Author: प्रतिपत्र

तीन दलद्धारा संयुक्त वक्तव्य जारी गर्दै सरकार गठन प्रक्रिया अगाडी बढाउन आग्रह

कांग्रेस, माओवादी र जसपाले संयुक्त वक्तव्य जारी गर्दै सरकार गठन प्रकृया अगाडी बढाउन राष्ट्रपतिसमक्ष आग्रह गरेका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली संसद्‍मा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका…

यी हुन् ओलीलाई मत दिन संसद नजाने २८ एमाले सांसद

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमालेकै २८ जना सांसदले विश्वासको मत दिएनन् । आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले आफूमाथि संसदको विश्वास छ भनेर माग गरेको प्रस्तावको पक्षमा ९३ मत खस्यो । विपक्षमा १२३ मत खस्दा…

केपी शर्मा ओलीको सरकार ढल्यो, पाएनन् विश्वासको मत

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाएनन्।  जम्मा उपस्थित संख्या २३२ जना रहेको थियो। पक्षमा ९३ मत मात्र पाएका छन्। विपक्षमा १२४ मत र प्रस्तावकोफ मत दिन्न भन्नेमा १५ मत परेको…

गण्डकीमा जनमोर्चामा विग्रह : दलको नेतालाई थाहै नदिई ह्विप जारी

पोखरा । गण्डकीमा सरकार बनाउन निर्णायक मानिएको जनमोर्चाभित्र विग्रह देखिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभत्र नयाँ सरकार गठनको आह्वान गरेकी छन् ।…

‘संसद्को विश्‍वास ममाथि छ भन्‍ने कुराको पुष्टि हुँदैन भने मैले मार्ग प्रशस्त गरिदिनुपर्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्वास आफूमाथि नरहेमा नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । आफूले राखेको विश्वासको प्रस्तावमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा ओलीले भने, 'संसद्को विश्वास ममाथि…

मलाई भोट दिएर संसद् बचाउँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिए प्रतिनिधिसभा फेरि विघटन नहुने बताएका छन् ।  प्रतिनिधिसभामा विश्वासको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा ओलीले आफूलाई भोट नदिए संसद् विघटनतिर धकेलिने बताए । 'मलाई मत…

उपेन्द्र यादवले भने, विश्वासको मत दिन्नौ, विपक्षमा मतदान गर्छौ

'आज दरिद्र नेपाल दुखी नेपाली भएका छन् प्रधानमन्त्रीज्यू, यस्तो परिस्थितिमा विश्वासको मत कसरी दिने ?' जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने बताएका छन् । प्रतिनिधिसभा…

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्की र स्याङ्जाका २–२ तथा म्याग्दी, रुपन्देही, पर्वत र तनुहँका एक–एक जना संक्रमितको उपचारका क्रममा मृत्यु…

नयाँ सरकार गठनको बाटो खुलाउन दाहालले मागे प्रधानमन्त्रीको राजीनामा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । प्रतिनिधिसभा वैठकमा बोल्दै दाहालले नयाँ सरकार गठनको बाटो खोल्नको लागि प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाएका हुन् ।प्रधानमन्त्री…

प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न : फेरि मध्यावधिमा जान खोजेको त होइन ?

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि मध्यावधिमा जान विश्वासको मत लिन संसदमा आएको त होइन भनी प्रश्न गरेका छन् । विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा…

प्रधानमन्त्रीमा म संविधान भन्दा माथि हूँ भन्ने दम्भ देखियो

संसदमा देउवाको मन्तव्यको पूर्णपाठः माननिय सभामुखज्यू, कोभिड–१९ को महामारीका कारण धेरै नेपाली दिदीबहिनी, दाजुभाइहरुले ज्यान गुमाउनु परेको छ । म यस दुःखद घडीमा दिवंगत आत्माहरुको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा…

विश्वासको मत नपाउने भएपछि विश्वासको मत मागियो–देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वासको मत नपाउने भएपछि विश्वासको मत माग गरिएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त नगर्ने प्रष्ट भएकाले नयाँ सरकार गठनको…

प्रधानमन्त्री ओलीले भने–सरकारमाथी विश्वास नगर्नुपर्ने कुनै कारण छैन

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति अविश्वास गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् । विश्वासको प्रस्ताव राख्ने क्रममा उनले यस्तो बताएका हुन् । ओलीले सरकार जहिलै पनि जनताको पक्षमा रहेको बताउदै संविघानको स्वीकार्यता,…

सरकारलाई विश्वासको मतको मतदानमा अनुपस्थित हुने नेपाल पक्षका सांसदहरुको निर्णय

नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले सरकारलाई विश्वासको मतका लागि दिउसो हुने मतदानमा अनुपस्थित हुने निर्णय गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको सांसदको बैठकले यस्तो निर्णय गरेको नेता भीम रावलले जानकारी…

संक्रामण तथा सरुवा रोग अस्पताल कोरोना संक्रमितले भरिएपछि

संक्रामण तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामी । यस अस्पतालमा कोरोनाका विरामीले सवै वेड भरिएका छन् । गण्डकी प्रदेश सरकारले यहाँका सवै वेड भरिएपछि पुनः आइसोलेसन सेन्टर बनाएको छ ।…

जनमोर्चाद्धारा सरकारलाई दिएको समर्थन फिर्ता

राष्ट्रिय जनमोर्चा पार्टीले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मौखिम रुपमा वैशाख १ मा फिर्ता लिएको बताएपनि आधिकारीक रुपमा आज फिर्ता लिएको हो । प्रदेशसभा सचिवालयमा सरकारलाई दिएको समर्थन…

सरकार गठनमा दुवै पक्षको रणनीति

मुख्यमन्त्री पदबाट पृथ्वीुवव्वा गुरुङले राजीनामा दिएपछि गण्डकीमा नयाँ सरकारको गठन प्रकृया सुरु भएको छ । सरकार गठनको लागि सत्तारुढ दल एमाले र विपक्षी दल रणनीति बुन्दै छन् । मुख्यमन्त्रीले आइतबार राजीनामा दिएपछि…

नवलपुरको कांग्रेस पार्टी कार्यालयमा आइसोलेसन सेन्टर बनाइने

जनताको स्वास्थ्यप्रती गम्भीर बन्न कांग्रेसको आग्रह नेपाली कांग्रेस नवलपुरले आफ्नो पार्टी कार्यालय आइसोलेसन सेन्टर बनाउन दिने भएको छ । कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद लामिछानेका अनुसार शनिवार बसेको पार्टीको वैठकले कोभिडका विरामीलाई मध्येनजर…