संघले बजेट नदिदाँ गण्डकीमा जनता आवास कार्यक्रम प्रभावित
प्रतिपत्र संवाददाता (पोखरा)जनता आवास कार्यक्रम हेर्दा राम्रो भएपनि प्रभावकारी देखिएन । सरकारले आवश्यकतानुसार बजेट नदिदा बनेका घरपनि अलपत्र छन् । पुनः बनाउनुपर्ने देखिन्छ । सानो रकममा निर्माण गरिने घर कर्यौ बर्षदेखी अलपत्र…















