अमेरिकी आरोहीको शव फेला
सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु भएका अमेरिकीको शव भेटिएको छ । विसं २०७६ जेठ १३ गते आरोहण सकेर फर्कने क्रममा मृत्यु भएका क्रिस्टोफर जोन कुलिशको शव शनिबार भेटिएको प्रहरीले जनाएको छ ।मृत्यु…
सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु भएका अमेरिकीको शव भेटिएको छ । विसं २०७६ जेठ १३ गते आरोहण सकेर फर्कने क्रममा मृत्यु भएका क्रिस्टोफर जोन कुलिशको शव शनिबार भेटिएको प्रहरीले जनाएको छ ।मृत्यु…
१४६ सांसद्हरूको हस्ताक्षर, सांसद्हरुलाई उपस्थित गराएर सनाखत ।देउवालाई समर्थन गर्दा दल त्यागसम्बन्धी कारबाही नहुने व्यवस्था गर्न माग । प्रतिनिधिसभा पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा विपक्षी गठबन्धनले रिट…
अभिनेता राजेश हमालले कोरोना महामारीको विषम परिस्थितिमा मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै नेपालको राजनीति अगाडि बढ्न पनि नसकेको र यथास्थितिमा सहज…
मोटरसाइकल अनियन्त्रित हुदाँ कास्कीमा एक जनाको मृत्यु भएको छ । माछापपुच्छ्रे गाउँपालिका–८ लुम्लेका १८ बर्षिय लक्की विकको सोही वाडको ठाँटीस्थित रिभानबाट लुम्लेतर्फ जादै गर्दा ग १४ प ९७५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई…
जिल्ला अस्पताल लमजुङमा आइतबारदेखी अक्सिजन पाइप लाइन संचालनमा आएको छ । शनिवार अक्सिजन पाइप लाइन जडानको कार्य सम्पन्न गरेपछि संचालनमा आएको गण्डकीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बायोमेडिकल इन्जिनियर खोविन्दर सुनारले बताए ।…
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नागरिकता अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता केशव घिमिरेले जारी गरेको वक्तव्यमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश,…
गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय सदस्य कृष्ण थापा पार्टीबाट निष्काशित भएका छन् । शनिवार बसेको पार्टीको केन्द्रीय वैठकले थापालाई केन्द्रीय सदस्यबाट आजिवन र साधारण सदस्यको लागि एक बर्षको लागि…
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीता पौडेलले उनलाई सपथ खुवाएकी हुन् । यसभन्दा अघि १० दिनमात्र…
२४ घण्टामा देशभर ७ हजार ५९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १८ हजार ९६५ पीसीआर परीक्षणमा ७ हजार ५९८ जनामा…
क्यान्डिडेट मास्टर विवेक लामाले विष्णुबहादुर स्मृति अनलाइन बुद्धिचाल प्रतियोगिताको उपाधि हात पारेका छन् । रसियामा अध्ययरत रहेका विवेकले फाइनल चरणको खेलमा पूर्वनेपाल च्याम्पियन बद्रीलाल नेपालीसँग बराबरी खेल्दै ९ अंकसहित उपाधि जितेका हुन् ।समान साढे…
चीनमा अति खराब मौसम र हिमपातका कारण २१ जना म्याराथन सहभागीहरुको मृत्यु भएको छ । उत्तर पश्चिम चीनको गान्सु प्राप्तमा आइतबार बिहानै मौसम खराब हुँदा १ सय किलोमिटर क्रस कन्ट्री माउन्टेन रेस…
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०२४ पछि आफ्नो कार्यक्रममा ठूलो परिवर्तन गर्ने प्रस्ताव अगाडि सारेको छ । त्यसमा विश्वकप प्रत्येक २–२ वर्षमा गर्ने योजना रहेको छ । खेलाडीलाई बढी भार पर्ने र प्रतियोगिताको…
तीनपटक राष्ट्रियमण्डल खेलमा स्वर्ण पदक, दुई पटक ओलम्पिक पदक जित्ने भारतका एक्लो पहलमान, देशको सबैभन्दा ठूलो खेल सम्मान राजीव गान्धी खेल रत्न अवार्ड तथा पद्मश्रीबाट सम्मानित सुशील कुमारको नामको अगाडि अब भगौडा…
लुइस स्वारेजले निर्णायक गोल गरेपछि एट्लेटिको म्याड्रिडले शनिबार निर्णायक खेलमा रियल भालाडोलिडलाई पराजित गर्दै स्पेनिस लिगको उपाधि जितेको छ । एक गोलले पछाडि परेको अवस्थामा एट्लेटिकोले भालाडोलिडलाई २–१ ले पराजित गर्दै सिजनको अन्तिम…
नेकपा एमालेमा नेता योगेश भट्टराईले कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई पनि सहि गन्तव्यमा नपुर्याउने बताएका छन् । पार्टीभित्रको विवाद चर्किएका बेला नेता भट्टराईले आइतबार आफ्ना भनाई सार्वजनिक गर्दै सबैले आफ्नो विगतलाई…
सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेको विपक्षी गठबन्धनले विघटित संसदका सदस्यहको हस्ताक्षर संकलन सुरु गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री दाबीमा हस्ताक्षर गरेका निवर्तमान सांसदहरुलाई हस्ताक्षरका लागि सिंहदरबार…
राष्ट्रपति कार्यालयले आफ्नो वेबसाइटबाट विवादित प्रतिनिधि सभा विघटन र प्रधानमन्त्रीमा दाबी नपुगेको प्रेस विज्ञप्ति एकाएक हटाइएको छ ।धारा ७६ ९५० अनुसारको प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरिएको र प्रतिनिधिसभा विघटन सम्बन्धी महत्वपूर्ण सूचना…
सांसदहरूलाई नागरिकतासहित बोलाइयो संसद विघटनविरुद्ध रिट हाल्न विपक्षी गठबन्धनका नेताहरु आज सर्वोच्च अदालत जाने भएका छन् । त्यसको तयारीका लागि दलहरुले आफ्ना सांसदहरुलाई नागरिकता सहित संसद भवनमा भेला हुन निर्देशन दिएका छन्…