Author: प्रतिपत्र

पोखरामा पहिलोपटक केवलकार संचालन

पोखरामा पहिलोपटक अन्नपूर्ण केलवकार संचालनमा आएको छ । पर्यटकीय शहर पोखरा महानगर–१८ स्थित सेतीदेखी सराङकोटसम्म शुक्रबार केवलकार शुभारम्भ भएको हो । फेवाताल किनार सेती बगरदेखी सराङकोटको डा“डा जोड्ने उदेश्यले अन्नपूर्ण केवलकार प्रालिले…

दुम्कीवास त्रिवेणी सडकका लागि बजेट अभाव हुँदैनः मुख्यमन्त्री

दुम्कीवास त्रिवेणी सडकका लागि बजेट अभाव नहुने गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले बताएका छन् । लामोसमयको अवरोधपछि दुम्कीबास त्रिवेणी सडकखण्ड खुल्न लागेको भन्दै यसले नवलपुर मात्र नभई समग्र गण्डकी प्रदेशकै आर्थिक विकासको…

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । स्याङ्जाको आँधीखोला गाउँपालिका–५ का ५० वर्षिय शंकर सुवेदीलाई प्रहरीले बुधबार आफ्नै घरबाट पक्राउ गरेको हो । सुवेदी गाउँघरमै…

एमसीसीकाे बिराेधमा मसाल जुलुस

नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र वाईसीएलले एमसीसीबिरूद्ध आज सॉझ मसाल जुलुस निकालेका छन् ।

१३ स्थानीय तह थप्ने तयारी

सरकारले १३ वटा स्थानीय तह थप्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यससम्बन्धि प्रस्ताव तयार गरेको जनाएको छ ।स्थानीय तह थप्ने विषयमा गठबन्धनका नेतासंग पनि छलफल भइरहेको जनाइएको…

राष्ट्र बैंकले ३० अर्ब बजारमा पठाउँदै

नेपाल राष्ट्र वैंकले ३० अर्व बजारमा उठाउने भएको छ । फागुन लागिसक्दा पनि वित्तीय प्रणालीमा तरलता अभाव कायमै रहेपछि उक्त रकम पठाउने भएको हो ।अपेक्षित रुपमा सरकारी खर्च नभएपछि बैंक तथा वित्तीय…

ऊर्जामन्त्री पम्फा भुसाल र बेलायती राजदूत निकोलाबीच भेटवार्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र बेलायती राजदूत निकोला पोलिटबीच आज भेटवार्ता भएको छ । मन्त्रालयमै मन्त्री भुसाल र राजदूत निकोलाबीच भेटवार्ता भएको सचिवालयले जनाएको छ ।भेटमा दुई देशबीचको सम्बन्ध र…

विन्ध्यवासिनीको रक्तदानमा १०५ युनिट रगत संकलन

पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविले आयोजना गरेको वृहत रक्तदान कार्यक्रमवाट १ सय ५ युनिट रगत संकलन भएको छ ।विद्यालयको हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा १४ जना महिला र ९१ जना पुरुषले रक्तदान…

एमसीसी जर्वरजस्ती अघि बढाए विपक्षमा मत हालेर सरकार छाड्ने माअाेवादीकाे निश्कर्ष

प्रधानमन्त्री लगायत सत्तारूढ दल नेपाली काँग्रेसले एमसीसी अघि बढाए विपक्षमा मत हालर सरकार छाड्ने माअाेवादी केन्द्रकाे निष्कर्ष रहेकाे छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न बालुवाटार गएका…

महाविर पुनलाई ‘गण्डकी रत्न’

विज्ञान, प्रविधि, सूचना संचार एवं वायरलेस प्रविधिद्धारा गण्डकी प्रदेशमा मात्रै नभई सिंगो मूलुकमा नै योग्दान पुयाउदै आएका महाविर पुनलाई गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ बाट सम्मान गर्ने भएको छ । बुधबार प्रदेश…

जागिर लगाइदिने भन्दै ठगी गर्ने दिनेश प्रहरीको नियन्त्रणमा

आफू यूएनको इन्जिनियर रहेको र त्यहा“ जागिर लगाइदिने आश्वासन दिदै विभिन्न व्यक्तिसंग ठगी गर्दै आएका दिनेश सिंह पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा कास्की प्रहरीको टोलीले वुटवल उपमहानगरपालिका–९ मिलनचोकबाट…

ठगीको आरोपमा कानुन व्यवसायी पक्राउ

मुद्धा हारेको भए पनि जितेको भन्दै थप पारिश्रमिक मागेको र अदालतको फैसलाको छायाँप्रति लिन २ हजार रुपैयाँ राजस्व मागेर ठगी गरेको भन्दै जाहेरी परेपछि कास्की प्रहरीले कानुन व्यवसायी कमलप्रसाद अर्याललाई मंगलबार पक्राउ…

स्थापना दिवसको अवसरमा गण्डकी सरकारले दियो विदा

गण्डकी प्रदेश सरकारले स्थापनाको वर्ष फागुन ४ गते बुधबार सार्वजानिक विदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।२०७४ साल फागुन ४ गते गण्डकी सरकारको स्थापना…

रहेनन् साहित्यकार ताना शर्मा

नेपाली भाषामा झर्रोवादी पहिचान तथा आत्मपरक नियात्रा लेखनका लोकप्रिय साहित्यकार हुने डा तारानाथ ९ताना० शर्मा । उनको ८७ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ ।इलामको बरबोटेमा जन्मिएका उनी संस्कृत शिक्षाबाट पठन…

गण्डकी प्रदेशमा लागू हुने गरी सार्वजानिक सवारीको भाडा तोकियो

फागुन १ देखी लागु हुने गरी गण्डकी प्रदेश सरकारले सार्वजानिक सवारीको नयाँ भाडादर तोकेको छ । गण्डकीको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले विहीबार राजपत्रमा भाडाको दररेट सार्वजानिक गरेको थियो…

विभिन्न नदीमा ७२ वटा घडियाल गोही छाडियो

विभिन्न जिल्लामा गरी ७२ वटा घडियाल गोही छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका ७२ घडियाल गोही छाडिएका हुन् । मङ्सिरयता ती गोही राप्ती, कोसी र नारायणी नदीमा…

आइतबारदेखी गण्डकीमा निःशुल्क रगत

गण्डकी प्रदेशमा आइतबारदेखी निःशुल्क रगतको व्यवस्था गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा गत सोमबार गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को वैठकले गण्डकी प्रदेशभर निःशुल्क रगत दिने निर्णय गरेको थियो । उक्त निर्णय…

गण्डकीमा बढ्दै पुरुषको संख्या

२०६८ को जनगणना अनुसार गण्डकी प्रदेशको जनसंख्या २४ लाख ३ हजार ७ सय ५७ थियो । २०७८ को प्रारम्भिक जनगणनाले २४ लाख ७९ हजार ७ सय ४५ अर्थात् ९०.८५ प्रतिशत देखाएको छ…