कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु
कोरोना भाइरस संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार नेपाली सेनाले विभिन्न मितिमा व्यवस्थापन गरेको शवसहित २१४ जनाको मृत्यु भएको हो ।यो सँगै…
कोरोना भाइरस संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार नेपाली सेनाले विभिन्न मितिमा व्यवस्थापन गरेको शवसहित २१४ जनाको मृत्यु भएको हो ।यो सँगै…
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा आज पृथ्वीसुव्वा गुरुङ नियुक्त भएका छन् । प्रदेश प्रमुख सीता पौडेलले उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै पद गोपनियताको शपथ खुवाएकी छन् । यता, मुख्यमन्त्री दावी गरेको कांग्रेस, माओवादी केन्द्र, जसपा…
राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले आफ्नो चरित्र हत्या गरिएको बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले चार दलको गठबन्धनको पक्षमा हस्ताक्षर गरेको बताएका छन् । आफ्नो नाममा निकालिएको विज्ञप्ती झुटो रहेको बताएका…
गण्डकी प्रदेशमा पुनस् नियुक्त भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री गुरुङले बुधबार प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।एमालेका संसदीय दलका नेता गुरुङ…
विपक्षी गठबन्धनको दावीमा ३१ जनाको हस्ताक्षर नपुगेको र चारै दलको आधिकारीक पत्र पनि नआएको प्रदेश प्रमुखको भनाइ गण्डकी प्रदेशमा एमाले संसदीय दलका नेता पृथ्वीसुव्वा गुरुङ फेरि मुख्यमन्त्री बनेका छन् । मुख्यमन्त्रीमा कांग्रेस नेतृत्वको…
गण्डकी प्रदेश सभाको नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री पुन बन्ने भएका छन् । प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभाको सबै भन्दा ठुलो दल एमालेलाई अल्पमतको सरकार गठन…
गण्डकी प्रदेशमा नयाँ सरकार गठनको लागि गठबन्धनलाई सहयोग गरेको राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले आफू कुनै पनि गठनबन्धनमा नरहेको बताएका छन् । चार दलको गठबन्धनमा आफ्नो हस्ताक्षर रहेको प्रति आपत्ति जनाउदै उनले…
गण्डकी प्रदेशमा नयाँ सरकार गठनको लागि मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीलाई दावी गर्दै कांग्रेस, माओवादी, जसपा र राजमो गठबन्धनले प्रदेश प्रमुख सीता पौडेल समक्ष पत्र बुझाएको छ । अविश्वासको प्रस्ताव संसदबाट सामना गर्नुअघि नै वैशाख…
राष्ट्रिय जनमोर्चा पार्टीले कारबाही गर्दै संसदीय दलको नेताबाट हटाएपछि सांसद कृष्ण थापाले आफू तटस्थ रहेको बताएका छन् । आफू पार्टीको कामले बाग्लुङ गएको बताउँदै आफूलाई संसदीय दलको नेताबाट हटाउनु गैरसंवैधानिक रहेको बताएका…
गण्डकी प्रदेशमा नयाँ सरकारको दाबी गर्दै कांग्रेस, माओवादी, जसपा र राजमो गठबन्धनले पत्र बुझाउने भएको छ । प्रदेश प्रमुख सीता पौडेल समक्ष बहुमतको दाबी गर्दै पत्र बुझाउने तयारी भएको माओवादी केन्द्रका संसदीय…
गण्डकी प्रदेशसभा अन्तर्गत राष्ट्रिय जनमोर्चा पार्टीको संसदीय दलको नेता कृष्ण थापालाई दलको नेताबाट हटाइएको छ । बुधबार बसेको बैठकले उनलाई दलको नेताबाट हटाइएको सचेतक पियारी थापाले जानकारी दिइन् । उनका अनुसार केही…
पार्टीको निर्णयलाई उल्लंघन गर्दै संसदीय दलका नेतासमेत रहेका थापाले सत्तारुढ दल एमालेलाई नै साथ दिने भएपछि राजमोले उनलाई स्पष्टीकरण सोधेको प्रदेश अध्यक्ष शंकर बरालले जानकारी दिए । उनका अनुसार सांसद थापाले पार्टी केन्द्रीय…
सरकार गठनबारे छलफल गर्दै नेपाली कांग्रेसका सभापति र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि छलफलको लागि भेटवार्ता भएको…
जनमोर्चाका थापाले नयाँ सरकार गठनमा हस्ताक्षर नगर्ने गण्डकी प्रदेशमा निर्णायक भुमिकामा रहेको राष्ट्रिय जनमोर्चा पार्टीका सांसदले नया“ सरकार गठनमा हस्ताक्षर नगर्ने भएपछि सत्तारुढ दल एमाले बलियो देखिएको छ । राजमोका सांसद कृष्ण…
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तीका अनुसार पोखराका ६ जना, रुपन्देहीका २ जना तथा म्याग्दी, स्याङ्जा र तनहुँका…
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्रवान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि विपक्षी तीन दलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको लागि आह्रवान…
फकाउदै एमाले ‘प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरे, सर्वोच्च अदालतले पुनःस्र्थापित ग¥र्यो । अव त प्रतिगमन हटेन र ?’ विपक्षी दलसंग भेटघाट गर्दै राष्ट्रिय जनमोर्चा पार्टीका सांसद कृष्ण थापाले भने, ‘समय बा“की छ,…
मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार साँझ बालुवाटारमा बसेको बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त गर्न सिफारिस गरेको मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए…