Author: प्रतिपत्र

अग्रपंक्तिमा खटिने संक्रमितलाई आयुर्वेद औषधि निशुल्क वितरण

कोरोना महामारीविरुद्ध लड्न नेपाल आयुर्वेद औषधी व्यवसायी गण्डकी प्रदेश द्धारा गठित स्वयंसेवक उपसमितिले स्वास्थ्य मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको कोभिड १९ को प्रोटोकल अनुसारको औषधी वितरण गरेको छ ।उपसमिति संयोजक कृष्ण…

स्याङजाका एघार स्थानीय तहलाई ४ अर्व ३४ करोड ७६ लाख विनियोजन

संघीय सरकारले शनिवार सार्वजानिक गरेको बजेट अन्तर्गत स्याङ्जाका एघार वटा स्थानीय तहलाई ४ अर्व ३४ करोड ७६ लाख रुपैया विनियोजन भएको छ । जसमध्ये गल्याङ नगरपालिका ५३ करोड ७९ लाख, चापाकोट नगरपालिकामा…

आईपास नेपालद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

स्वास्थ्य क्षेत्रमा लामो समयदेखी काम गर्दै आएको गैरसरकारी संस्था आईपास नेपालले गण्डकी प्रदेश सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । डव्लुएचओ गण्डकीमा कार्यरत डा राजिव लालचनको समन्वयमा आइतबार प्रदेश स्वास्थ्य निर्देशक डा…

“प्रदेश संरचना खारेज गरौ”

गण्डकी प्रदेशसभा अन्तर्गत राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले प्रदेश संरचना खारेज गर्नुपर्ने माग राखेकी छन् । वर्तमान सरकार संघीयता विरोधी रहेको बताउदै उनले जनता र राष्ट्रियताको पक्षमा काम गर्न नसकेको आरोप लगाइन्…

प्रतिनिधिसभा विघटन मुद्दाको पेशी जेठ १८ गते तोकियो

प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटको सुनुवाई आगामी मंगलबार हुने भएको छ । आइतबार न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई बेन्चमा राख्न नहुने भन्दै कानुन व्यवसायीले दबाव दिएका थिए ।जेठ १८ मा सुनुवाई…

३ हजार ७०२ मा कोरोना संक्रमण पुष्टि, ६ हजार २०५ जना निको

पछिल्लो २४ घण्टामा आज देशभर ३ हजार ७०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएका नमुना परिक्षण मध्य उपरोक्त संख्यामा संक्रमित भएसंगै संक्रमण निको हुनेको संख्या भने ६ हजार २०५…

ईराकविरूद्धको मैत्रिपूर्ण खेलमा नेपाल ६–२ ले पराजित

ईराकविरूद्धको मैत्रिपूर्ण खेलमा नेपाल ६–२ ले पराजित भएको छ । बसरा रंगशालामा भएको खेलमा घरेलु टोली सुरूदेखि नै आक्रामक देखिएको थियो। खेलको सुरुवातमा नै ईराकले अग्रता लिए पनि नेपालले २–१ को अग्रता…

न्यायाधीश श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएकोमा कानुन व्यवसायीको प्रश्न

प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइका लागि गठित संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठको सहभागितालाई लिएर बहस सुरु भएको छ ।रिट निवेदक शेरबहादुर देउवाका तर्फबाट बहसमा आएका कानुन व्यवसायीले आइतबारको बहसको सुरुमै न्यायाधीश श्रेष्ठको सहभागिता…

भाग्यमानी पाँच मन्त्रालय, जसले पाए खर्बमाथिको बजेट

चार मन्त्रालयको बजेटमा कैँची, कृषि क्षेत्र प्राथमिकतामा परेन आगामी आर्थिक वर्ष २०७८र७९ का लागि टप फाइभ ९पाँच० मन्त्रालयले बजेटको विशेष प्राथमिकता पाएका छन् । चारवटा मन्त्रालयको बजेटमा भने कैंची चलाइएको छ ।…

राष्ट्रपति र प्रधानमन्त्रीका कदमको राजनीतिक रूपमा प्रतिवाद गर्ने विपक्षी गठबन्धनको निर्णय

पाँच राजनीतिक दल आबद्ध विपक्षी गठबन्धनले ‘राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदमविरुद्ध कानुनी लडाइसँगै राजनीतिक रूपमा पनि प्रतिवाद गर्ने’ निर्णय लिएको छ ।कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा…

यस्तो छ, आर्थिक वर्ष २०७८–७९ को बजेट (पूर्णपाठ)

सरकारले आर्थिक वर्ष २०७८–७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ। कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ…

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज

सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ । शनिबार आर्थिक वर्ष २०७८–७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यो कार्यक्रम खारेज भएको बताएका हुन् ।प्रत्येक निर्वाचन क्षेत्रमा आयोजना छनोटका लागि…

आगामी बर्षको लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट

सरकारले आर्थिक वर्ष २०७८÷७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ । कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ…

विमानस्थल पूर्वाधार बनाउन २० अर्ब ३१ करोड बजेट, सबैभन्दा बढी पोखरा विमानस्थललाई

आगामी आवमा सरकारले चार अन्तराष्ट्रिय विमानस्थल तथा अन्य आन्तरिक विमानस्थल निर्माण गर्न कुल २० अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।यसमध्ये सबैभन्दा बढी पोखरा विमानस्थलले प्राप्त गरेको छ । अर्थमन्त्री…

कर्मचारीको तलब २ हजार बढ्यो, सुरक्षा निकायको १५ प्रतिशत राशन बृद्धि

सरकारले कर्मचारीको तलब बढाएको छ । शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब साउन १ देखि लागु हुने गरी मासिक २ हजार रुपैयाँ बढाइएको घोषणा गरेका हुन् । यस्तैगरी,…

पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार

सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार दिने भएको छ ।अर्थमन्त्री विष्णु पौडेलले नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार ऋण

एउटा सिम कार्ड सित्तैमा अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ८० हजार उपलब्ध गराउने बताएका छन् । बैकल्पिक…

सरकारी कर्मचारीलाई तलब सहित १० दिन पर्यटन बिदा

सरकारले एक महिना अवधिको पर्यटन भिसा निःशुल्क दिने भएको छ । शनिबार आगामी आर्थिक वर्ष २०७र७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।यस्तै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारी कर्मचारीलाई…