Author: प्रतिपत्र

प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सोमबार दिउँसो ३ बजेर ३० मिनेटमा ओलीले सम्बोधन गर्न लागेका हुन् । आजको सम्बोधन समसामयिक…

ओलीलाई सहज छैन विश्वास मत पुर्‍याउन, नपुगे के हुन्छ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आउने वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने निर्णय गरेका छन् । उनले विश्वास मत लिने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिनका लागि संसद अधिवेशन डाकेकी छन्…

हामी थप संक्रमितको उपचार गर्न सक्ने अवस्थामा छैनौं

मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापासँग गरिएको कुराकानीको सम्पादित अंशः डा. प्रकाशबहादुर थापा नेपालको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुनः बढ्न थाल्दा नथाल्दै बाँकेको अवस्था कसरी भयावह बन्यो ? पोहोर पनि यही समयमा संक्रमण…

अन्तरिक्षमा स्थायी स्टेशन बनाउँदै चीन, नयाँ यान प्रक्षेपण

अन्तरिक्षमा आफ्नो स्थायी केन्द्र बनाउने तयारी गरिरहेको चीनले उक्त स्टेशनको एक महत्वपूर्ण मोड्युल लञ्च गरेको छ । तियान्हे नामक उक्त मोड्यूलमा अन्तरिक्ष स्टेशनमा काम गर्ने सबै अन्तरिक्षयात्रीको बस्ने कक्ष बनाइ रहेको छ…

संक्रमित बढेपछि स्याङ्जामा मंगलबारदेखी निषेधाज्ञा

सिदार्थ राजमार्ग अन्तर्गत स्याङ्जा र पाल्पाको सीमाना राम्दीमा लगाइएको काँडेतार । लकडाउनको बेला जथाभावी सवारी साधान ओहोरदोहोरमा रोक लगाउन सशस्त्र प्रहरीले काँडेतार लगाएको हो । तस्बिर प्रतिपत्र । दोस्रो लहरको कोरोना संक्रमण…

गण्डकी प्रदेशको कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै

गण्डकी प्रदेशसभामा कार्य व्यवस्था परामर्श समितिको बैठक आज विहान ११ बजे बस्ने भनिएको भएपनि अहिलेसम्म सुरु भएको छैन् । सभामुख नेत्रनाथ अधिकारीले सवै माननीय नआइसकेकाले वैठक सुरु नभएको बताए । सभामुख अधिकारीले…

नेपालमा एकैदिन ७ हजार १ सय ३७ जनामा कोरोना पुष्टि

हालसम्मकै सबैभन्दा धेरै नेपालमा हालसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । आइतबार एकै दिन ७ हजार १ सय ३७ जनामा कोरोना पुष्टि हो । यसअघि गत कात्तिक ५ गते ५ हजार ७ सय ४३…

गण्डकी प्रज्ञा प्रतिष्ठानमा खड्का

गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठान कुलपतिमा सूर्य खड्का ‘बिखर्ची’ नियुक्त भएका छन् । वैशाख १४ मा बसेको गण्डकी प्रदेशको मन्त्री परिषद्को वैठकले विखर्चीलाई नियुक्ति दिएको हो । कुलपतिसंगै उपकुलपतिमा गोरे गुरुङ नियुक्ति भएको…

गण्डकीमा अहिलेसम्मकै धेरै ५७६ संक्रमित भेटिए

गण्डकी प्रदेशमा एकैदिन ५७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीका ३६८ सहित प्रदेशभर आइतबार ५७६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो संख्या गण्डकी प्रदेशमा…

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेका हुन् ।तीन…

फोटोपत्रकार वन्तको “थाहा छैन” नामक म्यूजिक भिडियो सार्वजनिक

नेपालको फोटो पत्रकारितामा स्थापित नाम हो प्रदीपराज वन्त । विगत एक दशक भन्दा वढी समयदेखि फोटो पत्रकारितामा अब्बल हुदै आएका वन्तको “थाहा छैन” म्यूजिक भिडियो सार्वजानिक भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय…

सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द

सरकारले आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सिसीएमसीको सिफारिसका आधारमा सोमबार मध्यरातिदेखि लागू हुने गरी आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।…

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वासको मत लिने प्रयोजनका लागि यही वैशाख २७ गते प्रतिनिधिसभाको…

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशको विशेष अधिवेशन अन्त्य भएको छ । आइतबारदेखि बोलाइएको प्रदेशसभाको विशेष अधिवेशन बैठक नै नबसी अन्त्य भएको हो । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गरेपछि…

कास्कीमा लम्बियो निषेधाज्ञा

कोरोनाको संक्रमण ह्वात्तै बढेपछि कास्कीमा निषेधाज्ञा बढाइएको छ । यसो त, सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा समेत रोक लगाइने भएको छ ।जोरबिजोरका आधारमा सवारी साधन चल्ने दिने गरी वैशाख १५ गतेदेखि…

लागूऔषध सहित दुईजना पक्राउ

कास्की प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । शनिवार पोखरा महानगरपालिका–३२ जनताको चौतारास्थित प्रहरीको टोलीले संकाको आधारमा चेकजाँच गर्दा लागुऔषध भेटाएपछि पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही ठाउँका निरज…

वालिङका उद्यमीलाई कृषि औजार बितरण

वालिङका उद्यमीलाई कृषि औजार बितरण गरिएको छ । वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य…

पत्रकारीता Vs नैतिकता र इमान्दारिता

पत्रकारीता पेशा बाहिर बाट हेर्दा जति सजिलो देखिन्छ यसमा त्यति नै चुनौती र अप्ठ्याराहरुको सामाना गर्नुपर्ने हुन्छ । पत्रकारीतामा नैतिकता र इमान्दारीता एक अर्काका परिपूरक भएता पनि हालको पत्रकारीतालाई हेर्दा यी दुवै…