रास्वपा महाधिवेशनको बन्दसत्र मंगलबार विहानसम्म स्थगित
चितवनमा जारी रास्वपाको महाधिवेशन बन्दसत्र मंगलबार बिहानसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिको नाममा विवाद नटुंगिएपछि बन्दसत्र सरेको हो । बन्दसत्र सोमबार बिहान साढे ८ बजेका लागि तय गरिएको थियो । महाधिवेशन…









