७८ राष्ट्रलाई उछिन्दै विश्वमञ्चमा चम्किइन् प्रिया, विश्व योगासनमा तीन रजत पदक
भारतको अहमदाबादमा आयोजित प्रथम विश्व योगासन प्रतियोगिता–२०२६ मा नेपाली खेलाडी प्रिया घर्ती क्षेत्रीले उत्कृष्ट प्रदर्शन गर्दै तीन विधामा रजत पदक जित्न सफल भएकी छन् । विश्वका ७८ राष्ट्रका खेलाडीबीच भएको प्रतिस्पर्धामा प्रियाले…










