यातायात क्षेत्रमा सात महिनामा १ अर्व राजस्व
यातायात क्षेत्रमा मात्रै गण्डकी प्रदेश अन्तर्गत सात महिनामा १ अर्व १२ करोड राजस्व संकलन भएको छ । चालु आवको माघ मसान्त सम्म उक्त रकम संकलन भएको गण्डकी प्रदेशको अर्थ मन्त्रालयले जनाएको छ…
यातायात क्षेत्रमा मात्रै गण्डकी प्रदेश अन्तर्गत सात महिनामा १ अर्व १२ करोड राजस्व संकलन भएको छ । चालु आवको माघ मसान्त सम्म उक्त रकम संकलन भएको गण्डकी प्रदेशको अर्थ मन्त्रालयले जनाएको छ…
स्याङ्जाको गल्याङ नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९)का कारण निधन भएका ५३ जनाको परिवारलाई राहत रकम उपलब्ध गराएको छ । नगरपालिकाले उनीहरुलाई नगद रकम उपलब्ध गराएको हो । नगर कार्यपालिका बैठकको निर्णय अनुसार राहत…
परराष्ट्रमन्त्री डा।नारायण खड्काले कोरोना महामारी विश्वव्यापी रुपमा समस्या भएको कारणले खोपलाई सबैको पहुँचमा पुर्याउन र सस्तो बनाउन विश्व समुदायलाई आव्हान गरेका छन् । विश्वव्यापी खोपको लागि ग्याल्भेनाइजिंग मोमेन्टमको उच्च–स्तरीय कार्यक्रममा उनले महामारीको…
नेकपा माओवादी केन्द्रले पाँचदलीय गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने निर्णय गरेको छ । माओवादीको पूर्व स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको पूर्ववत सैद्धान्तिक धारणामा रहेर गठबन्धन जोगाउन…
फेवातालको पानी मंगलबारदेखी घटाइने भएको छ । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले पानी घटाउन लागेको हो । फागुन १० देखी आगामी वैशाख ३० सम्म पानीको सहत घटाइने भएको कार्यालय प्रमुख किरण…
संघीयता कार्यान्वयनपछि स्थापित पहिलो सरकार हो ‘प्रदेश’ । गण्डकी प्रदेश सरकार गठन भएको फागुन ४ मा चार वर्ष पुग्छ । २०७४ फागुन ४ मा गण्डकी प्रदेश सरकारको पहिलो वैठक बसेको थियो ।…
महिनावारीको बेलामा प्रयोग गरिने प्याडको मूल्य वृद्धि भएपछि नवलपुरकाे कावासाेतीका किशाेरी अाफै प्याड बनाउन थालेका छन् । कावासोती नगरपालिकामा संचालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत साथी शिक्षक किशोरीले प्याड बनाउन सिक्दै अाफ्नाे लागि…
गण्डकी विश्वविद्यालयले आफ्नै इनोभसन सेन्टरको स्थापना गरेको छ । विश्वविद्यालयको स्थापना भएको दुई वर्षको अवसरमा आफ्नै प्राङगण पोखरा–३२ स्थित इनोभेसन सेन्टर (आविष्कार केन्द्र)को स्थापना गरेको हो । डा महाविर पुनसंगको सहकार्यमा निर्माण…
गण्डकी प्रदेश सरकारले ल्याउन लागेको सूचनाको हक प्रचलन गराउने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रारम्भिक मस्यौदा उपर अन्तरक्रिया गरिएको छ । मंगलबार कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालयले आयोजना गरेको…
पछिल्लो २४ घण्टामा देशभर ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएका छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १४० जनामा गरिएको नमुना परीक्षणमा ३८८ जनामा संक्रमण पुष्टि भएको हो । देशभर कोरोना…
कोरोना परीक्षणको नक्कली रिपोर्ट बनाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले अस्पतालमा भर्ना भएका बिरामीको स्वाब संकलन…
पाेखरामा दिउँसो परेकाे असिना पानीले पाेखरा सेताम्मे बनेकाे छ । असिनाकाे कारण जनजिवन समेत प्रभावित बनेकाे छ । पाेखराका अधिकांस सडम सेतै बनेका छन् । सडकमा बाक्लाे असिना जमेकाे छ । सडक…
भारतको राजधानी दिल्लीमा एमसीसीको बिरोधप्रदर्शन भएको छ । अखिल भारत नेपाली एकता मंचले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेजीको माग गर्दै बिरोध प्रदर्शन गरेकाे हो । बिरोध उक्त समूहमा अखिल भारत नेपाली…
अमेरिकी परियोजना एमसिसीबारे देशका शक्ति विभक्त भएका बेला जनपक्षीय लेखक, कलाकार भने यसको लेख, रचना र गीतबाट विरोध गरिरहेका छन् । यसै क्रममा पोखराका गीतकार सुरज उपाध्यायको गीत ‘नो एमसिसी’ को म्युजिक…
अधिकारसँगै आफ्नो कर्तव्य र जिम्मेवारी बोधमा ह्रास आउन सक्ने हुनाले सो तर्फ बालबालिकाहरुले ध्यान दिनुपर्नेमा सरोकारवालाले बताएका छन् ।जागृति बाल तथा युवा सरोकार नेपाल र कावासोती नगरपालिका-१७ को संयुक्त आयोजनामा आज सम्पन्न…
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका घर भए पनि विगत ९ वर्षदेखी पोखरा महानगरपालिका–१७ बस्दै आएकी ३८ वर्षिया रुपा मगर सुनार केही दिनअघि चितवन गएकी थिइन् । गाउँकी फूपू विरामी भएपछि भरतपुर क्यान्सर अस्पताल पुगेकी…
अमेरिकी सहयोगको परियोजना “एमसीसी” को विरोधमादेशको स्वाधीनताको रक्षाका लागि अखिल भारत नेपाली एकता मंचले भारतस्थित नेपाली दूतावास नई दिल्लीका कार्यवाहक महामहिम राजदूत राम प्रसाद सुवेदीलाई ज्ञापन पत्र बुझाएको छ । एकता मंचका…
पोखरामा पहिलोपटक अन्नपूर्ण केलवकार संचालनमा आएको छ । पर्यटकीय शहर पोखरा महानगर–१८ स्थित सेतीदेखी सराङकोटसम्म शुक्रबार केवलकार शुभारम्भ भएको हो । फेवाताल किनार सेती बगरदेखी सराङकोटको डा“डा जोड्ने उदेश्यले अन्नपूर्ण केवलकार प्रालिले…