Author: प्रतिपत्र

हिरासतमा ‘राजसी सुविधा’ : एसएसपी होबिन्द्र बोगटी छानबिनको घेरामा

प्रहरी हिरासतभित्रको चरम लापरबाही र आर्थिक चलखेलको गम्भीर रहस्य बाहिरिएको छ। बैंकिङ कसुर, बीमा तथा सेयरको भित्री कारोबार र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका दीपक भट्ट र सुलभ अग्रवाललाई…

सरकार र अधिकारकर्मी रूबी खानबीच ५ बुँदे सहमति, २३ औं दिनमा अनशन तोडियो

बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायतका माग राख्दै विगत २३ दिनदेखि अनशनरत रहेकी अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच मंगलबार ५ बुँदे सहमति भएको…

भू–उपयोग वर्गीकरणमा त्रुटि भेटिएपछि सच्याउन आँधीखोला गाउँपालिकाको आग्रह

स्याङ्जाको आँधीखोला गाउँपालिकाले भू–उपयोग क्षेत्र वर्गीकरणका क्रममा केही जग्गाको कित्तागत विवरणमा त्रुटि तथा भूल देखिएको भन्दै सम्बन्धित जग्गाधनीलाई सच्याउन निवेदन दिन आग्रह गरेको छ । गाउँपालिकाले २०८३ जेठ ४ गते सूचना जारी…

गण्डकी प्रदेशसभाको अधिवेशन जेठ ११ देखि

गण्डकी प्रदेशसभाको वर्खे अधिवेशन आगामी जेठ ११ गतेदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेश…

वडा, पालिका र जिल्ला अधिवेशनका लागि रास्वपाद्वारा ७७ जिल्लामा प्रतिनिधि खटाइयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर संगठन विस्तार तथा अधिवेशन तयारीलाई तीव्रता दिएको छ । पार्टीले वडा, पालिका तथा जिल्ला तहका भेला र अधिवेशनलाई व्यवस्थित तथा प्रभावकारी बनाउन ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको …

फेवाताल क्षेत्रभित्रका संरचना हटाउन पोखरा महानगरको सार्वजनिक सूचना

पोखरा महानगरपालिकाले फिर्केखोलादेखि फेवातालमा मिसिने क्षेत्रमा बनेका स्थायी तथा अस्थायी संरचना हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई सार्वजनिक सूचना जारी गरेको छ । महानगरपालिकाका अनुसार वडा नं. १८ को अँधेरीकुनादेखि वडा नं. २,…

१४ वर्षपछि कार्यान्वयनः खुमबहादुर खड्काको सानेपास्थित जग्गा सरकारको नाममा

दिवंगत कांग्रेस नेता खुमबहादर खड्काले भ्रष्टाचारबाट आर्जन गरेको ठहर भएको ललितपुरको सानेपास्थित डेढ रोपनीभन्दा बढी जग्गा अदालतको फैसलाको १४ वर्षपछि अन्ततः सरकारको नाममा आएको छ । गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले…

मन्त्रिपरिषद् बैठकको निर्णयहरू

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयका मन्त्रिपरिषदकाे वैठक बसेकाे छ । बैठकले निम्न निर्णय गरेकाे छ । १. नगरपालिका राजस्व अभिवृद्धि परियोजनाको लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने ६.११६ मिलियन स्वीस फ्याङ्क अनुदान…

स्याङ्जामा १२ वर्षीया बालिका बलात्कारकाे आरोपमा एक पक्राउ

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जाको हरिनास गाउँपालिका–६ निवासी २८ वर्षीय सन्दिप बिक पक्राउ परेका छन् । उनलाई जेठ २ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ ।प्रहरीका अनुसार घटना…

२० करोडभन्दा बढीको कारोबार गर्ने व्यवसायलाई केन्द्रीय बीजक अनुगमन प्रणाली (CBMS) अनिवार्य

नेपाल सरकारले अनिवार्य विद्युतीय बीजक (ई-बिलिङ)को वार्षिक कारोबार सीमा २५ करोडबाट घटाएर २० करोड रुपैयाँ बनाएको छ । बैंक तथा वित्तीय संस्थाबाहेक यो सीमा नाघ्ने सबै व्यवसायले अब केन्द्रीय बीजक अनुगमन प्रणाली…

भूमि बैंक र करार खेतीको चक्रब्युहले कोर्दैछ कृषिको नयाँ नक्सा

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि उत्पादन वृद्धि, लागत न्यूनीकरण, आयात प्रतिस्थापन र खाद्यान्न आत्मनिर्भरता हासिल गर्न ‘प्याकेजमा आधारित उत्पादन प्रणाली’ कार्यक्रम घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसद्मा…

कुकुरसँग खेलिरहेको भिडियो भाइरल भएपछि प्रहरीको स्पष्टीकरण : ‘जिस्किएको होइन, पहिलेदेखिकै घुलमिल’

सामाजिक सञ्जाल टिकटक लगायत विभिन्न प्लेटफर्ममा एक वृद्ध व्यक्तिसँग कालो–सेतो रंगको हस्की जातको कुकुर खेलिरहेको तथा जिस्किरहेको भिडियो भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय पर्वतले यसबारे स्पष्टीकरण दिएको छ । प्रहरीका अनुसार भिडियोमा…

हिमालका दुर्गम बस्तीमा 4G विस्तार गर्दै नेपाल टेलिकम, डोल्पा र ओलाङचुङ गोलामा सेवा सुरु

नेपाल सरकारको “डिजिटल नेपाल” अभियानअन्तर्गत दुर्गम हिमाली क्षेत्रमा इन्टरनेट पहुँच विस्तार गर्ने लक्ष्यअनुसार नेपाल टेलिकमले उच्च हिमाली भूगोलमा 4G सेवा विस्तारलाई तीव्रता दिएको छ । यस क्रममा डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित…

जेन्जी आन्दोलनका घाइते र सहिद परिवारको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध: संयोजक असिम शाह

संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले ‘जेन्जी आन्दोलन’का घाइते तथा सहिद परिवारसँग यसअघिको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका…

वडा अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ तीन दिनदेखि बेपत्ता, खोजीका लागि प्रहरीको अपिल

स्याङ्जाको पुतलीबजार नगरपालिका–३ का वडा अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ तीन दिनदेखि बेपत्ता भएपछि परिवार, स्थानीयवासी तथा प्रहरीले खोजी कार्य तीव्र बनाएका छन् । ६८ वर्षीय श्रेष्ठ वैशाख ३० गतेदेखि सम्पर्कविहीन रहेको जिल्ला प्रहरी…

वैज्ञानिक आधारमा धानको समर्थन मूल्य निर्धारण गर्दै सरकार, किसानलाई उचित मूल्य दिलाउने तयारी

सरकारले अब धानको समर्थन मूल्य वैज्ञानिक आधारमा निर्धारण गर्ने तयारी थालेको छ। किसानले उत्पादन गरेको मोटा र मसिना धानको उचित मूल्य सुनिश्चित गर्न कृषि विभागले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई नयाँ समर्थन…

२२ बाट १८ मन्त्रालयमा सीमित : सरकारद्वारा प्रशासनिक संरचनामा ठूलो पुनर्संरचना

सरकारले संघीय प्रशासनिक संरचनामा व्यापक फेरबदल गर्दै संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ मा सीमित गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै…

विमानमा आगो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

टर्कीकाे इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ । विमानमा आगो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । बिहान ६:३५ मा विमानस्थलको भुइ…