Author: प्रतिपत्र

तनाव ब्यवस्थापनका लागि सङ्क्रमितलाई मनोसामाजिक परामर्श

वालिङ नगरपालिकाले होम आईसोलेसनमा बसेका सङक्रमितको तनाव ब्यवस्थापनका लागि मनोसामाजिक परामर्श दिन थालेको छ । नगरपालिकाले बहुसांस्कृतिक मनोसामाजिक परामर्श केन्द्रको सहयोगमा तालीम प्राप्त परामर्शदाताद्वारा दैनिक मनोसामाजिक परामर्श सेवा आरम्भ गरिएको वालिङ नगरप्रमुख…

रहेनन् प्रेमध्वज

गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ।  काठमाडौंको सुन्धारास्थित न्युरो अस्पतालमा उपचारको क्रममा बिहीबार दिउँसो उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । सुन्धारास्थित काठमाडौं न्यूरो अस्पतालमा उनलाई डाक्टर रवि शाही र…

प्रधानमन्त्री र गण्डकीका मुख्यमन्त्रीको छिनोफानो एकै दिन

गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको छिनोफानो आगामी सोमबार हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते नै संसदमा विश्वासको मत लिँदैछन् । ओलीकै निकट मुख्यमन्त्री गुरुङ…

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सोमबार

केही दिनदेखी अन्योलमा रहेको गण्डकी प्रदेशको विशेष अधिवेशन आउने सोमबार बस्ने भएको छ । विहिबार गण्डकी प्रदेश सचिवालयमा बसेको कार्य व्यवस्था परामर्श समितिको वैठकले मिति तय गरेको हो । सोही दिनमा सरकारविरुद्ध…

प्रदेश प्रमुखको अभिव्यक्तिप्रति तीन दलको आपत्ति

बुधबार पदभार ग्रहण गर्दै गण्डकी प्रदेश प्रमुख सिता पौडेलले दिएको गैरसंवैधानिक अभिव्यक्तिप्रति गण्डकीका विपक्षी तीनवटै दलले आपत्ति जनाएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले विज्ञप्ती निकाल्दै आपत्ति जनाएका…

पौडेलद्धारा गण्डकी प्रदेश प्रमुखको पदवहाली

गण्डकी प्रदेश प्रमुखमा पदभार ग्रहण गर्दै सिता पौडेल गण्डकी प्रदेश प्रमुखमा सीता पौडेलले पदवहाली गरेकी छन् । बुधबार विहान ११ बजे उनको पदवहाली भएको हो । सोमबार गण्डकी प्रदेशको प्रमुखमा नियुक्त भएकी…

मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको स्वाब परीक्षणमा उनलाई कोरोना पोजेटीभ देखिएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार मंगलबार गराएको…

माओवादीले फिर्ता लियो सरकारको समर्थन

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ ।माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद…

आँधीखोलामा नगरपालिकाको प्रशोधन मेसिन

स्याङ्जाको भीरकोट नगरपालिकाले आँधीखोला किनारमा संचालनमा ल्याएको नदीजन्य प्रशोधिन मेसिन । तस्बिर प्रतिपत्र । यहाँको भीरकोट नगरपालिकाले आँधीखोला किनारमा आफ्नै नदीजन्य प्रशोधन मेसिन संचालनमा ल्याएको छ । आ“धीखोला सतहभन्दा माथी उठेको नदीजन्य…

उपकरण खरिद गर्न क्षेत्रीय अस्पताललाई ६२ लाख दिने

कोरोना संक्रमितका विरामीलाई उपचार गर्न सहयोग पुयाउने हेतुले गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई ६२ लाख रुपैया दिने भएको छ । आइतबार बसेको प्रदेशको डिसीसीएमसीको वैठकले आइसीयु, एडियु…

राष्ट्रपतिद्धारा ७ वटा अध्यादेश जारी

 राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सात वटा अध्यादेश जारी गरेकी छन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा…

बालुवाटार उर्दी

गणतन्त्र हो यो गणतन्त्र सक्छौ समृद्धिको कविता लेख सक्दैनौ कलम भाँचेर डस्ट बिनमा मिल्काइदेऊ तिमीलाई क्रान्तिकारी कविता लेख्ने छुट छैन कवि तिमीलाई छुट छैन मजदुरका गीत लेख्न तिमीलाई अधिकार छैन मजदुरका फोटो…

सर्वदलीय वैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखे आक्रोश

गण्डकी प्रदेशसभा सचिवालयमा राखिएको सर्वदलीय वैठकमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सभामुख नेत्रनाथ अधिकारीलाई आक्रोश पोखेका छन् । विशेष अधिवेशन पार्टीको निर्णय अनुसार स्थगित गरेको आक्षेप लगाउदै मुख्यमन्त्रीले सभामुखलाई माफी माग्नुपर्ने भन्दै आक्रोशित बनेका…

कोरोना संक्रमणबाट एकै दिनमा ५५ जनाको मृत्यु

वैशाख यता कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या निरन्तर उकालो लागेको छ । मंगलबार अहिलेसम्मकै धेरै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार २७ र सोमबार…

गण्डकी प्रदेशको प्रमुखबाट पदमुक्त भएपछि अमिक शेरचनको प्रेस वक्तव्य

प्रदेश प्रमुखबाट पदमुक्त भएपछि पत्रकारसँग कुरागर्दै अमिक शेरचन आदरणिय पत्रकार साथीहरु:- प्रदेश प्रमुखको पद ग्रहण गरेको आज १८ महिना २ दिन पुगेछ । यस बिचमा मलाई साथी सम्झेर माया गर्ने सबै प्रती…

अधिकारविहीन खुला जेलबाट मुक्त भएँ – अमिक शेरचन

अमिक शेरचनले गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त हुन पाउँदा आफूलाई खुसी लागेको बताएका छन् । अधिकारविहीन खुला जेलबाट मुक्त भएको भनाई छ । आज पोखरामा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘पदमुक्त भएकोमा अत्यन्त…

अब त सरकारको आँखा खुल्यो कि ?

देशमा अहिले महामारीको रुपैमा फैलिएको कोभिड १९ को कारण देशभित्र अस्पताल र दक्ष जनशक्तिको अभावको कारण सर्बसाधारण जनता त परै जाओस् अल्लि चल्ताफुर्ता टाठा बाठा मै हुँ भन्नेले नै अस्पतालको सामान्य बेड…

बिहीबारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द

नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा बाहृय उडान बन्द भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेेको बैठकले यस्तो निर्णय गरेको हो ।कोरोना रोकथामका लागि भन्दै सरकारले वैशाख…