Author: प्रतिपत्र

प्रतिताेला १५ सयले महँगियो सुन

आइतबार एकैदिन सुनको मुल्य ह्रवात्तै बढेको छ । एक सातादेखि निरन्तर बढिरहेको सुनको मूल्य प्रतितोला थप १५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार प्रतितोला ९५…

महाअभियाेग प्रस्ताव दर्ता भएपछि स्वत: निलम्बन

प्रधान न्यायाधीश चाेलेन्द्र शमशेर जवराविरूद्व महाअभियाेग प्रस्ताव दर्ता भएपछि उनी पदबाट स्वत: निलम्बनमा परेका छन् । नेपालको संविधानको धारा १०१ (२) अन्तर्गत संसद् सचिवालयमा प्रधानन्यायधीशविरुद्ध दर्ता भएपछि उनी स्वतः निलम्बनमा परेका हुन् ।…

प्रधानन्यायाधीश जबराविरुद्ध संसद्‌मा महाभियोग दर्ता, ९८ सांसदको हस्ताक्षर

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ । आइतबार विहान ११ बजेर १० मिनेट जादाँ ९८ सांसदले प्रधानन्यायाधीशविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । कानुन, न्याय तथा संसदीय…

गण्डकी प्रदेश प्रथम पारा खेलकुद सम्पन्न

गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा प्रथम गण्डकी प्रदेश पारा खेलकुद प्रतियोगिता २०७८ सम्पन्न भएको छ । दुई दिने प्रतियोगितामा शनिवार ६ विभिन्न खेलहरु सम्पन्न भएका हुन् ।प्रतियोगिता अन्तर्गत शनिवार सम्पन्न ह्विल चियर…

चापाकोटमा कृषि क्याम्पस बन्ने

स्याङ्जाको चापाकोटमा कृषि क्याम्पस सञ्चालन हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको आयोजनामा चापाकोटमा कृषि तथा बन क्याम्पस सञ्चालनका लागी अन्तरक्रिया कार्यक्रम गरिएको थियाे । कार्यक्रममा पूर्व मन्त्री पदमा…

अव अस्पतालमा बायोमेडिकल इन्जिनियर

गण्डकी प्रदेश अन्तर्गतका अस्पतालमा अव बायोमेडिकल इन्जिनियरको व्यवस्था गरिने भएको छ । एकपछि अर्को चर्चित र्निणय गर्दे आएको गण्डकी प्रदेशकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशका अस्पतालमा बायोमेडिकल इन्जिनियरको व्यवस्थाको तयारी सुरु गरेको…

महानगरले बनायो ४४ वटा कानुन

पोखरा महानगरपालिकाले ४ वर्षको अन्तरालमा ४४ वटा ऐन बनाएको छ । शुक्रबार दशौ नगरसभामा बोल्दै वडा नम्बर १९ का वडाध्यक्ष समेत रहेका नेकपा एमालेका सचेतक शोभामोहन पौडेलले साढे ४ वर्षमा महानगरले ४४…

अर्थतन्त्रको आधार नै पर्यटन– मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले अर्थतन्त्रको मुख्य आधार नै पर्यटन रहेको बताएका छन् । पोखरा महानगरपालिकाको दशौ नगर सभाको उद्घाटन सत्रमा बोल्दै उनले पोखरा नेपालकै प्रमुख पर्यटकीय केन्द्र भएको बताएका थिए ।‘संघीय…

स्थानीय तहको चुनावअघि नै शैक्षिकसत्र अन्त्य गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले स्थानीय तहको निर्वाचन अघि नै (कक्षा १–१० को) शैक्षिकसत्र अन्त्य गर्न तयारी थालेको छ । यसअघि सवै कक्षाको अन्तिम परीक्षासमेत सञ्चालन गर्न तयारी थालेको जनाएको छ ।कोभिड संक्रमणका कारण शैक्षिकसत्रको…

तुलसीपुरकाे जुत्ता पसलमा अागलागी हुदाँ ५ जनाकाे मृत्युु

तुलसीपुर उपमहानगरपालिका-५ स्थित जुत्ता पसलमा अागलागी हुदाँ ५ जनाकाे मृत्यु भएकाे छ । इरम फूटवेयर जुत्ता पसलमा अागलागी हुदाँ घरभित्रै निशासीएर उनीहरूकाे मृत्यु भएकाे बताइएकाे छ । राति करिब पौने दुई बजेदेखि…

हराएकाे मूर्ति भेटियाे

ललितपुर महानगरपालिका-२७ सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको बालकुमारी माईको मुर्ति फेला परेको छ ।ललितपुर क्षेत्र नम्बर २ का प्रदेश सांसद राजकाजी महर्जनका अनुसार ललितपुरको हात्तिबनस्थित क्लासिक टावरको पछाडि रहेको एक मन्दिरबाट शुक्रबार बिहान…

कानुनका विषयवस्तु थाहा नहुँदा किशोरकिशोरी फस्ने क्रम बढ्दो

कानुनका विषयवस्तु थाहा नहुँदा किशोरकिशोरी फस्ने क्रम बढ्दै गएको सरोकारवालाहरुले बताएका छ्न । आज कावासोतीमा देवचुली र कावासोती नगरपालिकाका न्यायीक समितिका पदाधिकारीको लागि बालिका अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रममा सो कुरा छलफल गरिएको…

नेपालमा एकै दिन १२ संक्रमितको मृत्यु

नेपालमा एकैदिन कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ । विहीबारको जानकारी अनुसार यो सँगै कोरोनाबाट मृत्यु…

गण्डकी सबै एम्बुलेन्समा जिपिएस

गण्डकी प्रदेश सरकारले सबै एम्बुलेन्समा जिपिएस सहितकाे सेवा सञ्चालन गर्ने भएकाे छ । प्रदेश स्वास्थ्यतथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा प्रेषण केन्द्र स्थापना गरी एम्बुलेन्स सञ्चालनमा ल्याउन…

निर्वाचनमा ‘एक लाख’ म्यादी प्रहरी

तलबभत्ता करिब ५ अर्ब रूपैयाँ लाग्ने अनुमानअपुग सवारी अनुदानमा माग्ने र भाडामा लिने तयारी आसन्न स्थानीय चुनावमा करिब १ लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ । निर्वाचन सुरक्षामा सेना, प्रहरी र…

पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु, १,९५७ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ भने १ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार…

शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवा सुविधा दिइने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवा सुविधाको व्यवस्था गर्ने बताएका छन् । यस विषयमा मन्त्रालयले निर्णय गरेको र , आउँदो बजेट, कार्यक्रमपछि कार्यान्वयनमा आउने ,…

कमल थापाद्धारा राप्रपा परित्याग

कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका छन् । मंगलबार गृहजिल्ला हेटौंडामा पत्रकार सम्मेलनमार्फत आफू पार्टीबाट अलग रहने घोषणा गरेका हुन् ।पार्टीमा सैद्धान्तिक विचलन आएको र गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी…