Author: प्रतिपत्र

प्रतिनिधिसभा विघटनसम्बन्धी १९ वटा निवेदन प्रधानन्यायाधीशकै इजलासमा

प्रतिनिधिसभा विघटनसम्बन्धमा परेका १९ वटा निवेदनहरु प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आफ्नै इजलासमा राखेका छन् ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा । फाइल तस्बिर ।दुईथरी निवेदनमध्ये साधारण प्रकृतिका निवेदनहरु जबराको इजलासमा परेका हुन् । संवैधानिक इजलासमा…

पोखरामा चिकित्सक सहितको होटल आइशेलेशन सेवा सन्चालन,

साथै डाक्टर घरमै गएर पनि बिरामी हेर्ने । पोखरामै पहिलोपटक २४ सै घण्टा फिजिसियन डाक्टर र नर्सिङ केयर सहित सुरक्षित एवं सुविधाजनक होटल आइसोलेसन सेवा सन्चालनमा ल्याएको छ।विश्वभर महामारीको रुपमा फैलिएको कोभिड(१९…

काँग्रेस सडक प्रदर्शनमा नउत्रने, सामाजिक सञ्जालमार्फत बहस चलाउने

नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइँलाई निरन्तरता दिने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठकले पछिल्लो राजनीतिक घटनाको समीक्षा गर्दै विघटनविरुद्धको…

स्वास्थ्य चौकी स्तरोन्नती गर्न अभियान

यहाँको कालिगण्डकी गाउँपालिका बिर्घाका युवाले स्वास्थ्य चौकीको स्तरोन्नतीको लागि अभियान शुरु गरेका छन् । फेसबुकमार्फत उनीहरुले अभियान चलाएका हुन् । गाउँमा व्यवस्थित र आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका लागि युवाले शुरु गरेको…

गण्डकीको बर्खे अघिवेशन जेठ १६ मा

गण्डकी प्रदेशको बर्खे अघिवेशन जेठ १६ देखी शुरु हुने भएको छ । मंगलबार दिउँसो बसेको गण्डकी प्रदेशको मन्त्री परिषद्को वैठकले जेठ १६ आइतबार दिउँसो १ बजे वैठक राख्ने निर्णय गरेको हो ।…

विरामी बोक्न एम्बुलेन्स तयारी

पुतलीबजार नगरपालिकाभित्र कोरोनाका विरामीको लागि दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । विारमीको संख्या बढ्दै गएपछि आवश्यक परेको समयमा एम्बुलेन्स नपाएको गुनासो बढ्दै गएको थियो । स्थानीयको गुनासोलाई मध्यनजर गर्दै नगरपालिकाले एम्बुलेन्स…

पोखराको रानीवनमा रतुवा मृग हेर्न पाइने

पर्यटकीय नगरी पोखराको विश्वशान्ति जैविक विविधता उद्यान रानीवनस्थित वन्यजन्तु उद्धार केन्द्रमा रतुवा मृग हेर्न पाइने भएको छ । फेवाताल किनारस्थित फेवा सव डिभिजन वन कार्यालयको हातामा निर्माण गरिएको उद्धार केन्द्रमा गण्डकी प्रदेशका…

पूर्वसभामुखहरुले भने ‘प्रधानमन्त्रीले २ पटक संसद भंग गरेर इतिहासमै ठूलो अपराधपूर्ण काम गरे’

पूर्व सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओली संसदप्रति इतिहासमै सबैभन्दा अनुदार प्रधानमन्त्री रहेको टिप्पणी गरेका छन् । मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले नयाँ बानेश्वरमा पूर्व सभामुखसँगको अन्तरक्रियामा उनीहरुले यो कुरा बताएका हुन् ।सरकारले दोश्रो…

ओली सरकारलाई बढार्दै मुलुकमा कानुनी राज स्थापना गर्ने दायित्व आइपर्‍योः माधव नेपाल

नेकपा एमाले केपी ओली समूहबाट साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेक वरिष्ठ नेता माधव कुमार नेपालले कारबाहीलाई औचित्यहीन, अनाधिकारिक र अर्थहीन भएको प्रतिक्रिया दिएका छन् ।कारबाहीको भोलिपल्ट एक अपील जारी गर्दै…

कोरोनाविरुद्धको खोप किन्दै वालिङ नगरपालिका

गण्डकी प्रदेशका ८५ वटा स्थानीय तहमध्ये स्याङ्जाको वालिङ नगरपालिकाले कोरोना विरुद्धको खोप खरिद प्रकृया अघी बढाएको छ । कोरोना विरुद्धको खोप किन्न लागेको वालिङ नगरपालिका गण्डकी प्रदेशकै पहिलो स्थानीय तह हो ।…

सर्वोच्चमा नागरिकता अध्यादेशविरुद्ध रिट

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएका छन् । अध्यादेश बदर गर्न माग गर्दै सोमबारसम्म सर्वोच्च अदालतमा तीन रिट पेस…

१२ सांसदलाई एमालेले सोध्यो स्पष्टीकरण

नेकपा एमालेले थप १२ सांसदलाई स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको स्थायी कमिटी बैठकले प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर…

एमालेको निर्णयः सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने

नेकपा एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । एमालेले समर्थन…

खनाल–नेपालसहित ११ नेता एमाले पार्टी सदस्यबाट निष्कासित

नेकपा एमालेले वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको स्थायी कमिटी बैठकले खनाल र…

७ हजार २२० मा कोरोना संक्रमण पुष्टि, ७ हजार १३५ जना निको

२४ घण्टामा देशभर ७ हजार २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १९ हजार ८४६ पीसीआर परीक्षणमा ७ हजार २२० जनामा…

कोरोना भाईरस विरुद्द एकजुट हुन ५ दलको आग्रह

विश्वभर माहामारी रुपमा फैलिएको कोरोना भाइरस विरुद्द साझा रुपमा जुटनको लागी ५ दलले आग्रह गरेका छन । (प्रेस विज्ञप्ती जस्ताको तस्तै)विश्व मानव सभ्यतालाई थप चुनौति दिँदै फैलिएको नोवल कोरोना भाइरसको महासंकटले हाम्रो…

दोस्रोपटक भएको संसद विघटन विरुद्द ५ दलको संयुक्त विज्ञप्ती

दोस्रोपटक भएको संसद विघटनको विरोध जनाउदै स्याङ्जा का विभिन्न ५ दलले विरोध जनाउदै संयुक्त विज्ञप्ती जारी गरेका छन ।(प्रेस विज्ञप्ती जस्ताको तस्तै)आज स्याङ्जामा बसेको जिम्मेवार राजनीतिक दलहरुको संयुक्त बैठक प्रतिनिधि सभालाई रातारात…

लिभरपुल र चेल्सी च्याम्पियन्स लिगमा

पेप ग्वार्डिओलाको व्यवस्थापनमा म्यानचेस्टर सिटीले तेस्रो पटक प्रिमियर लिगको उपाधि उचालेको छ लिभरपुल र चेल्सीले इंग्लिस प्रिमियर लिगको अन्तिम दिन अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगमा स्थान पक्का गरेका छन् । आइतबार भएको खेलमा…