Author: प्रतिपत्र

प्रधानमन्त्री शाहले इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्दै

प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार यहाँस्थित युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग संयुक्त भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री शाहले बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुसँग सामूहिक…

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ

जबरजस्ती करणी मुद्दामा कैद सजाय भुक्तानका क्रममा कारागारबाट फरार भएका एक प्रतिवादीलाई कास्की प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दामा १३ वर्ष ८ महिना १० दिन कैद सजाय भुक्तान गर्न…

फरार दुई कसूरदार पक्राउ

स्याङ्जा प्रहरीले अदालतबाट भएका फैसला प्रभावकारी रूपमा कार्यान्वयन गर्ने अभियानअन्तर्गत फरार रहेका दुई जना कसूरदारलाई पक्राउ गरेको छ। मिति २०८३/०२/११ गते वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले विभिन्न मुद्दामा…

बजेट बाँडफाँटदेखि सांसदको ‘लोगो’सम्म विवाद, प्रदेशसभा बैठकमा राप्रपाको असन्तुष्टि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेश सभा संसदीय दलका नेता पञ्चराम गुरुङले प्रदेश सरकारले बजेट बाँडफाँटमा विभेद गरेको आरोप लगाएका छन् । गण्डकी प्रदेशसभाकाे साेमबार बसेकाे पहिलाे बैठकमा बोल्दै उनले प्रत्यक्ष निर्वाचित…

मन्त्रिपरिषद्का निणर्य सार्वजनिक

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ जेठ ११ गते बसेको बैठकले विभिन्न मन्त्रालयसँग सम्बन्धित चारवटा महत्त्वपूर्ण निर्णयहरू गरेको छ। ​पहिलो निर्णय अन्तर्गत, अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल-चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे-केरूङ) को कार्यान्वयनका लागि…

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई गरिदिन पत्राचार

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गणतन्त्र दिवस समारोहमा पनि सम्बोधन नगर्ने भएका छन् । यही जेठ १५ गते हुने गणतन्त्र दिवस समारोहमा सम्बोधन गरिदिन उनले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्राचार गरेका हुन् । प्रधानमन्त्री…

जिल्ला नेतृत्वबाट राष्ट्रिय राजनीतिसम्म उदाएकी पद्मा अर्याल

राजनीतिमा महिलाको उपस्थिति विस्तारै बढ्दै गए पनि नेतृत्व तहसम्म पुग्ने महिलाको संख्या अझै सीमित छ । यही सीमित घेरालाई तोड्दै पुरुष वर्चस्व रहेको नेपाली राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाएकी नेतृ हुन् पदमा…

स्याङ्जाकी बत्तीकुमारी थापा मगर बनिन् दोस्रो गण्डकी लोकतारा विजेता

पोखरामा सम्पन्न “दोस्रो गण्डकी लोकतारा” प्रतियोगिताको उपाधि स्याङ्जाकी प्रतिभाशाली गायिका बत्तीकुमारी थापा मगरले जितेकी छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशद्वारा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै उनले उपाधिसहित नगद…

शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्ता

  शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहेकी बेलायती मन्त्री सीमा मल्होत्राबीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–बेलायतबीचको लामो कूटनीतिक सम्बन्धलाई अझ…

रवि लामिछानेविरुद्धका दुई कसुर फिर्ता गर्न कास्की अदालतको आदेश

कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराध सम्बन्धी अभियोग फिर्ता गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासले सहकारी…

जोखिमपूर्ण क्षेत्रमा खटिने सैनिकलाई विशेष भत्ता, सेना सेवा नियमावली संशोधन

सरकारले नेपाली सेना सेवा नियमावली संशोधन गर्दै जोखिमपूर्ण क्षेत्रमा खटिने सैनिकका लागि विशेष जोखिम भत्ताको व्यवस्था गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार अब प्रयोगशाला, विकिरण प्रभावित क्षेत्र, संयुक्त राष्ट्रसंघीय शान्ति मिसन, विपद् उद्धार, राष्ट्रिय…

प्रधानमन्त्री र मन्त्रीप्रति रास्वपा सांसदको असन्तुष्टि, रवि लामिछानेसँग खुलेर राखे गुनासो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह, मन्त्रीहरू तथा सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सभापति रवि लामिछानेसमक्ष गुनासो राखेका छन्। शुक्रबार सभापति लामिछानेले कोसी प्रदेशका रास्वपा सांसदहरूसँग गरेको छलफलमा सांसदहरूले सरकारको कामकारबाही,…

इन्धनमा लगाइएको ६ प्रतिशत कर खारेज गर्न माग गर्दै ‘गरिखान देउ’ अभियानको मोटरसाइकल र्‍याली आइतबार

जेनजी अभियन्ता मिरज ढुंगानाको नेतृत्वमा सञ्चालन भइरहेको ‘गरिखान देउ’ अभियानले पेट्रोलियम पदार्थमा लगाइएको ६ प्रतिशत कर खारेज गर्न माग गर्दै आइतबार चितवनमा विशाल मोटरसाइकल र्‍याली आयोजना गर्ने भएको छ। अभियानका अनुसार र्‍याली…

मुस्ताङमा जलवायु परिवर्तनको असर

बिष्णु पौडेल (निरिष) मुस्ताङ जिल्ला नेपालको हिमाली भू-भागमा अवस्थित एक विशिष्ट ट्रान्स–हिमालय क्षेत्र हो, जहाँ प्राकृतिक, सांस्कृतिक तथा जैविक विविधताको अद्वितीय संगम पाइन्छ। परम्परागत रूपमा कृषि, पशुपालन, पर्यटन तथा प्राकृतिक स्रोतमा आधारित…

बकर इदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

सरकारले मुस्लिम समुदायको पर्व बकर इद (इद-उल-अजहा) का अवसरमा जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिने भएको छ। गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार बकर इदका दिन…

नयाँ सार्वजनिक सवारी दर्तामा रोक, विद्युतीय गाडीसमेत प्रभावित

सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधन दर्तामा अस्थायी रोक लगाएको छ। यातायात व्यवस्था विभागले सातै प्रदेशका सम्बन्धित मन्त्रालय तथा स्थानीय तहलाई पत्राचार गर्दै सार्वजनिक सवारी साधनको नयाँ दर्ता तत्कालका लागि रोक्न निर्देशन…

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय  

शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १ गतेबाट कक्षा ११ को पठनपाठन सुरु गर्ने भएको छ ।माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता १ महिना भित्रै प्रकाशित भएपछि मन्त्रालयले कक्षा ११ को पठनपाठन…

महालेखा परीक्षकको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस, आर्थिक अनुशासनमा जोड

महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८१/८२ को आठौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेस गरेको छ । बिहीबार आयोजित कार्यक्रममा महालेखा परीक्षक कार्यालयका नायव महालेखापरीक्षक श्यामप्रसाद भण्डारीले प्रतिवेदन बुझाएका हुन्…