आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड
चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरेको थियो । आगामी आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । यसअनुसार…
चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरेको थियो । आगामी आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । यसअनुसार…
सरकारले मुस्ताङ र मनाङलगायत क्षेत्रका २०० बर्षभन्दा पुराना कम्तीमा २ दर्जन गुम्बाको संरक्षणका लागि विशेष परियोजना ल्याइने घोषणा गरेको छ ।
अर्थमन्त्री स्वर्णीम वाग्लेले संसदमा प्रस्तुत गरेको बजेटमा प्रस्तुत खानेपानीबारेका केही मुख्य बुँदा : • तराई–मधेशमा डिप बोरिङ गरिने• तराई–मधेशका २८० खानेपानी आयोजना सम्पन्न गरिने• दमक, धरान र इटहरीमा खानेपानी परियोजना सञ्चालन गरिने•…
जलविद्युत् आयोजनाबाट ६७० मेगावाट र सौर्य आयोजनाबाट ३७० मेगावाट गरी १ हजार ४० मेगावाट राष्ट्रिय प्रणालीमा आबद्ध हुँदा कुल जडित क्षमता ५ हजार ५३५ मेगावाट पुग्नेछ ।
जलन उपचारका लागि वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता वृद्धि गरिने र बालबालिमा हुने क्यान्सरको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिने अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषणमा घोषणा गरेका छन् ।
स्वास्थ्य बिमा कार्यक्रमलाई १५ अर्ब बजेट विनियोजन गरिएको अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषणमा घोषणा गरेका छन् । स्वास्थ्य बिमा कार्यक्रम आर्थिक संकटमा कारण निजी र सरकारी अस्पतालमा सञ्चालित बिमा कार्यक्रम बन्द भएको…
सरकारले सञ्चार माध्यमको लागि आगामी वर्षको लागि ३३ करोड लोककल्याणकारी विज्ञापनको व्यवस्था गरेको छ । यस्तै सरकारले खेलाडीको निशुल्क उपचारसँगै खेलकुद क्षेत्रमा ४ अर्व ३ करोड बजेट छुट्याएको छ ।
सरकारले निःशुल्क वितरण गर्ने मध्ये २५ प्रकारका औषधि नेपालमा नै उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाइनेछ । स्वास्थ्यबारे बजेटमा के छ ? आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले…
हुलाकी राजमार्ग आगामी आर्थिक वर्ष निर्माण सम्पन्न हुने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका छन् । यसका लागि ४ अर्ब ६५ करोड रुपैयाँ विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा भने यस राजमार्गका लागि…
काठमाडौं तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) मा आगामी वर्ष ४० वटा पुल र ५.४ किमिको सुरुङ निर्माण सम्पन्न हुने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका छन् । यस आयोजनाका लागि १७ अर्ब ६४ करोड…
अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण सुरु गरेका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले राजनीतिक अस्थिरताको दुष्चक्र समाप्त भएको बताएका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले औद्योगिक कच्चा पदार्थको भन्सार महसुस…
सरकारले गणित शिक्षालाई प्राथमिकता दिने भएको छ । अर्थमन्त्री स्वर्णि वाग्लेले एआइमा प्रयोग हुने गणित शिक्षामा सरकारले उच्च प्राथमिकता दिने घोषणा गरेका हुन् । आगामी आर्थिक वर्षको बजेटमा एआइ र सूचना प्रविधिमा…
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८३ र ८४ को बजेट पास गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आज दिउँसो ४ बजे संसद्को संयुक्त बैठकमा आगामी आर्थिक…
राष्ट्रिय मानवअधिकार आयोगले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा हिंसा भड्काउन तथा भीडलाई उत्तेजित बनाउन भूमिका खेलेको आशंकामा ५० भन्दा बढी व्यक्तिमाथि थप अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको…
नेपाली लोक संस्कृति, मौलिक कला र पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राख्दै स्याङ्जाको आँधिखोला गाउँपालिकामा “आँधिखोला सांस्कृतिक महोत्सव २०८३” आयोजना हुने भएको छ । स्याङ्जा स्रष्टा सदनको आयोजना तथा आँधीखोला गाउँपालिकाको संरक्षणमा हुन लागेको…
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन् । अर्थमन्त्रीले आज बस्ने दुवै सदनमा आर्थिक सर्वेक्षण पेश गर्ने कार्य तय भएकाे छ । संघीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै…
प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तर वास्तविक रूपमा सुधार गर्ने दिशामा आफ्नो नेतृत्वको सरकार दृढतापूर्वक प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौं तथा नयाँ दिल्लीस्थित युराेपेली संघ…
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबिच हुने विवाद समाधानका लागि उच्चस्तरीय समिति गठन गरेको छ । विषेशगरी संघीय सरकारले पठाउने प्रमुख प्रशासकीय अधिकृत र…