादा राजीनामा बुझाएका…
एमाले पार्टी केन्द्रीय कार्यालयको शनिवार बेलुका बसेको वैठकले महानगरका प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम टुङगो लगाएको छ । मूलुककै ठूलो महानगर पोखराको लागि मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङको नाम सिफारिस…
स्थानीय तहको निर्वाचनको लागि स्याङ्जामा आइतबार प्रमुख दलले नै उम्मेदवारी दर्ता गराएनन् । प्रमुख दल उम्मेदवार छनोटमै व्यस्त रहेको बताउदै उम्मेदवारी दर्ता नगराएको निर्वाचन अधिकृतहरुले जनाएका छन् । निर्वाचन अधिकृतका अनुसार उम्मेदवार…