Author: प्रतिपत्र

गण्डकीमा अव निःशुल्क रगत

गण्डकी प्रदेश सरकारले प्रदेशका सवै नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को वैठकले उक्त निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले मन्त्रि परिषद्को वैठकमा रगत…

२४ घण्टामा थप १ हजार ५७० जनामा कोरोना संक्रमण‚

पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ३६५ नमूनाको परीक्षण एन्टिजेन र पीसीआर विधिबाट…

वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

सरकारले स्थानीय तहको निर्वाचन २०७९ साल वैशाख ३० गते गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन । उनका अनुसार वैशाख…

अलपत्र नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री यूएई जाँदै

युएईमा अलपत्र परेका नेपालीको व्यवस्थापनका लागि आगामी साता श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ यूएई जाँदैछन् । वैदेशिक रोजगारीको प्रलोभनमा परी भिजिट तथा अन्य भिसामा यूएई गई अलपत्र परेका नेपालीको व्यवस्थापन…

एउटै भवनमा ४ मन्त्रालय

पर्याप्त अध्ययन र तयारीबिनै मन्त्रालयको संख्या थप्दा गण्डकी प्रदेश सरकारको काम कारबाही अस्तव्यस्त बनेको छ । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा रहेका ७ मन्त्रालय फुटाएर ११ वटा पुयाए । हालका मुख्यमन्त्री कृष्णचन्द्र…

बालुवाटारमा देउवा, दाहाल र अाेलीबीच छलफल सुरु

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल सुरु भएको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाको आह्रवानमा वालुवाटारमा…

जसको आवाज नै पहिचान बन्यो

मेरी आवाज ही पेहेचान हैु अर्थात मेरो आवाज नै मेरो पहिचान हो । गुल्जारको शब्दमा आरडी वरमनले भरेको लयसँगै कोइली स्वरकी धनी लता मंगेशकरले भुपिन्दर सिंहसँग किनारा फिल्ममा हेमा मालिनीका लागि गाएको…

फागुन १ बाट विद्यालय खुलाउन सिफारिस

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेदेखि विद्यालय संचालन गर्न सरकारलाई सिफारिस गरेको छ । भौतिक रुपमा पठनपाठन गराउन समितिले सरकालाई सिफारिस गरेको हो ।  सीसीएमसीसीको आइतबारको बैठकले विद्यालय खोल्ने…

मापदण्ड विपरीत झण्डाको प्रयोग

नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६ ले सिम्रिक रङ्गको पृष्ठभूमि र गाढा नीलो रङ्गको किनारा भएको दुई त्रिकोण अलिकति जोरिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार…

कानुन बने, कार्यान्वयन भएनन्

गण्डकी प्रदेश सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन बनाएको दुईवर्ष वित्यो । गण्डकी प्रदेश सभा वैठकबाट उक्त विधेयक २०७६ माघ १ मा पारित भएको थियो ।…

बजाजले खोल्यो टोखा र ग्रीनल्याण्डमा नयाँ सर्भिसिङ सेन्टर

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि अन्तर गत बिगत १५ बर्ष देखि निरन्तर सेवा दिदै आएको यस् ब्रदर अटो प्रालिले सम्पूर्ण सुविधा सम्पन्न नयाँ आउट लेट सेल…

गण्डकी प्रदेश सभाले मनायो चौथो वार्षिकोत्सव

गण्डकी प्रदेशसभाले शनिबार चौथो वार्षिकोत्सव मनाएको छ । सचिवालयमा आयोजित अन्र्तक्रियामा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकको ठीक मध्यभागमा रहेको गण्डकी प्रदेशले राज्य निर्माणका लागि ठूलो योगदान पुयाएको स्मरण गरे । उनले भने,…

घान्द्रुकः दुर्घटनापछि कलाभिरमा ‘रेलिङ’

कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकस्थित कलाभिरमा लामा अमृत फाउण्डेशनले रेलिङ निर्माण गरेको छ । सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित करिब १ लाख ४५ हजारको लागतमा सो भिरमा रेलिङ निर्माण गरेको हो ।घान्द्रुकका स्थानिय…

जीप दुर्घटनामा चालक र सहचालकको मृत्यु

स्याङ्जाको विरुवा गाउँपालिका–३ धोवादीस्थित बोलेरो जीप दुर्घटना हुदाँ चालक र सहचालक दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विरुवा–३ राङभाङका वेलबहादुर थापा र भेषबहादुर थापा रहेका छन् । वेलबहादुर चालक हुन्…

पोखरा म्याराथनमा विजयी हुने नेपाली धावक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराइने

पोखरा म्याराथनमा विजयी हुने नेपाली राष्ट्रिय धावकलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता गराइने भएको छ । नेपाल एथलेटिक्स् संघले पोखरा म्याराथनको आयोजक संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चलाई पत्राचार गर्दै उक्त कुरा जनाएको हो ।…

सोलुखुम्बुमा भारी हिमपात, जनजिवन प्रभावित

हिमाली जिल्ला सोालुखुम्बुमा रातिदेखि भारी हिमपात भईरहेको छ । दुई दिनदेखि मौसमममा खराबी आएपनि हिमपात भने गएरातिबाट शुरु भएको हो । जिल्लाको हिमाली तथा उच्च पहाडि क्षेत्रमा बाक्लो मात्रामा हिमपात भईरहेको हो…

करिव ८ किलो गाँजासहित पक्राउ

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ का २३ बर्षिय पवन जिसी ७ किलो ५ सय ग्राम गाँजासहित विहीबार पक्राउ परेका छन् । अर्जुनचौपारीको बर्षाभन्ज्याङ माझपाटास्थित सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ । जिसीलाई प्रहरीले…

लोकगायक विष्णु खत्री माओवादी केन्द्र गलकोट नगर उपाध्यक्षमा चयन

लोकगायक विष्णु खत्री नेकपा माओवादी केन्द्र गलकोट नगर समितिका उपाध्यक्ष पदमा चयन भएका छन् । बुधबार बसेको नगर समितिको बैठकले उनीसहित सात सदस्यीय पदाधिकारी चयन गरेको हो । खत्रीले विकास र सामाजिक…