‘वन्यजन्तुको संरक्षण गर्न पोखरामा वाइल्डलाइफ एम्बुलेन्स ‘
गण्डकी प्रदेश सरकारले पोखरामा संचालनमा ल्याइएको वाइल्डलाइफ एम्बुलेन्स । बासँस्थान खल्बलिएपछि वन्यजन्तु पछिल्लोसमय जंगलबाट खुलमखुला बाहिर हिड्न थालेका छन् । जसले गर्दा वन्युजन्तुमाथी अवैधरुपमा शिकार गर्नेको संख्या बढ्दै गएका छ । वन्युजन्तु…


